मुख्य समाचार

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

भीष्मराज ओझा काठमाडौँ, १८ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठ...

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

  पर्सा, १८ मङ्सिर । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरी...

ए डिभिजनमा आजदेखि छैटौँ चरणका खेल हुने, पहिलो खेलमा एपीएफ र न्यूरोड टिम भिड्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौं, मंसिर १८ । सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् । सातदोबाटोको एन्फा कम्पलेक्समा आज दुई खेल हुनेछन् । दुई खेलमध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिमबीच प्रतिष्पर्ध...

लुका मोड्रिच जसले मेसी र रोनाल्डोको १० वर्षे दबदबालाई तोडिदिए
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौं मंसिर, १८ । २००७ मा ब्राजिलका काका विश्वका उत्कृष्ट फुटबल बनेपछिको १० वर्ष अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डाले वरिपरी यो अवार्ड रहन पुग्यो । मेसी र रोनाल्डो दुवैले...

‘गुण्डा नाइके राधे’ सहित कांग्रेस नेताले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

धादिङ, १७ मंसिर । कुनैसमय गुण्डागर्दी र हप्ता अशुलीमा निकै चर्चामा रहेको नाम हो राधाकृष्ण भण्डारी उर्फ राधे । धादिङ र आसपासका जिल्लालाई आधार बनाएर गुण्डागर्दीमा क्रियाशिल रहेका राधाकृष्ण भण्डारी नेतृत...

बार्सिलोना फेरि शीर्षमा फर्कियो, लय समात्दै रियल
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

काठमाडौं, मंसिर १७ , अघिल्लो खेलसम्म लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोनाले पुनः पहिलो स्थान कब्जा गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले आफ्नो खेल जित्दा, पहिलो स्थानमा रहेको सेभिल्ला अलाभेससँग...

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुशासन अर्थात गुड गभर्नेन्स अवार्ड प्रदान गरिएको छ । काठमाडौँमा जारि एसिया प्रशान्त शिखर सम्मेलनमा युनिभर्सल पिस फेडेरेसनले उक्त अवार्ड प्रदान गरेक...

बर्खास्त भएका एसपी विष्ट र इन्सपेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन पेश
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मंसिर १६ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणबाट बर्खास्त भएका कञ्चनपुरका तात्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्ट जगदिश भट्टले पुनर्वहालीको लागि निवेदन...

सामाजिक सुरक्षाको योजना कांग्रेसको हो, सरकारले भड्किलो र झुटो प्रचार गर्यो (विज्ञप्तिसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

  काठमाडौँ, मंसिर नेपाली कांग्रेसले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना आफ्नो कार्यक्रम भएको दाबी गरेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सामाजिक सुरक्षा योजना संसदबाट ...

सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन् । ‘एसिया प्...

ग्रामीण जनताको जीवनस्तर उठाउँदै फूलचोकी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौं, १६ मंसिर । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले सहकारीले नै ग्रामीण जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काभ्रे पनौती १ पर्खालचौरस्थित फुल्चोकी बचत तथा ऋण सहकारी सस्थ...

ए डिभिजन लिगः आज तिन खेल हुँदै
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौं, मंसिर १६ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौ चरण अन्तर्गतका तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प...

मुलुकभर वर्षा र हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मंसिर १६ । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २ दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै ...

चन्द्रागिरीको बाडभञ्ज्याङमा बृहत रक्तदान : ६५ जनाले दिए रगत
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

बाडभञ्ज्याङ । चन्द्रागिरी नगरपालिका – २ बाडभञ्ज्याङमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा क्रियाशिल दर्जनभन्दा बढी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाभन्दा बढीले रक्तदान ...

अमेरिकाका पूर्व राष्ट्रपतिको निधन
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

वासिङटन, मङ्सिर १५ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको...

काठमाडौंमा आजदेखि एशिया प्रशान्त सम्मेलन हुँदै
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

काठमाडौँ, मंसिर १५ । युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ । राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र...

उपराष्ट्रपति पुनसँग फिलिपिन्सकी समकक्षीको भेट, दुई देशबिचको सम्वन्ध अझै सुमधुर बनाउन जोड
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं, १४ मंसिर ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गरेका छन् । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी फिलिपिन्सकी उपर...

आङसाङ सुकीको कारकेड माइक्रोसंग ठोक्किएपछि यसरी कुटिए माइक्रोचालक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ, मंसिर १४ । विहीबार साँझ सामाजिक संजालमा एक भिडियो भाइरल भयो । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीको कारकेडमा खटिएको एक मोटरसाईकल त्रिपुरेश्वरमा दुर्घटनाग्रस्त भयो । उक्त मोटरसाईकल एक माइक...

कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा ( फाेटाेफिचर )
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  ललितपुर, मङ्सिर १४ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमणगरेका छन् ।   एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनिसंग झण्डै ६० जनाको कम्बोडियाली प...

हात्ति आक्रमण नियन्त्रण गर्दै पीडित पक्षलाई राहत दिन अध्यक्ष प्रचण्डको निदेशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  चितवन, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी...

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  –नारायण ढुङ्गाना काठमाडौँ, मंसिर १४ ।नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर...

राष्ट्रपति र प्रधानमन्त्री भेट्न पुगिन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ, मङ्सिर १४ । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । एशिया प्यासिफिक सम्मेलनमा भाग लिनको ल...

आज जोर नम्बरका गाडी मात्रै चल्ने, जोर–विजोर प्रणालीको चौतर्फी विरोध !
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं, मंसिर १४ । काठमाडौं उपत्यकामा आज शुक्रबार जोर नम्बरको गाडी तथा मोटरसाइकल मात्र चलिरहेका छन् । आज शुक्रबारदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिक...

ए डिभिजन लिगः पाचौं चरणको खेल आजदेखि, पहिलो खेलमा एनआरटी र पुलिस भिड्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं, मंसिर १४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाचौं चरणको खेल सुरु हुँदै छ । एन्फा मैदान ललितपुरमा विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिसबीचको खेल हुनेछ । जारी लिगम...