मुख्य समाचार

चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई
दियो पोस्ट
| सोमबार, साउन १८, २०७८

चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश...

थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु
दियो पोस्ट
| आइतबार, साउन १७, २०७८

थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गर...

जनरल इन्स्योरेन्स कम्पनीमा साढे ३ करोड घोटाला, पूर्वगृहसचिव सुर्य सिलवाल समेत समलग्न !
दियो पोस्ट
| आइतबार, साउन १७, २०७८

जनरल इन्स्योरेन्स कम्पनीमा साढे ३ करोड घोटाला, पूर्वगृहसचिव सुर्य सिलवाल समेत समलग्न !

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटालाकाण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारबाही गर्न आनाकानी गरेको खुलेको छ । २०७६ मा खिलुङ कालिका एग्रो फर्मको नाममा गरिएको सा...

पोखराका पर्यटन व्यावसायी खोपबाट बञ्चित : ५ हजार खोप माग्दै व्यावसायीको दौडधुप !
दियो पोस्ट
| आइतबार, साउन १७, २०७८

पोखराका पर्यटन व्यावसायी खोपबाट बञ्चित : ५ हजार खोप माग्दै व्यावसायीको दौडधुप !

वासुदेव पौडेल गण्डकी, साउन १७ गते । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको ...

सिंहदरबारमा सभामुख सापकोटाको क्रान्ति : सबै निकायलाई सरकारी बैंकबाट कारोबार गर्न निर्देशन !
दियो पोस्ट
| आइतबार, साउन १७, २०७८

सिंहदरबारमा सभामुख सापकोटाको क्रान्ति : सबै निकायलाई सरकारी बैंकबाट कारोबार गर्न निर्देशन !

काठमाडौं, १७ साउन । सभामुख अग्नि सापकोटाले संसद भित्र वित्तिय अनुशासनको शुरुवात गरेका छन् । सापकोटाले संसदको सम्पूर्ण कारोबार नीजि बैंकबाट हुँदै आएकोमा अब सरकारी बैंकबाटै हुने भएको छ । संसद सचिवाल...

मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो, तस्बिरमा हेर्नुहोस्
दियो पोस्ट
| आइतबार, साउन १७, २०७८

मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो, तस्बिरमा हेर्नुहोस्

काठमाडौं, १७ साउन । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन् । यसअघि...

नीलकण्ठ नगरपालिकाको खण्डन
दियो पोस्ट
| शनिबार, साउन १६, २०७८

नीलकण्ठ नगरपालिकाको खण्डन

दियोपोस्ट संवाददाता, धादिङ, १६ साउन । अक्सिजन जेनेरेटर जडानको विषयमा समाचार प्रकाशित भएपछि नीलकण्ठ नगरपालिकाले खण्डन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौड्यालले दियोपोस्टमा प...

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु
दियो पोस्ट
| शुक्रबार, साउन १५, २०७८

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजा...

एनआरएन अष्ट्रेलिया एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशीको उम्मेदवारी
दियो पोस्ट
| शुक्रबार, साउन १५, २०७८

एनआरएन अष्ट्रेलिया एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशीको उम्मेदवारी

काठमाडौं, १५ साउन । गैरआवाशिय नेपाली संघ एनआरएनए अष्ट्रेलिया एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशीले उम्मेदवारी दिएका छन् । शनिबार ३१ जुलाईमा एनआरएनए डिजिटल माध्यमबाटै निर्वाचन हुँदैछ । बिभिन्न स...

‘दलित महिला’बाट देउवा सरकारमा मन्त्री बन्न प्रतिष्पर्धा, यी हुन् संभावित अनुहार !
दियो पोस्ट
| बिहिबार, साउन १४, २०७८

‘दलित महिला’बाट देउवा सरकारमा मन्त्री बन्न प्रतिष्पर्धा, यी हुन् संभावित अनुहार !

काठमाडौँ, १४ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको १५ दिन बितिसकेको छ । तर राजनीतिक पार्टीभित्र भागबण्डा नमिल्ल्दा अहिलेसम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको छैन । यतिबेला सबै राजनीतिक पार्टीहर...

बौद्ध धर्मग्रन्थ देखाएर १५ लाख ठगी : ४ करोडको धर्म ग्रन्थ भन्दै बन्धकी !
दियो पोस्ट
| बिहिबार, साउन १४, २०७८

बौद्ध धर्मग्रन्थ देखाएर १५ लाख ठगी : ४ करोडको धर्म ग्रन्थ भन्दै बन्धकी !

काठमाडौं, १४ साउन । बौध्द धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ भन्दै पुस्तक खरिद गर्ने नाममा ठगी गर्ने गिरोह पक्राउ परेका छन् । उनीहरुलाई महानगरिय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो । पक...

काठमाडौंबाट सञ्चालित एउटा अनलाइनको चितवनमै १४ जना कर्मचारी !
दियो पोस्ट
| बिहिबार, साउन १४, २०७८

काठमाडौंबाट सञ्चालित एउटा अनलाइनको चितवनमै १४ जना कर्मचारी !

काठमाडौं, १४ साउन । कठमाडौंमा सञ्चालित एउटा मिडियाले मोफसलमा जिल्ला संवाददाताहरु कति खटाउने गरेको होला ?बढीमा दुई वा एक । तर काठमाडौंमा सञ्चालित एक अनलाइनले चितवनको भरतपुर नगरपालिकामा १४ जनाभन्दा बढी...

थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
दियो पोस्ट
| बुधबार, साउन १३, २०७८

थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा...

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै
दियो पोस्ट
| बुधबार, साउन १३, २०७८

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

काठमाडौं, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा...

नीलकण्ठ नगरपालिकामा भ्रष्टाचार : ‘नक्कली अक्सिजन प्लान्ट’ जडान गरेर ३३ लाख झ्वाम !
दियो पोस्ट
| बुधबार, साउन १३, २०७८

नीलकण्ठ नगरपालिकामा भ्रष्टाचार : ‘नक्कली अक्सिजन प्लान्ट’ जडान गरेर ३३ लाख झ्वाम !

दियोपोस्ट संवाददाता धादिङ, १३ साउन । धादिङको नीलकण्ठ नगरपालिकाले कोभिड १९ विशेष अस्पतालमा जडान गरेको अक्सिजन प्लान्ट नक्कली भएको खुलाशा भएको छ । नगरप्रमुख भीम प्रसाद ढुंगानाको मिलेमतो र निर्देशनमा...

गुल्मीको मुसिकोटमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
दियो पोस्ट
| बुधबार, साउन १३, २०७८

गुल्मीको मुसिकोटमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

काठमाडौं, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका, ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे १...

बालकोटमा केपी ओलीको ब्रिफिङ : चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालतमा पुगेँ !
दियो पोस्ट
| बुधबार, साउन १३, २०७८

बालकोटमा केपी ओलीको ब्रिफिङ : चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालतमा पुगेँ !

काठमाडौं, १३ साउन । प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित खबर अनुसार...

पूर्वसभामुख कृष्णबहादुर महराले पाए उच्च अदालतबाट सफाइ
दियो पोस्ट
| मंगलबार, साउन १२, २०७८

पूर्वसभामुख कृष्णबहादुर महराले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं, १२ साउन । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाड...

२४ घण्टामा थपिए ३ हजार ८९९ कोरोना संक्रमित
दियो पोस्ट
| मंगलबार, साउन १२, २०७८

२४ घण्टामा थपिए ३ हजार ८९९ कोरोना संक्रमित

काठमाडौं, १२ साउन । मंगलबारमात्रै थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा सं...

कांग्रेसले बनायो चार लाख बढि नयाँ क्रियाशील सदस्य
दियो पोस्ट
| मंगलबार, साउन १२, २०७८

कांग्रेसले बनायो चार लाख बढि नयाँ क्रियाशील सदस्य

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार ...

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई
दियो पोस्ट
| सोमबार, साउन ११, २०७८

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकत...

थप ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि, १,६८६ जना संक्रमणमुक्त
दियो पोस्ट
| सोमबार, साउन ११, २०७८

थप ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि, १,६८६ जना संक्रमणमुक्त

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

जसपा विवादमा रेशम चौधरी तटस्थ : उपेन्द्र यादवलाई दुई तिहाई बहुमत !
दियो पोस्ट
| सोमबार, साउन ११, २०७८

जसपा विवादमा रेशम चौधरी तटस्थ : उपेन्द्र यादवलाई दुई तिहाई बहुमत !

काठमाडौं, साउन ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद रेशमलाल चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् । निर्वाचन आयोगले आज सोमबार गरेको स...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने
दियो पोस्ट
| सोमबार, साउन ११, २०७८

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने

काठमाडौं, ११ साउन । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम ...