मुख्य समाचार

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छः कांग्रेस नेता सिटौला
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

  सुर्खेत, ५ मङ्सिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् ।  कांग्रेस सुर्खेतद्वारा वुधबार वीरेन्द्रनगरमा आयोजित...

सुनसरीको दुहबीमा ५० बर्षिय हुसेनको गोली हानी हत्या
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले...

शरीर जोडिएका जुम्ल्याहा छोरीका मुटुकलेजो पनि एउटै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  सुर्खेत, मंसिर ४ । सुर्खेतमा आइतबार जन्मेका जोडिएका जुम्ल्याहा शिशुको मुटुकलेजो पन एउटै भएको पाइएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा गएको आइतबार राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर ज...

विद्युत सर्ट हुँदा उर्लावारीमा भीषण आगलागी, एक करोड ११ लाखका क्षती
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  विराटनगर, मंसिर ४ । मोरङको उर्लावारीमा मंगलबार दिउँसो भएको आगलागीबाट एक करोड ११ लाख बढीको क्षती भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचान...

धर्मको नाममा भएको राजनीतिबाट राजतन्त्र पुनस्थापनाको खतरा छः जनमोर्चा अध्यक्ष केसी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताएका छन् । पार्टीले मंगलबार आयोजना गरे...

विपिन कार्की सवारी दुर्घटनामा परि घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौं, मंसिर ४ । अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन्। मंगलबार बिहान फिल्म जात्रै जात्राुको सुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आ...

सारेगमपमा नेपाली चेली मेनुका पौडेलको धमाकेदार प्रस्तुति, उत्कृष्ठ गायकीप्रति जजहरु नतमस्तक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  काठमाडौं, मंसिर ४ । गत वर्ष नेपाल आइडलमा टप १० मा पनि पर्न नसकेकी नेपाली चेलीले यो वर्ष भारतको जी टिभीमा प्रसारित भइरहेको सारेगमापामा एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएकी छिन् । भारतजस्तो ला...

ओली र प्रचण्डले देखाएनन् जाँगर,लाखौँ कार्यकर्ता बेरोजगार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

प्रयास पराजुली मंसिर ४ काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

विश्वकपमै छनोट नभएको नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्स र पूर्व विश्वविजेता जर्मनीको विजोग बनाएपछि ….
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौं, मंसिर ४ । नेदरल्याण्ड्स विश्व फुटबलमा अभागी टिमका रुपमा परिचित छ । किनकी विश्वकप फुटबल जस्तो प्रतिष्ठित प्रतियोगिताको तीनवटा फाइनल खेलेर पनि एकपटक पनि उपाधि जित्न नसकेको तीतो यथार्थ यो टिमसँ...

अनिद्राले यतिसम्मको भयावह खतरा निम्त्याउँछ, कसरी बँच्ने ?
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौँ, मंसिर ४ । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नको लागि निद्रा अपरिहार्य छ ।सामान्यतया मानिसले दैनिक सातदेखी आठ घण्टा निदाउन जरुरी हुन्छ।निद्रा खानाजतिकै महत्वपुर्ण हुन्छ।जसले हाम्रो शरीर र मस्ति...

ट्याङ्कर चालकको आन्दोलन फिर्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

विराटनगर, मंसिर ४ । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेक...

समलिङ्गी यौन सम्बन्धमा आधारित किताब लेख्नेलाई १० वर्षको जेल सजाय
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

‘गे सेक्स’ अर्थात् समलिंगी यौन सम्बन्धमा आधारित किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि किताब लेखेको र बेचविखन गरेको आरोप छ । लिउ नामकी लेखिकालाई ‘अश्लिल सामग...

यमनः द्वन्द्व अन्त्य गराउने प्रयासमा धक्का
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौं, मंसिर ४ । यमनमा हूथी विद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन फौज दुवै पक्ष आक्रमण रोक्न सहमत भए पनि हुदैदा बन्दरगाह शहरमा पुनः लडाइँ शुरू भएको छ। विद्रोही र सरकार समर्थक फौजबीच भिडन्तह...

धादिङमा लाग्ने एकादशी जात्रामा गाउँलेबीच कुटाकुट : १३ सवारी साधन तोडफोड, ४ जना घाईते !
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

  धादिङ । ३ मङ्सिर । एकादशी जात्रामा धादिङ र गोरखाको युवाहरुबीच धादिङको ज्वालामूखी गाउँपालिका वडा न.ं ५ बुङकोटघाटमा झडप हुँदा एक जना प्रहरी सहित ४ जना घाइते भएका छन् भने १३ ओटा सवारी साधनमा क्...

नेविसंघको महाधिवेशन मिति सार्ने पार्टी निर्णय प्रति महामन्त्री शशांक कोइरालाकै आपत्ति
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रिय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका ...

प्रकाशको फोटोः प्रचण्डको मलिन अनुहार, सीताको आँशु र दुई बुहारीको वियोग
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौँ, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको स्मृतिमा सोमवार प्रचण्ड निवास खुमलटारमा स्मृति सभा आयोजना भयो। उक्त सभामा विभिन्न राजनीतिक...

काभ्रेमा रहस्यमय आत्महत्या, एकाविहानै अर्धनग्न भई रुखमा झुुण्डिएर देह त्याग !
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काभ्रे, मंसिर ३ । काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् । पनौती नगरपालिका–५ बस्ने २१ बर्षिया सुधा केसी संकास्पद स्थितिमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । विहानै क्याम्पस हिँडेकी केस...

जग्गा अभावले नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण अन्योलमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

  रामहरि न्यौपाने बेत्रावती, ३ मङ्सिर । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पल...

आजबाट राष्ट्रिय परिचयपत्र वितरण, यस्ता छन् यसका प्रयोग र फाइदा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौँ, मंसिर ३ । सरकारले सोमबारबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । आगामी ३ बर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य बनाएको सरकारले पाँचथरबाट परिचयपत्र वितरण शुरु ...

जुकरवर्गले दिएका यी १० टिप्स, जसबाट सफल र धनि हुन सकिन्छ !
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौँ, मंसिर ३ । मार्क जुकरवर्ग फेसबुकका संस्थापक तथा परिकल्पनाकार हुन् । ३४ वर्षिय अमेरिकी युवा जुकरबर्ग पछिल्लो समयमा सबेभन्दा कम उमेरका खर्बपति बनेका छन् । फेसबुकबाट मात्रै उनी वार्षिक ४६ खर्ब ३...

विश्वकपको उपविजेता क्रोएसिया न आफू छनोट भयो न स्पेनलाई हुन दियो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौं, मंसिर ३। युइएफए नेसन्स लिगमा विश्वकपका उपविजेता क्रोएसिया र अर्को बलियो टिम स्पेन सेमिफाइनलमा पुग्नबाट बञ्चित भएका छन् । गएराती भएको खेलमा जिततर्फ लम्केको क्रोएसियलाई इङल्याण्डले २–१ गोल अन्...

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै, कुन–कुन टीमबीच प्रतिष्पर्धा हुने ?
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमडौं, मंसिर ३ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार लिगका तीनवटा खेलहरु हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र सङ्कटाबीच प्रतिष्पर्धा हुदै छ । दोस्र...

आज हरि बोधिनी एकादशी–तुलसी विवाह
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौँ, मंसिर ३ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हर...

नेविसङ्घको म्याद दुई महिना थपियो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौँ, मंसिर ३ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ । पार्टी केन्द्रीय ...