काठमाडौं, ९ असार । नेपाल सरकार सहसचिव चुडामणी शर्मा, तत्कालिन कर फर्च्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको ठहर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयो...
काठमाडौं, ९ असार । सञ्चारकर्मी रुपा सुनारलाई जातिय छुवाछुत गर्दै घर भाडामा दिन अस्विकार गर्ने घरबेटी थुनामुक्त भएकी छिन् । उनलाई शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको दबावमा छाडिएको स्रोतले बताएको छ । ...
काठमाडौं, ९ असार । दलित भन्ने थाहा पाएपछि कोठा दिन अस्विकार गर्ने घरबेटी सरस्वती प्रधानको विषयलाई लिएर नेवा समुदाय आन्दोलित बनेको छ । केही नेवा समुदायका अगुवा बताउनेहरुले विभिन्न ब्यानरसहित राजधानीको...
काठमाडौं, ९ असार । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक नगर्दै केही ठूला शैक्षिक व्यापारीद्वारा सञ्चालित निजी कलेजले कक्षा ११ को भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार...
काठमाडौं, ९ असार । नेपाल टेलिकमको पोष्टपेड र प्रिपेड दुवै सेवा अवरुद्ध भएको छ । बुधबार विहानैदेखि मोबाइल सेवा अवरुद्ध हुँदा कतिपयले यसलाई संकटकालको पूर्वाभ्यासको शंका गरेका छन् । यद्धपी यस विषयमा...
काठमाडौं, ८ असार । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...
काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको ...
काठमाडौं, ८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...
काठमाडौं, ७ असार । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘भ्याकेट’मा गएपछि फेरी चिढिएका छन् । उनले ओलीको कदमबाट पार्टी एकता भंग गर्न खोजिएको बताएका छन्। प्रधानमन्त्री के...
काठमाडौँ, असार ७ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन...
काठमाडौं, ७ असार । सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६५८३...
रीता बुढाथोकी काठमाडौँ । काठमाडौँमा बस्ने त्रिसा लामा जन्मजात दृष्टिबिहिन हुन । छोरी दृष्टिबिहिन भएपछि दुखी भएकी त्रिसाकी आमा बिना लामाको यतीबेला खुसीको सिमा छैन । कारण– आफ्नी जन्मजात दृष्टिबिहिन...
काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएक...
धादिङ, ७ असार । नीलकण्ठ नगरसभा अगाडी शान्तिपूर्ण धर्नामा बसेका दलित समुदायमाथि प्रहरीले निर्मम धरपकड गरेको छ । प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको नेतृत्वको टोलीले आन्दोलनरत दलित समुदायमाथि धरपकड...
दियोपोस्ट संवाददाता गोरखा, ७ असार । औषधी विज्ञहरुका अनुसार म्याद गुज्रेको औषधी सेवन गर्दा मानव स्वास्थ्यमा गम्भिर असर गर्छ । ‘म्याद अघिको औषधीले इलाज गर्छ तर म्याद सकिएपछि त्यही औषधी विषादीमा परिण...
काठमाडौं, ६ असार । कोरोना महामारीबीच सरकारले लागु गरेको निषेधाज्ञामा केही व्यापारिक संस्थाहरुले अनलाइनबाटै व्यावसाय सञ्चालन गर्दै आएका छन् । ‘टेकवे सेवा’को नाममा शुरु भएको व्यापारमा लुट मच्चाएको पाइए...
काठमाडौं, ६ असार । सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबा...
काठमाडौं, ६ असार । सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबा...
काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी भएको छ । यद्धपी यो साता केही सेवा भने सुचारु गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार निजी सवारी साधनलाई जोर विजोर नम्बरका...
काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला...
काठमाडौं, ६ असार । उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ । उ...
काठमाडौं, ६ असार । काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउन...
काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा फेरी एक साता निषेधाज्ञा लम्ब्याइएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आइतबार बसेको उपत्यकाका तीन सिडिओको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यक...
काठमाडौं, ६ असार । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षण...