काठमाडौं, २२ असार । पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुट्ने नै भएको छ । विवाद समाधान गर्नका लागि निर्वाचन आयोगले दुबै पक्षलाई बोलाएको छलफलमा पार्टीभ...
चितवन, २१ असार । नवलपरासीमा अर्की युवती बेपत्ता भएकी छिन् । चितवनमा ९ दिनदेखि वेपत्ता भएकी किशोरी सुजिता भण्डारीको सडेगलेको अवस्थामा शव भेटिए लगत्तै नवलपरासीमा अर्की एक युवती बेपत्ता भएकी हुन् । ...
काठमाडौं, २१ असार । बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन व...
काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार ...
काठमाडौं, २१ असार । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्...
काठमाडौं, २१ असार । मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार...
काठमाडौं, २१ असार । नेपालको एक मात्रै राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमलाई स्वदेशी तथा विदेशी माफियाको मिलेमतोमा निजिकरण गर्ने अन्तिम तयार भएको खुलाशा भएको छ । प्रधनमन्त्री केपी शर्मा ओलीको...
तस्विर : प्रनिश थापा चितवन, २० असार । विगत ९ दिनदेखि बेपत्ता रहेकी चितवनकी सञ्जिता भण्डारीको शव भेटिएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा भण्डारीको शव सडेगलेको अवस्...
काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीह...
काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा...
काठमाडौं, २० असार । कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई यहि असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । असार २२ देखि ...
काठमाडौं, १९ असार । सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल छ । शुक्रबारको अविरल वर्षाका कारण भत्किएको सडक भन्दै भाइरल भएको उक्त तस्विर सिन्धुलीको दुधौली नगरपालिकाको लखिमा देखि अरुणठाकुर जोड्ने सडक हो । ...
काठमाडौं, १९ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का अन्ततः विवादास्पद कम्पनि म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लीले हात पारेको छ । अस्पतालका प्रमुख कार्यकारी ...
काठमाडौं, १८ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ ग...
काठमाडौं, १८ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ...
दियोपोस्ट संवाददाता धादिङ, १७ असार । माओवादी जनयुद्धमा रगत बगाउने हजारौं युवा कार्यकर्ता र पूर्व जनसेना आफ्नो जीवन पाल्नकै लागि खाडी मुलुक भासिएका छन् । घाइते अपाङ्ग र शहिद बेपत्ता परिवारको अव...
काठमाडौं, १७ असार । पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० जनामा संक्रमण पुष्टि भएको...
बाँके, १७ असार । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयले पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम जिल्लाको मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा घर बस्दै २७ वर्षिय डम्बर ...
काठमाडौं, १७ असार । चार वर्ष अघि हृदयघातका कारण निधन भएका प्रकाश दाहाल ‘शाकार’को आज जन्मदिन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकमा पुत्र प्रकाश बुवासँगै जनयुद्धमा होमिएका थिए । युद्ध...
नेपालको हरेक सामाजिक संस्थाहरुमा एउटा जात र समुदायको बर्चश्व छ । विक्रम संम्बत २०६२÷६३ अघि नेपालको राज्य संरचना ब्राम्हण क्षेत्रीका लागि रक्षाकवचको रुपमा थियो । सामाजिक सोँचहरुमा एउटा जात र समुदाय...
काठमाडौं, १६ असार । ईमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रम प्रस्तोता रुपा सुनार बबरमहलस्थित एउटा कोठामा बस्थिन् ।आमा झापाली विश्वकर्मासँगै रहेकी उनले घरबाटै कतिपय काम गर्नुपर्ने भयो । बसिरहेको कोठा सा...
सुर्खेत, १६ असार । राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले यस्तो आदेश दिएको हो । बुधबार न्यायाधीश डिलप...
चरिकोट । दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउपालिका वडा नं ८स्थित गिरपानीमा रहेको नेपाल टेलिकमको ब्याट्री चोरी हुदा सेवाग्राही प्रभावित भएका छन् । ४८वटा ब्याट्री मध्ये एउटा चोरी भएको नेपाल टेलिकम दोलख...
अमिर रामदाम,१६ असार, भरतपुर । सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा बहालवाला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै चितवनम...