मुख्य समाचार

थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

काठमाडौं, २७ वैशाख । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश गरेको छ । हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव...

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान शुरु
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान शुरु

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरुले मतदान शुरु गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरे...

उपेन्द्र यादवले भने,‘प्रधानमन्त्रीले पटक–पटक धोखा दिए, कसरी विश्वासको गरौँ ?’
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

उपेन्द्र यादवले भने,‘प्रधानमन्त्रीले पटक–पटक धोखा दिए, कसरी विश्वासको गरौँ ?’

काठाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफुहरुलाई धोका दिएको बताएका छन् । प्रतिनिधि सभामा संबोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प...

संसदबाट प्रचण्डले भने,–‘फेरी संसद किनबेचको अवस्था आयो’
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

संसदबाट प्रचण्डले भने,–‘फेरी संसद किनबेचको अवस्था आयो’

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् । संसदको विशेष अधिवेशन मार्पmत प्रधानमन्त्रीले विश्वासको मत ल...

वामदेवको घोषणा ; माधव पक्षले पार्टी विभाजन गरे त्यसमा सामेल हुने
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

वामदेवको घोषणा ; माधव पक्षले पार्टी विभाजन गरे त्यसमा सामेल हुने

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्...

संक्रमित सांसदलाई मतदान गर्न टेन्टमा राखियो
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

संक्रमित सांसदलाई मतदान गर्न टेन्टमा राखियो

काठमाडौं, २७ वैशाख । कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराइने छ । संसद ...

नेपाल पक्षका सांसद अनुपस्थित भए कारबाही हुन्छ: नेम्वाङ
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

नेपाल पक्षका सांसद अनुपस्थित भए कारबाही हुन्छ: नेम्वाङ

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन्। एमाले नेता माधवकुमार नेपाल प...

माओवादी केन्द्रको निर्णय – प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

माओवादी केन्द्रको निर्णय – प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा ...

अन्तत माधव समुहले राजिनामा नदिने निर्णय, केपी ओलीले विश्वासको मत पनि नपाउने
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

अन्तत माधव समुहले राजिनामा नदिने निर्णय, केपी ओलीले विश्वासको मत पनि नपाउने

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षिय सांसदहरुले अन्तत राजिनामा नदिने भएका छन् । उनीहरुले राजिनामा नदिएपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत भन...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २७ वैशाख । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जे...

प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने चार कारण
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने चार कारण

काठमाडौं, २७ बैशाख । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्ने ४ कारणहरू खुलस्त...

आजै राजिनामा दिएर राष्ट्रपतिबाट पुन : प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको गोप्य तयारी !
दियो पोस्ट
| सोमबार, बैशाख २७, २०७८

आजै राजिनामा दिएर राष्ट्रपतिबाट पुन : प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको गोप्य तयारी !

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै शैलीमा राजिनामा दिएर पुन ः प्रधानमन्त्री नियुक्त हुने षडयन्त्र थालेका छन् ।ओलीले आज सोमबार नै प्रधानमन...

चितवनको ‘सिडिओ ’को असुली आतंक : बाटोमा हिँड्नेलाई प्रहरी लगाएर ५ सय रुपैयाँ असुली !
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

चितवनको ‘सिडिओ ’को असुली आतंक : बाटोमा हिँड्नेलाई प्रहरी लगाएर ५ सय रुपैयाँ असुली !

चितवन, २६ वैशाख । आईतबार चितवनको चौबीस कोठी बस्दै आएका नविन गैरे भरतपुरस्थित बैंक अफ काठमाडौं पुगे । उनी व्यावसायीक कामले बैंक गएका थिए । कर्मचारीको संख्या कटौती गरेर बैंक खोल्न सरकारले अनुमति दिएको ...

आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु

काठमाडौं, २६ बैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७...

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीको माधव समुहप्रति कटाक्ष : राजिनामा दिनु अपराध !
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीको माधव समुहप्रति कटाक्ष : राजिनामा दिनु अपराध !

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहमाथि अपराधको आरोप लगाएका छन् । सामूहिक राजीनामा दिने तयारी गरिरहेका नेपाल समुहले राजिनामा दिए ‘अपराध हुने’ भन्दै यस्ता का...

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे ४९ बुँदे उपलब्धी !
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे ४९ बुँदे उपलब्धी !

कास्की, २६ वैशाख । मुख्यमन्त्री पदबाट राजिनामा दिएका गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले ४९ बुँदे उपलब्धी सार्वजनिक गरेका छन् । आफ्नो कार्याकालमा भएका सबै भौतिक प्रगति तथा राजनीतिक उपलब्धीको फेहरिस्...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा ‘शंकापद’ राजिनामा
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा ‘शंकापद’ राजिनामा

वैशाख, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।...

जेलभित्रैबाट रेशम चौधरीले लेखे ‘अंग्रेजी पुस्तक’ : छोरा र श्रीमतीद्वारा भर्चुअल सार्वजनिक
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

जेलभित्रैबाट रेशम चौधरीले लेखे ‘अंग्रेजी पुस्तक’ : छोरा र श्रीमतीद्वारा भर्चुअल सार्वजनिक

काठमाडौं, २६ वैशाख । जेल जीवन विताइरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीले टिकापुर हत्याकाण्डदेखि जेल जीवनसम्मको वास्तविक घटनामा आधारित पुस्तक लेखेका छन् । आइतबार चौधरीद्वारा लिखित पुस्तक ‘हि...

नेकपा विभाजन गर्ने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको दाई लोकसेवा आयोग अध्यक्ष नियुक्त
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

नेकपा विभाजन गर्ने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको दाई लोकसेवा आयोग अध्यक्ष नियुक्त

काठमाडौं, २६ वैशाख । अध्यादेशको आधारमा बलपूर्वक बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्ने सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास ब...

सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ, तटस्थ बस्छौं : राजेन्द्र महतो
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ, तटस्थ बस्छौं : राजेन्द्र महतो

काठमाडौं, २६ बैशाख । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । नेता महत्वले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्नु भयो । तपाईहरुल...

बालुवाटारमा प्रधानमन्त्रीलाई ठाकुर–महतोले भने, ‘हामी तपाईंलाई विश्वासको मत दिँदैनौँ’
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

बालुवाटारमा प्रधानमन्त्रीलाई ठाकुर–महतोले भने, ‘हामी तपाईंलाई विश्वासको मत दिँदैनौँ’

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन् । उनीहरुले ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छ...

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार ४० सांसदको...

दिपक मनाङ्गे भन्छन्, –‘रमेश खरेलले घरकी श्रीमती मार्नसक्छ, जोगाउनुपर्छ’
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

दिपक मनाङ्गे भन्छन्, –‘रमेश खरेलले घरकी श्रीमती मार्नसक्छ, जोगाउनुपर्छ’

काठमाडौं, २६ वैशाख । केहीदिनअघि पूर्व डिआइजी रमेश खरेलले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेलाई फ्याउरे गुण्डाको संज्ञा दिएका थिए । एक टेलिभिजनमा टेलिफोनबाट उनले यस्तो संज्ञादिएपछि स...

बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु, ‘विवादित’प्रधानन्यायाधीश सहभागी !
दियो पोस्ट
| आइतबार, बैशाख २६, २०७८

बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु, ‘विवादित’प्रधानन्यायाधीश सहभागी !

कठमाडौं, २६ वैशाख । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ । परिषद्को सदस्य ...