दूधजन्य पदार्थ दूधसँगै दही, घिउ, पनिरलगायत दूधजन्य खानेकुरामा प्रशस्त मात्रामा खनिज पदार्थ पाइन्छन् । त्यस्तै, यी चिजबाट भिटामिन ए, बी, डी र ई, क्याल्सियम तथा प्रोटिन आदि आवश्यक पदार्थ पनि प्राप्त...
-स्वस्थ मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ । -मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक...
गुल्मी, वैशाख १४ । गुल्मीको मुसिकोट नगरपालिका ४ अन्र्तगत वडागाउँको दजाकोटमा दुषित पानीका कारण फैलीएको झाडापखालाका कारण विरामी हुनेको संख्या १ सय ६५ पुगेको छ । झाडापखाला अझै पनि नियन्त्रणबाहीर छ । ...
भद्रपुर,वैशाख १२ । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु ह...
खोटाङ, वैशाख ७ । कतिपय किसानका स्थानीय जातका कुखुरा मर्न थालेका छन् । सेतो छेर्ने, झोक्राउने, ¥याल काढ्ने र टाउको सुन्निने रोगले एकपछि अर्को कुखुरा मर्न थालेकाले किसान चिन्तित भएका छन् । झण्डै द...
काठमाडौँ,वैशाख ५ । ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौं। जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ। ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्य...
नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो, तर यो रोगको सङ्क्रमण केही वर्षदेखि बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले देखाएको छ। विश्वका अन्य देशमा पनि दादुराबाट पी...
डोटी,चैत २६ । आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास...
काठमाडौँ, २२ चैत्र । आजबाट देशभरको सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरुले आफुहरुलाई संघीय सरकारको मातहत राख्न माग गर्दै शुक्रबारबाट देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गराएका ह...
काठमाडौँ, १५ चैत । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उप...
कञ्चनपुर, १२ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका ...
भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य प्रिभ्यालेन्स सर्वेक्षण अन्तर्ग...
अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ ...
काठमाडौं, चैत २ । छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका मह...
दार्चुला, १ चैत । भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ । भारतको हिम...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका छन्। बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो। नियमित स्वास्थ्य पर...
वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्। ...
काठमाडौँ, फागुन १ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नक...
काठमाडौँ, माघ २३ । विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्रिी कानको संवेदनशी...
काठमाडौँ, माघ २३ । नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । गाईको शुद्ध दूधबाट क्यान्सरजस्ता भयानक रोगसमेत निको हुने वैज्ञानिक तथ्य छ । गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयो...
नुवाकोट,माघ २० । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न...
काठमाडौँ, माघ १७ । मानव जीवनका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । स्वस्थ जीवनका लागि शुद्ध पानी पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडौँलगायत केही सहरका अधिकांश बासिन्दो अझैपनि शुद्ध पानी खान पाएक...
काठमाडौँ, माघ १७ । भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतियलाई यो त्याति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् यसलाई सन्तुलित आहारको रुपमा लिइन्छ । फाइदा भ्यान्टामा भिटामिन ए, स...
काठमाडौँ, माघ १७ । एउटा अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको बरीरमा प्रवेश गर्छन । यीमध्य दुई सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ । त्यसरी प्रवेश गरेक...