काठमाडौँ, मंसिर २२ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत साताँै चरणका खेल शनिबारदेखि हुँदैछन् । आज शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले...
काठमाडौँ, मंसिर २१ । नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासंग भेटवार्ता गरेका छिन् । आफ्नो कार्यकाल सकेर केही दिनमा नै स्वदेश फर्कन लागेकी होङले गृहमन्त्री बादलसंग भेटी आगामी...
भीष्मराज ओझा काठमाडौँ, २१ मङ्सिर । दक्षिण एशियाका जनताको हितलाई अभिवृद्धि गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ३४ औँ वर्षमा प्र...
काठमाडौं, मंसिर २१ । बाँकेको सिक्टा सिँचाई आयोजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले आठ अर्...
काठमाडौँ, २१ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अ...
काठमाडौँ, मंसिर २१ । काठमाडौँको कालोपुलमा प्रहरीले गोली चलाएको छ । कुख्यात लुटेरा राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर राजन लिम्बु घाइते भएका छन । ...
नेपालगञ्ज, मंसिर २१ । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान...
–कुमार चौलागाईं काठमाडौँ, मंसिर २१ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । ६ खेल खेलिसकेका मछिन्द्र क्लब र न...
वामेना, इन्डोनेसिया, मङ्सिर २० । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीह...
काठमाडौँ, मंसिर २० । पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिकाको सिम्लेमा टिप्पर र कन्टेनर एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । काठमाडौँबाट बाहिरिदैँ गरेको बा २ ख १९२८ नम्बरको कन्टेनरलाई विपरित दिश...
काठमाडौँ, मंसिर २० । महाकवि देवकोटा निवासलाई संग्राहलय बनाईने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै महाकवि लक...
काठमाडौँ, मंसिर २० । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धाको क्रममा पक्राउ परेका प्रदीप रावलले आफु निर्मलाको हत्यामा संलग्न भएको साविती बयान दिएका छन् । काठमाडौँबाट केही दिनअघि मात्र पक...
काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि आवाज उठाउने १२ जनालाई पक्राउ परेका छन् । निर्मलाको न्यायका लागि बोलिदिन आग्रह गर्दै राष्ट्रपति निवास अगाड...
रोल्पा, २० मङ्सिर । जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापन...
क्यानड, मंसिर २० । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख अधिकारीलाई पक्राउ गरेका छन्। चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी उपाध्यक्ष पनि रहेक...
काठमाडौं, मंसिर २० । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बिहिबार दुई खेल हुदैछ । छैटौ चरणको अन्तिम दिन फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ब्रिगेड ब्वाईज क्लबले मछिन्द्र क्ल...
काठमाडौं, मंसिर १९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले काठमाडौँबाट एक शंकास्पद युवालाई पक्राउ गरेको छ । हाल ति यूवाको परिचय गोप्य राखि...
काठमाडौँ, मंसिर १९ । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगा प्रहरी प्रभागमा प्रमुख फेरवदल भएका छन् । प्रभागमा कार्यरत प्रहरी निरिक्षक केशव राज भट्ट ट्राफिक प्रहरी महाशाखामा सरुवा भएपछि नागढुंगामा न...
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलले चेतावनी दिएका छन् । मंगलबारको केन्द्रीय समितिको बैठकमा युवा नेता थापाले दिएको...
दियोपोस्ट संवाददाता धादिङ, १९ मंसिर । धादिङको सिद्दलेक गाउँपालिका वडा नम्बर १ डुम्रे खोलामा निर्माण गर्न लागिएको अवैध शौचालय धादिङका डिभिजन वन प्रमुख रामहरी सेँडाईको सक्रियतामा हटाइएको छ । केही ...
काठमाडौं, १९ मंसिर । आफूलाई देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको नेपाली कांग्रेसमा अहिले पार्टीको विधान कस्तो बनाउने भनेर बहस जारी छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वक...
काठमाडौं, मंसिर १९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज छैटौँ चरणका ३ खेल हुदै छन् । पहिलो खेल मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्र...
काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चारदिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । मंगलबार रिप...
काठमाडौँ, मंसिर १७ । पोल र पर्खालहरुमा टाँसिएका निर्मलाको तस्विर र त्यसमुनि लेखिएका नारा प्रहरीले च्यातेपछि नेविसंघले प्रहरीको गाडीमा नै उक्त पोस्टर टाँसेको छ । कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको ह...