मुख्य समाचार

काँग्रेसकोे अवरोधपछि प्रतिनिधि सभा वैठक शुक्रबारसम्मको लागि स्थगित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध पु¥याएपछि प्रतिनिधिसभा बैठक पुनः शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक काँग्रेसले १५ मिनेटको अन्तर...

गृहमन्त्री बादललाई इजरायल भ्रमणको निम्तो
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, ८ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपस...

साँढे २४ लाख हिनामिना गरेको भन्दै धादिङ खनियावास गाउँपालिकाका लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । धादिङको खनियावास गाउँपालिकाका लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ...

प्रचण्ड परिवारका सदस्य अस्वस्थः प्रचण्डको घरमा उपचार हुँदै, पत्नी सीता र बुहारी विना सुमेरु अस्पतालमा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको परिवारमा मौसमी फ्लुले आक्रमण गरेको छ । परिवारका तीन जना सदस्यहरु प्रचण्ड, सीता र वुहारी विना मगर विरामी परेका छन् । प्रचण्डला...

धादिङको धुवाकोटमा खुकुरी प्रहार गरि भतिजले गरे काकीको हत्या (फोटोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

धादिङ, माघ ८ । भतिजोको खुकुरी प्रहारबाट घाँस लिन गएकी नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान (आज) खुकुरी प्रहार गरि हत्या भएको छ । । बस्तुलाई घर बाहिर निस्किएकी २५ वर्ष...

आईसीसी वर्ष खेलाडीको उपाधि विराट कोहलीलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली (आईसीसी वर्ष खेलाडी) घोषित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट ख...

मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरले घुस नखाने सहसचिवलाई जिम्मेवारी नदिएको खुलासा (प्रमाणसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । नेपाल सरकारका एकजना सहसचिवले आफु घुस नखाने कर्मचारी भएको कारणले मन्त्रालयले आफुलाई कुनैपनि जिम्मेवारी नदिएको भनी कार्यसम्पादन मुल्यांकन फारम भरेका छन् । खानेपानी मन्त्रालयका सहसचिव...

अमेरिकी राष्ट्रपतिका लागि ह्यारिसको उमेदवारी घोषणा, यस्ता छन् उनका प्राथमिकता
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी सिनेटर कमला ह्यारिसले उमेदवारी घोषणा गरेकी छिन् । अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्...

बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै चित्तामा राखेर जलाउने प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । भारतमा एक महिलालाई बच्चा नजन्माएको भन्दै जिउँदै चित्तामा राखेर जलाउने प्रयास भएको छ । बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँकी २५ वर्षकी महिलालाई जिउँदै जलाउने प्रयास भएको पीडीत...

पत्रकारलाई न्युनतम पारिश्रमिक नदिए सञ्चारगृह कारबाहीमा पर्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । पत्रकार र कर्मचारीलाई न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारलले सेवा तथा सुविधाबाट बञ्चित गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस क...

पत्नीसँग डिभोर्स भएको एक महिनामै रवि लामिछानेले निकितालाई भित्र्याए
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । वैवाहिक स्थिति र पारिवारिक कारणले विवादित बनेका संचारकर्मी रवि लामिछाने पुनः वैवाहिक वन्धनमा बाँधिएका छन् । पुर्वपत्नी इशा लामिछानेसँग सम्वन्ध विच्छेद भएको एक महिना नपुग्दै रविल...

दश वर्षमा धेरै कुरा बदलिए तर यी बदलिएनन्
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

विविसी दश वर्ष अगाडि हामी कहाँ थियौ? सन् २००९ मा प्रख्यात गायक माइकल ज्याक्सन बितेका थिए, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथ ग्रहण गरेका थिए र स्वाइन फ्लू महामारीले विश्वलाई हल्लाएको थियो। ब...

सशक्त अभिनय र वजनदार आवाजका धनि वरिष्ठ कलाकार गणेश मुनालको निधन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ माघ ७ । नेपाली चलचित्र क्षेत्रको सशक्त अभिनय र वजनदार आवाजका धनि वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचार गरीरहेका मुनालको सोमबार बिहान निधन भएको हो । उनको न...

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एसियन फुटबल फेडेरेसन ९एएफसी० ले गएराति सार...

डा. केसी सरकार असफल बनाउने षड्यन्त्रका मतियार हुनः विद्यार्थी नेता पराजुली
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिव सुदेश पराजुलीले प्रा.डा गोविन्द केसीलाई नियोजित रुपमा प्रयोग गरिएको आरोप लगाएका छन् । काकरभिट्टा बहुमुखी क्याम्पस क...

सन्दीप लामिछाने आज स्वदेश फर्कने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । अस्ट्रेलियन क्रिकेट लिग बिग बास र बंगलादेशमा जारि बंगलादेश प्रिमियर लिगबाट सनसनी फैलाउन सफल भएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् । नेपाली राष्ट्रिय टोल...

विश्वभरि दुर्लभ चन्द्रगह्रण, ‘सुपर ब्लड वुल्फ मुन’को प्रतीक्षा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आज रातो रङ्गको देखिने 'सुपर ब्लड वुल्फ मुन' चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन्। निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपम...

कांग्रेस नेताको नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारी तयारीविरुद्ध आन्दोलन गर्ने नेता पौडेलको चेतावनी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अमूल्य योगदान दिएका नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भइसकेका अस्पताल विघटन गर्...

विश्वका सबैभन्दा वृद्ध व्यक्ति मासाजो नोनाकाको निधन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । विश्वका सबैभन्दा वृद्ध व्यक्ति मासाजो नोनाकाको आइतबार निधन भएको छ । नोनाकाको एक सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । गिनिज वल्र्ड रेकर्डस्का अनुस...

पाँचवटा निकायमा अध्यक्ष सिफारिस, समावेशी आयोगमा शान्ताराज सुवेदी
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । संवैधानिक परिषदले विभिन्न पाँचवटा निकायमा अध्यक्षको सिफारिस गरेको छ । संवैधानिक परिषदको आइतबारको वैठकले पुर्वसचिव बालानन्द पौडेललाई प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सि...

सीएमसीसंगको ठेक्का रद्ध प्रक्रिया, सरकारले जारि गर्यो १४ दिने सुचना
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । मेलम्ची खानेपानी परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि काम छोडेर भागेका इटालियन ठेकेदार कम्पनीलाई फिर्ता ल्याउन सरकारले अन्तिम कोसिस गरेको छ । सरकारले पटकपटक सम्म ताकेत...

दूर्गम भेगका १६ जिल्लामा डायलाइसिस सेवा विस्तार गर्ने सरकारको योजना  सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । सरकारले दूर्गम भेगका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले डडेलधुरा, डोटी, जुम्ला...

सातै प्रदेशमा अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने सरकारको तयारी
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । सरकारले सातै प्रदेशमा अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आईतबार बसेको बैठकमा महिला बालिबाल...

बस दुर्घटना , एक जनाको मृत्यु, आधा दर्जन  घाइते
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नम्बरको बस ब्रेक फेल भई आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो। दुर्घटनामा परी १ जनाको मृत्यु र आधा दर्जन...