मुख्य समाचार

धादिङका जिल्ला वन सहायक अधिकृत ४० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा !
दियो पोस्ट
| आइतबार, आषाढ ०६, २०७८

धादिङका जिल्ला वन सहायक अधिकृत ४० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा !

धादिङ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई घुससहित पक्राउ गरेको छ । काठ व्यापारीसँग घुस लिन लागेको सुचना पाएपछि अख्तियारले...

रुपा सुनारको जात थाहा पाएपछि कोठा नदिने घरबेटी बबरमहलबाट पक्राउ
दियो पोस्ट
| आइतबार, आषाढ ०६, २०७८

रुपा सुनारको जात थाहा पाएपछि कोठा नदिने घरबेटी बबरमहलबाट पक्राउ

काठमाडौं, असार ६ । कोठा भाडामा दिने कवुल गरेपछि जात थाहा पाएर भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् । कथित दलित भएको कारण देखाउँदै कोठा नदिएको आरोपमा काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्...

कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको  निधन
दियो पोस्ट
| आइतबार, आषाढ ०६, २०७८

कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं, ६ असार । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका क...

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट शुरु : अब विरामीको बेडमा पाइप लाइनबाट अक्सिजन !
दियो पोस्ट
| आइतबार, आषाढ ०६, २०७८

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट शुरु : अब विरामीको बेडमा पाइप लाइनबाट अक्सिजन !

धादिङ, ५ असार । जिल्ला अस्पताल धादिङले आजैदेखि अक्सिजन प्लान्ट जडान गरि उत्पादन शुरु गरेको छ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाका अनुसार आजैदेखि प्लान्ट शुरु भएको हो ...

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु
दियो पोस्ट
| शनिबार, आषाढ ०५, २०७८

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु

काठमाडौं, ५ हसार । बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्...

पत्रकार महासंघ अध्यक्ष पोख्रेल ‘ओलीपथ’मा लागेको आरोप : राजिनामा दिने उपाध्यक्षको धम्की !
दियो पोस्ट
| शनिबार, आषाढ ०५, २०७८

पत्रकार महासंघ अध्यक्ष पोख्रेल ‘ओलीपथ’मा लागेको आरोप : राजिनामा दिने उपाध्यक्षको धम्की !

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध पत्रकार महासंघको निर्वाचनमा मोर्चाबन्दी नै भएको थियो । हाल अध्यक्षमा निर्वाचित विपुल पोखरेल ‘प्रतिगमन विरोधी’ मोर्चाको तर्फबाट महासं...

२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त
दियो पोस्ट
| शुक्रबार, आषाढ ०४, २०७८

२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

काठमाडौं, ४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भए...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
दियो पोस्ट
| शुक्रबार, आषाढ ०४, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्ब...

बाढी पहिरोबाट थप ३ जनाको मृत्यु
दियो पोस्ट
| शुक्रबार, आषाढ ०४, २०७८

बाढी पहिरोबाट थप ३ जनाको मृत्यु

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ । कालिकोट, खाडाचक्र नगरपालिका, ६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका, ६ ...

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
दियो पोस्ट
| शुक्रबार, आषाढ ०४, २०७८

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले ...

थप २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ३९ को मृत्यु
दियो पोस्ट
| बिहिबार, आषाढ ०३, २०७८

थप २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ३९ को मृत्यु

काठमाडौं, ३ असार । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएक...

जात थाहा पाएपछि कोठा नदिने घरबेटी विरुद्ध जाहेरी लिन सिंहदरबार प्रहरीद्वारा अस्विकार !
दियो पोस्ट
| बिहिबार, आषाढ ०३, २०७८

जात थाहा पाएपछि कोठा नदिने घरबेटी विरुद्ध जाहेरी लिन सिंहदरबार प्रहरीद्वारा अस्विकार !

काठमाडौं, ३ असार । जात थाहा पाएपछि कबुल गरेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको छ । महानगरीय प्रहरी बृत सिंहदरबारले पीडितले प्रमाणसहितको जाहेरी ल...

पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त

काठमाडौं, २ असार । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा...

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं, २ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जा...

जात थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार : काठमाडौंमा सञ्चारकर्मी नै पीडित !
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

जात थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार : काठमाडौंमा सञ्चारकर्मी नै पीडित !

काठमाडौं, ३ जेठ । राजधानी काठमाडौंमा फेरी जातिय विभेदको अर्को घटना सार्वजनिक भएको छ । ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछ...

हेलिकोप्टरबाट खिचिएको भिडियोमा हेर्नुहोस् : सिन्धुपाल्चोकमा बाढीले मच्चाएको दर्दनाक दृष्य !
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

हेलिकोप्टरबाट खिचिएको भिडियोमा हेर्नुहोस् : सिन्धुपाल्चोकमा बाढीले मच्चाएको दर्दनाक दृष्य !

सिन्धुपाल्चोक, २ असार । लगातारको वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा आएको बाढीले ५ सय जना विस्थापित गराएको छ ।३ सय जनालाई नेपाली सेनाको क्याम्पमा राखिएको छ भने २ सयलाई इन्द्रेश्वर म...

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुल्ला
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुल्ला

काठमाडौं, २ असार । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमे...

सिन्धुपाल्चोकमा नदिले बगाएर ७ जना बेपत्ता, १ जनाको शव फेला
दियो पोस्ट
| बुधबार, आषाढ ०२, २०७८

सिन्धुपाल्चोकमा नदिले बगाएर ७ जना बेपत्ता, १ जनाको शव फेला

काठमाडौं, २ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यल...

वाग्मती सरकारले ल्यायो ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट
दियो पोस्ट
| मंगलबार, आषाढ ०१, २०७८

वाग्मती सरकारले ल्यायो ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट

काठमाडौं, १ असार । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आज ...

थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त
दियो पोस्ट
| मंगलबार, आषाढ ०१, २०७८

थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजा...

माधव नेपाल निवास कोटेश्वरमा शेरबहादुर देउवा !
दियो पोस्ट
| सोमबार, जेठ ३१, २०७८

माधव नेपाल निवास कोटेश्वरमा शेरबहादुर देउवा !

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् । नेता पुर्ण बहादुर खड्कासहित नेपाल निवास पुगेका देउवाले भेट...

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त
दियो पोस्ट
| सोमबार, जेठ ३१, २०७८

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्र...

धादिङमा निषेधाज्ञा केही खुकुलो : बैंक, पुस्तक पसलदेखि हार्डवेयरसम्म खुला !
दियो पोस्ट
| सोमबार, जेठ ३१, २०७८

धादिङमा निषेधाज्ञा केही खुकुलो : बैंक, पुस्तक पसलदेखि हार्डवेयरसम्म खुला !

धादिङ, ३१ जेठ । धादिङमा लामो समयदेखि जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला स्थित कोरोना भाइरस संक्रमण नियन्त्रण समिति (डिसिएमसी)को आजको बैठकले आगामी दिनमा केही सेवा सुचारु गर्ने निर्णय गरे...

एसइईको नतिजा साउन १५ सम्म, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
दियो पोस्ट
| सोमबार, जेठ ३१, २०७८

एसइईको नतिजा साउन १५ सम्म, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

काठमाडौं, ३१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । ...