मुख्य समाचार

दियो पोस्ट | बुधबार, माघ ०४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत ...

दियो पोस्ट | बुधबार, माघ ०४, २०७९

काठमाडौं । चार जना बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–३ सिद्राङका ३७ वर्षीय पूर्णकुमार राई रहेका छन्। १३ वर्षीया दुई जना र १५ व...

दियो पोस्ट | बुधबार, माघ ०४, २०७९

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ। हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आ...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीश क...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । ठगी आरोपमा धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादव पक्राउ परेका छन् । उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ब...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् । उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्। भ...

दियो पोस्ट | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपा...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । मन्त्रालय भागबण्डाका क्रममा सत्तारुढ दलहरूबीच छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा तीन मन्त्रालय र प्रतिनिधिसभाको उपसभामुख लागेको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार दलहरूबीच सरकारको भागबन्डा टुंग्याएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । गठबन्धन दलहरूबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति युरोपियन क्लब रियल मड्रिडले श्रद्धाञ्जलि व्यक्त गरेको छ। रियलले आफ्नो फेसबुकमा लेख्दै विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनमा ...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ । डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छा...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लन्च मिटिङ भएको छ। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको लन्च मिटिङमा सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छ...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन् । यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन् । मेहनत र लगावले उनको निरन्...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्त...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै ...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । महेन्द्रनगर घर भएका आमाछोराको आइतबार पोखराको सेती खोँचमा भएको यती एयरको जहाज दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी सुष्मा पाण्डेय भट्ट र स्लक भट्टको निधन भएको हो । सुष्मा महेन्द्रन...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबारका सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतलीन र उद्दार उडानबाहेक नियमित उडान रद्द गरेको उल्लेख गरेको छ। यतीको ९ एन एएनसी एट...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड ...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन–एएनसी जहाज पोखरामा दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको नेपाल नगरिक उ...

दियो पोस्ट | आइतबार, माघ ०१, २०७९

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा जहाजको को–पाइलट रहेकी अञ्जु खतिवडाले आज दुर्घटनामा परेको उडान सकिएपछि पाइलटको प्रमाणपत्र पाउने थिइन् । यति एयरलाइन्सका अन...