मुख्य समाचार

कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो, १ जनाको मृत्यु !
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो, १ जनाको मृत्यु !

काठमाडौं, २६ मंसिर । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख ...

यी हुन बराहपोखरी हडप्नेहरु
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

यी हुन बराहपोखरी हडप्नेहरु

रासस खोटाङ, २६ मंसिर । बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीय बासिन्दालाई अतिक्रमित जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन १० दिने...

काठमाडौंमा १७ करोड लगानी गरेर सडकमा सोलार बत्ति जोडिँदै !
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

काठमाडौंमा १७ करोड लगानी गरेर सडकमा सोलार बत्ति जोडिँदै !

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

काठमाडौं उपत्यकामा चर्को हुस्सु : अन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं उपत्यकामा चर्को हुस्सु : अन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ, २६ मङ्सिर ।  काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन...

विप्लव समुहले अघिल्लो दिन खसी माग्दा नदिएपछि शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको खुलाशा !
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

विप्लव समुहले अघिल्लो दिन खसी माग्दा नदिएपछि शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको खुलाशा !

मिक्लाजुङ, मोरङ — विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्...

साढे २ करोड काण्ड बाहिरिएपछि नारायणकाजी श्रेष्ठ भन्छन्,‘दोषी देखिए दण्ड भोग्न तयार छु’
दियो पोस्ट
| शुक्रबार, मंसिर २६, २०७७

साढे २ करोड काण्ड बाहिरिएपछि नारायणकाजी श्रेष्ठ भन्छन्,‘दोषी देखिए दण्ड भोग्न तयार छु’

काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । कोरोना भाइरस संक्रमबाट निधन भएका पूर्व राजदूत तथा नेकपाका नेता कमान सिंह लामाब...

विवादास्पद डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा, सरकारद्वारा संसदीय समितिको अवज्ञा !
दियो पोस्ट
| बिहिबार, मंसिर २५, २०७७

विवादास्पद डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा, सरकारद्वारा संसदीय समितिको अवज्ञा !

काठमाडौं, २५ मंसिर । विवादास्पद डिआइजी विश्वराज पोखरेललाई मन्त्रिपरिषदले एआइजीमा बढुवा गरेको छ । ्पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा नगर्न राज्य व्यबस्था समितिले दिएको निर्देशन बिपर...

पक्राउ नै नगरी शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयललाई उन्मुक्ति : पक्राउ पूर्जी अलपत्र !
दियो पोस्ट
| बिहिबार, मंसिर २५, २०७७

पक्राउ नै नगरी शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयललाई उन्मुक्ति : पक्राउ पूर्जी अलपत्र !

काठमाडौं, २५ मंसिर । भोगाधिकार क्षेत्रभन्दा बाहिर गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्र उत्खनन् गर्ने शिवम् सिमेन्ट उद्योगका मुख्य मालिकलाई भने उन्मुक्ति दिइएको पाइएको छ । शिवम् सिमेन्टका मालिक तथा...

सिराहाका सकलदेवको नक्कली काम : एउटै नागरिकतामा चार वटा जन्ममिति राखेर जागिर !
दियो पोस्ट
| बिहिबार, मंसिर २५, २०७७

सिराहाका सकलदेवको नक्कली काम : एउटै नागरिकतामा चार वटा जन्ममिति राखेर जागिर !

सिराहा, २४ मंसिर । सिराहाको चन्द्र नमुना मावि (प्राविधिक) का एक शिक्षकले फरक–फरक जन्ममितिका ४ वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी समय शिक्षको जागिर खाएको पाइएको छ ।यहि प्रकरणले उनलाई जागिरबाट समेत हा...

बेनिघाट रोराङकी महिलामाथि ह्वासिन सिमेन्टको ज्यादती : जनप्रतिनिधिले उजुरी समेत लिएनन् !
दियो पोस्ट
| बिहिबार, मंसिर २५, २०७७

बेनिघाट रोराङकी महिलामाथि ह्वासिन सिमेन्टको ज्यादती : जनप्रतिनिधिले उजुरी समेत लिएनन् !

धादिङ, २४ मंसिर । आफूलाई दक्षिण एशियाकै ठूलो सिमेन्ट उद्योगको रुपमा दाबी गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका २ निर्माणाधिन ह्वासिन नारायणी सिमेन्ट उद्योगले स्थानियबासीमाथि ज्यादती गरेको खुलाशा भएक...

एआइजी सिफारिस डिआइजी विश्वराज पोखरेललाई झड्का, राज्य व्यवस्था समितिको यस्तो निर्देशन
दियो पोस्ट
| बुधबार, मंसिर २४, २०७७

एआइजी सिफारिस डिआइजी विश्वराज पोखरेललाई झड्का, राज्य व्यवस्था समितिको यस्तो निर्देशन

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै एआइजीमा सिफारिस् डिआइजी व...

वैद्यले भने,-‘सत्तारुढ दल भित्र विभाजनको अवस्था आउनाले निराशा छायो’
दियो पोस्ट
| बुधबार, मंसिर २४, २०७७

वैद्यले भने,-‘सत्तारुढ दल भित्र विभाजनको अवस्था आउनाले निराशा छायो’

उदयपुर, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा ...

खाने तेलको मुल्यमा केएल दुगर समुहको कालोबजारी : बिनाकारण प्रतिलिटर ३० रुपैयाँ बृद्धि !
दियो पोस्ट
| बुधबार, मंसिर २४, २०७७

खाने तेलको मुल्यमा केएल दुगर समुहको कालोबजारी : बिनाकारण प्रतिलिटर ३० रुपैयाँ बृद्धि !

काठमाडौं, २४ मंसिर । कोरोना महामारीबीच उपभोक्ताहरु रोजगारी र आम्दानी दुवै गुमाउँदै छन् । यस्तो बेला सरकारले दैनिक उपभोग्य बस्तु निशुल्क दिनुपर्ने हो । तर, सरकार भने व्यापारीहरुले मनोमानि रुपमा उप...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८८४८.८६ मिटर
दियो पोस्ट
| मंगलबार, मंसिर २३, २०७७

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८८४८.८६ मिटर

काठमाडौं, २३ मंसिर । विश्वकै सर्वोच्च शिखर सडरमाथाको उचाई बढेको छ । नयाँ सार्वजनिक उचाई अनुसार सगरमाथाको वास्तविक उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको छ ।मंगलबार राजधानीमा विशेष कार्यक्रम आयोज...

ईश्वर पोखरेलको आशिर्वादमा एआईजीमा सिफारिस विश्वराज पोखरेलको पद धरापमा !
दियो पोस्ट
| सोमबार, मंसिर २२, २०७७

ईश्वर पोखरेलको आशिर्वादमा एआईजीमा सिफारिस विश्वराज पोखरेलको पद धरापमा !

काठमाडौं, २२ मंसिर । गृहमन्त्रालयको सिफारिसको आधारमा प्रहरि अतिरिक्त महानिरिक्षक एआइजीको फूलिको पर्खाइमा रहेका डिआइजी विश्वराज पोखरेलको पद धरापमा परेको छ । उनको बढुवा सिफारिस विरुद्ध संसदको राज्य ...

अजित मिजारको  शव पुन : परिक्षण गर्न उच्च अदालतको आदेश !
दियो पोस्ट
| सोमबार, मंसिर २२, २०७७

अजित मिजारको शव पुन : परिक्षण गर्न उच्च अदालतको आदेश !

काठमाडौं, २३ मंसिर । अन्तर्जातिय विवाह गरेको कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शवमाथि पुन परिक्षण हुने भएको छ । उच्च अदालत पाटनले शिक्षण अस्पताल महाराजगञ्जमा रहेको अजित मिजारको शवको अनुहारमा...

‘खुकुरी रम’ले ट्रेडमार्क चोरीको झूटो मुद्दा लगाएर यसरी फसाएको थियो लाहुरे रमलाई !
दियो पोस्ट
| सोमबार, मंसिर २२, २०७७

‘खुकुरी रम’ले ट्रेडमार्क चोरीको झूटो मुद्दा लगाएर यसरी फसाएको थियो लाहुरे रमलाई !

काठमाडौं, २२ मंसिर । मदिरा उद्योगहरुबीच तिब्र प्रतिष्पर्धा छ । प्रतिष्पर्धाको बजारमा केही ठूला उद्योगहरु भने साना उद्योगमाथि ‘विभिन्न सेन्डिकेट’ लगाउन सक्रिय छन् । उनीहरु कानुन र शक्तिको दुरुपयोग गर्...

गृहमन्त्री राम बहादुर थापा बादलले भित्र्याए बुहारी !
दियो पोस्ट
| सोमबार, मंसिर २२, २०७७

गृहमन्त्री राम बहादुर थापा बादलले भित्र्याए बुहारी !

काठमाडौं, २३ मंसिर । गृहमन्त्री राम बहादुरका पुत्र प्रतिक थापाले विवाह गरेका छन् । गृहमन्त्री थापाका स्वकिय सचिव समेत रहेका प्रतिक जनयुद्धकालमा देहरादुनमा बसेर पढेका थिए । बाबु भूमिगत भएपनि छो...

रौतहट बम काण्डका नाइके मोहम्मद आफ्ताव आलमका भाइ पक्राउ
दियो पोस्ट
| सोमबार, मंसिर २२, २०७७

रौतहट बम काण्डका नाइके मोहम्मद आफ्ताव आलमका भाइ पक्राउ

काठमाडैं, २२ मंसिर । रौतहाट राजपुर बमकाण्डका मख्य योजनाकार भनिएका नेपाली काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रदेश नम्वर दुई प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । महत...

अमेरिकामा लुकेकी कालिकोटकी उपमेयरले उतै विवाह गरेको खुलाशा !
दियो पोस्ट
| आइतबार, मंसिर २१, २०७७

अमेरिकामा लुकेकी कालिकोटकी उपमेयरले उतै विवाह गरेको खुलाशा !

काठमाडौं, २१ मंसिर । अमेरिकामा लुकेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली ‘दर्शना’ले विवाह गरेको खुलाशा भएको छ । गोष्टिको लागि भन्दै २०७६ साल कार्तिकमा अमेरिका पुगेकी उनले उतै घरजम गरे...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै बन्ने पक्का !
दियो पोस्ट
| शनिबार, मंसिर २०, २०७७

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै बन्ने पक्का !

हरि बास्तोला/कृष्ण दवाडीगण्डकी,  मङ्सिर २० गते । विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबज...

गृहमन्त्रालयको निर्देशन विपरित बुढिगण्डकी किनारमा खुलमखुल्ला बालुवा तस्करी, प्रशासन मौन !
दियो पोस्ट
| शनिबार, मंसिर २०, २०७७

गृहमन्त्रालयको निर्देशन विपरित बुढिगण्डकी किनारमा खुलमखुल्ला बालुवा तस्करी, प्रशासन मौन !

धादिङ, २० मंसिर । गृहमन्त्रालयको निर्देशन अनुसार देशैभर नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरणमा रोक लगाइएको छ । मापदण्ड विपरितमा क्रसर तथा बालुवा खानीहरुले मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्न...

शिवम् सिमेन्टका मालिक रघुनन्दन मारु विरुद्ध फेरी मुद्दा : सफाई दिने फैसला ‘त्रुटिपूर्ण’ !
दियो पोस्ट
| शुक्रबार, मंसिर १९, २०७७

शिवम् सिमेन्टका मालिक रघुनन्दन मारु विरुद्ध फेरी मुद्दा : सफाई दिने फैसला ‘त्रुटिपूर्ण’ !

काठमाडौं, १८ मंसिर । भोगाधिकार क्षेत्रभन्दा बाहिर गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्र उत्खनन् गर्ने शिवम् सिमेन्ट उद्योगका मालिक रघुनन्दन मारुलाई सफाई दिने जिल्ला अदालत हेटौंडाको फैसला ‘त्रुटिपूर्ण’...

मध्यपहाडी राजमार्गमा बद्मासी गर्ने ११ ठेकेदार कम्पनिसँग ठेक्का तोड्ने आयोजनाको चेतावनी !
दियो पोस्ट
| शुक्रबार, मंसिर १९, २०७७

मध्यपहाडी राजमार्गमा बद्मासी गर्ने ११ ठेकेदार कम्पनिसँग ठेक्का तोड्ने आयोजनाको चेतावनी !

काठमाडौं, १९ मंसिर । पुष्पलाल (मध्यपहाडी राजमार्ग) निर्माण आयोजना कार्यालयले सडक निर्माणमा लापरबाही गर्ने ११ वटा ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातया...