हिलिहाङ, ३ चैत । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ...
काठमाडौं, २ चैत्र । टेलिभिजन पत्रकार रवी लामिछाने विरुद्ध माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा तिब्र आक्रमण गरेका छन् । केही दिन अघि टेलिभिजन कार्यक्रममा पूर्व माओवादी अध्यक्ष तथा पूर्व प्रधान...
ललितपुर, चैत २ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ने.क.पा का पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्त ललितपुरबाट पक्राउ परेका छन् । विप्लव समूहलाई तिवन्धको घोषणा गरेर धरपकड शुरु गरेको सरकारले जीव...
वासिङ्टन, संयुक्त राज्य अमेरिका, चैत २ । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकट...
चितवन, चैत २ । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने...
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए। न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शु...
काठमाडौं, चैत २ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदे...
काठमाडौं, १ चैत्र । १० वर्षे जनयुद्धका क्रममा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरु हात हतियार र गोलीगठ्ठा सहित लाइन लागेर गाउँ घर चहार्थे । त्यतिबेला माओवादीका कार्यकर्ताको लामो फर्मेशन हुने गर्दथ...
डोटी, १ चैत । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्...
दियोपोस्ट संवाददाता धादिङ, १ चैत्र । जिल्ला अस्पताल धादिङको गम्भिर लापरबाहीले एक विरामीले मानसिक तनाव भोग्नु परेको छ । निलकण्ठ २ पाँनधारे बस्दै आएकी प्रनिशा रिमालको रगत जाँचको क्रममा हेपटाइ...
काठमाडौँ, १ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको ...
काठमाडौँ, १ चैत । शान्तिका लागि साझा अभियान 'कोक्याप'ले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । 'क...
रमेश लम्साल काठमाडौँ, १ चैत । 'नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकार...
न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोलीबारीमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ । डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धाधुन्ध ग...
काठमाडौँ, चैत १ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजा...
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा 'केही मानिसको मृत्यु' भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू...
दियोपोस्ट संवाददाता धादिङ, १ चैत्र । केही दिन अघि १ सय ५ किलो चरेश सहित लागु औषध कारोबारीको गिरोहलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेल पुरष्कृत भएका छन...
काठमाडौं, चैत्र ३० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंङ्गी अड्डाको निरीक्षण गरेका छन् । प्रमुख कार्य...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समुहलाई लक्षित गर्दै प्रचण्ड बन्न सजिलो नभएको टिप्पणी गरेका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँ...
जनकपुर । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वतन्त्र मधेसको माग गर्दै आएका सीके राउतसँग जनमत संग्रहु गर्ने सहमति भएको हल्ला सुनिए पनि जनमत संग्रहु बारे कुनै सम्झौता नभएको बताएका छन् । प्रे...
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभन्न स्थानमा बम आतंकसँगै आगजनीका घट्ना भएका छन् । विप्लवका कार्यकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगा...
अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ। यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्नेछैनन्। अ...
सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका...
गोरखा, फागुन ३० । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पु...