मुख्य समाचार

प्रधानमन्त्रीसहित १७ जनाको टोली स्वीजरल्याण्ड जाँदै, कोको छन् टोलीमा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बेलुका स्वीजरल्याण्ड प्रस्थान गर्दै छन् । स्वीजरल्याण्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री ओलीसहित १७ जनाको प...

कर्णाली प्रदेशबाट पनि आजदेखि श्रम स्वीकृति
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमडौं, माघ ६ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको ...

इंग्लिस प्रिमियम लिगको शीर्षस्थानमा लिभरपुल  ७ अंकले , म्यानचेस्टर ५ अंकले अग्रता
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

लिभरपुलले इंग्लिस प्रिमियम लिगको शीर्षस्थानमा ७ अंकले अग्रता लिएको छ । घरेलु मैदान एन्डफिल्डमा क्रिस्तिल प्यालेमाथि ४-३ को रोमान्चक जित निकाल्दै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबिरुद्ध...

‘हरेक दिन सरकार एक कदम अघि बढेको छ’  – प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धी हाँसिल गर्न बर्तमान सरकार हरेक दिन एक कदम अगाडी बढेको बताएका छन् । शनिबार कांग्रेस परित्याग गरि ने...

पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरि  नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ छ । नेपाली कांग्रेसका पुर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । नेकपाको पार्टीका कार्यलय धुमबाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानम...

बम दिदीबहिनी न्याय माग्दै काठमाडौँमा, भन्छन्,– ‘चरित्र हत्या गर्नेलाई छोड्दैनौँ’
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ५ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा जोडिएका बम दिदीबहिनी रोशनी बम र बविता बम राजधानी आइपुगेका छन् । आफुहरु कञ्चनपुरमा असुरक्षित भएको भन्दै उनिहरु शनिबार काठमाडौँ आइपुगेक...

डा. गोविन्द केसी समर्थककाे माइतीघरमा नाराः ‘एक, दुई, तीन, चार’, हामी मान्ने छैनौँ हार !
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ५ । अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाण्डौमा प्रर्दशन गरिएको छ । सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतिघर मण्डलामा डाक्टर केसीका समर्थक...

नागरिक लगानी कोषमा आगलागी (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

५ माघ, काठमाडौं । नागरिक लगानी कोषको भवनमा आगालमी भएको छ । नयाँ वानेश्वरमा रहेको नागरिक लगानी कोषको ‘डि’ नम्बरको पहिलो तलामा आगालागी भएको हो । कोषका कर्मचारी सुशिलकुमार अर्यालको कार्यकक्षमा विद्यु...

सर्लाहीको सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

सर्लाही, ५ माघ । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्ग...

मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले गरिन श्रीमानको हत्या
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौं, माघ ५ । आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनाम...

इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्। पढौँ यो विवरण...

महिला टि–ट्वान्टी स्म्यास क्रिकेट: उपाधीका लागि नेपाल आज थाइल्याण्डसंग खेल्दै
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ३ । थाइल्याण्डमा जारि महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको उपाधीका लागि आज नेपालले आयोजक टोली थाइल्याण्डको सामना गर्ने भएको छ । समुह चरणमा अपराजित हुँदै फाइनल पुगेको नेपाली टोली र थाइल्...

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु २ घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

दमौली, माघ ५ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल ...

कानूनी सर्वोच्चतालाई स्वीकार्न डा. केसीलाई प्रधानमन्त्री ओलीको आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गरेकोे छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले...

कोलोम्बियाको सैनिक विद्यायलमा कारबम आक्रमणमा ,  २१ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

बोगोटा, माघ ४ । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते...

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

वासिङटन,माघ ४ । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगा...

कसले मनायो डाक्टर केसीलाई काठमाण्डू आउन ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

काठमाडौं, माघ ४ । चिकित्सा शिक्षा र सेवामा व्यापक सुधारको माग गर्दै १६ औँ पटक अनशनमा रहेका डाक्टर गोविन्द केसीलाई पूर्वी नेपालको इलामबाट रातारात काठमाण्डू ल्याइएको छ। मध्यराति उनलाई लिन सेनाको हेल...

गोविन्द केसीको विरोधमा अनशन बस्ने थापालाई पनि काठमाडौँ ल्याईयो
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

भद्रपुर, माघ ४ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ ल्...

डा. केसीको अवस्था जटिल, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । १६ औँ अनशन शुरु गरेको ९ दिन बित्दा डा. गोविन्द केसीको अवस्था जटिल बनेको छ । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि डा. केसीलाई आज राति काठमाडौँ ल्याइने भएको छ । उनलाई उपचारका लागि काठ...

‘रञ्जु दर्शनामाथि बलात्कार प्रयास’को झुटो समाचार लेख्ने अनलाईनका अर्का सम्पादक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । विवेकशील नेपाली दलका नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमको समाचार लेख्ने अर्का सम्पादक पक्राउ परेका छन् । विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसंग जोडेर उनको चरित्र हत...

नर्भिक अस्पतालको वेडबाट रिसाउँदै ऋचाले भनिन, ‘मलाई हर्टएट्याक भएको छैन’
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । नायिका ऋचा शर्माले आफुलाई हृदयघात नभएको बताएकी छिन् । विहीबार विभिन्न संचारमाध्यमहरुले उनलाई हृदयघात भएको र नर्भिकको आइसियुमा राखेको खबरहरु आएपछि नायिका शर्माले आफुलाई हर्टएट्याक नभ...

एक्सनमा चोलेन्द्रः ३३ किलो सुनकाण्डका अभियुक्तलाई छोड्न आदेश गर्ने पाँच न्यायधीश कारवाहीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराले ३३ किलो सुनकाण्डका अभियुक्तहरुलाई छोड्न आदेश गर्ने पाँचजना न्यायधीशहरुलाई एकैचोटी कारवाही गरेका छन् । सुन प्रकरणमा प्रहरीले पक्राउ गरि मुद्ध...

पर्वतको मालढुंगामा बस दुर्घटनाः तीनजनाको ज्यान गयो, ३८ घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको सडकबाट करिब ६० मिटर तल ...

के हो मैसमी रुघाखोकी ? यस्ता छन् लक्षण र बँच्ने उपाय
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । अहिले जाडो मौसम चलिरहेको छ । यद्यपी, मौसम परिवर्तनको संकेत पनि देखिएका छन् । पछिल्ले समय विशेषगरि राजधानी उपत्यकामा मौसमी रुघाखोकी ( सिजनल एन्फ्लुएन्जा ) लाग्नेको संख्या बढ्दो छ । ...