काठमाडौँ, भदौ २३ । चितवनको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस...
चितवन– डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनु...
काठमाडौँ, भदौ १२ । भिजिट नेपाल २०२० लाई प्रचार गर्नका लागि कासा प्रालिले ‘डेब्यू २०१९’ फेसन सो गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै कासाले फेशन सोको लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकार...
काठमडौँ । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन गौरा पर्व मनाउने गरिन्छ । विशेषगरी सुदुर पश्चिममा हिन्दु महिलाहरुले शिव पार्वतीको आराधना गरी गौरा पर्व मनाउने गर्छन्। तर, बदलिँदो समयसंगै राजधानीमा पन...
बीबीसी, भदौ १ । दशकौँसम्म इबोलाले मानिसमा ठूलो त्रास पैदा गरेको छ। जसलाई यो रोग लाग्छ ती मध्ये धेरै कम मात्र बाच्न सफल हुन्छन्। तर यो अवस्थामा परिवर्तन आउला कि जस्तो छ। कङ्गोका इबोला बिरामीहरूमा स...
काठमाडौँ, साउन २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५÷७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुन...
सुनसरी, साउन २७ । कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघ...
काठमाडौँ, साउन २४ । विश्व आदिवासी दिवस राजधानीमा मनाइएको छ । शुक्रबार विभिन्न आदीवासी जनजाती संघसंस्थाका आयोजनामा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । राजधानीको भृकुटीमण्डपदेखि माइतीघरसम्म ...
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका सामान्य तनावको सामना गर्न, उत्पादनशिल एवं प्रभावकारी तरिकाले काम गर्न र परिव...
काठमाडौँ, साउन १३ । सन् २०२० सम्म मधुमेह, उच्च रक्तचाप र अन्य संक्रमित रोगभन्दा मानसिक रोग अग्रपंक्तिमा आउने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । अमेरिकाजस्तो विकसित देशका धेरैजसो मानिस निद्र...
काठमाडौँ, साउन १० । प्रायः सबै पुरुषले आफ्नो जीवनकालमा एकपटक कम्मरमुनिको दुखाइको अनुभव गरेका हुन्छन् । कम्मरमुनि दुख्नुमा मूत्र प्रणाली, प्रजनन प्रणाली तथा प्रोस्टेटको समस्या भएको बुझ्न सकिन्छ ।...
डोल्पा, असार २६ । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो । बिरामीको चाप बडेपछि १५ श्य...
वासिङ्टन, परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट० ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्...
-निक ट्रिगल चिनीलाई पनि चुरोटलाई जस्तै हानिकारक मान्ने बेला आयो कि? गएको दशकमा धूमपानलाई सीमान्तकृत र कलङ्कित बनाइएको छ। ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्...
जाजरकोट,जेठ १९ । छेडागाड नगरपालिका–३ का रत्नसिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने भएका छन् । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाडेका छन् । उनी अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी भए...
ध्रुवसागर शर्मा म्याग्दी,जेठ १६ । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृष...
गोरखा,जेठ ७ । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्...
महोतरी,जेठ ६ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् । ड...
छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदूषणका कारण हरेक १० मध्ये चार बच्चाको फोक्सो खराब भएको देखाएको छ। काठमाण्डूको प्रदूषण मापदण्ड भन्दा पाँच गुणा खराब भएपनि सरकारी अधिकारीहरूले नियन्त्रणका...
बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले बताएका छन्। बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा...
काठमाडौँ, जेठ २ । छारेरोगलाई सिजर, इपिलेप्सी, मिर्गीजस्ता विभिन्न नामले चिनिन्छ । मस्तिष्कमा अनियन्त्रित तवरले तरंगहरू प्रवाहित हुनुलाई छारे भनिन्छ । एकपटकभन्दा बढी यस्ता तरंग भयो भने यसैलाई छारेरोग...
स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्...
पर्याप्त निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । विशेषग...
नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। चैत्र १० गते खोकी र ज्वरोका कारण अस्...