मुख्य समाचार

निर्मलाको दोषीलाई जोगाउने तर्फ लागेको भए संसदमा लगेर मेरो वर्दी खोलिदिनुः आइजीपी खनाल
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, मंसिर २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु निर्मला पन्तको दोषीलाई जोगाउनेतर्फ नलागेको स्पष्ट पारेका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको वैठकमा संसादहरुको जवाफ दि...

धैर्य गरौँ, निर्मलाको हत्यारा उम्कन पाउँदैनः प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

  काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको ...

सर्वेन्द्र खनाल भन्छन्,‘निर्मलाको हत्यारा पत्ता लगाउन रातदिन लागेका छौँ, राम्रोसँग निदाउन सकेको छैन’
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

२४ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन् । उनले प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउनको लागि कुनै पनि कसर बाँकी नराखएको बताउदै घ...

सभापति देउवालाई हटाउन रामचन्द्र पौडेल गोप्य छलफलमा, चाक्सीबारीमा को–को पुगे ?
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाँच वर्षे कार्यकाल नसकिंदै हटाउने खेल सुरु भएको छ । २०७२ फागुनमा १३ र्र्र्औं महाधिवेशनबाट देउवाले कोइराला विरासत भत्काउँदै सभापतिमा बा...

सांसद विकास कोषको रकम सडकमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

बैतडी, मंसिर २४ । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । चार करोडको रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछ...

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

इनरुवा, मङ्सिर २४ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी...

एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारीमा सरकार
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

  काठामाडौँ, मंसिर २३ । युनिभर्सल पिस फेडेरेसन ( यूपीएफ ) का नेपाल प्रमुख एकनाथ ढकाललाई सरकारले विशेष सुरक्षाको व्यवस्था गर्ने भएको छ । आफुमाथि सुरक्षा थ्रेट भएको भन्दै गृह मन्त्रालयमा निवेदन ...

केपी ओली र एकनाथ ढकाल विरुद्धको जाहेरी सरकारी वकिल कार्यालयमा (जाहेरीसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, २३ मंसिर । धर्म परिवर्तन गराएको भन्दै प्रधानमन्त्री र पूर्व सांसद एकनाथ ढकाल विरुद्धको जाहेरी सरकारी वकिलको कार्यालयले पनि लिन अस्विकार गरेको छ । अधिवक्ता भूपेन्द्र पोखरेलले यसअघि काठमाडौ...

भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई म्याग्निफाइड चस्मा लगाएर हेरिदिन प्रधानमन्त्रीको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा ९म्याग्निफाइड ग्लास० लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारवि...

इपीएल: टस जितेर ब्याटिङ गर्दै पोखरा, भैरहवा  फिल्डिङमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । टियू स्टेडियममा जारी टिभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो खेलअन्तर्गत आइतबार भैरहवा ग्ल्याडियटर्सले ब्याटिङ गरिरहेको छ । टस जितेको पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको हो ।...

सन्दीपको उत्कृष्ठ बलिङले ललितपुरको पहिलो जित, ११ रनले चितवन पराजित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । ललितपुर प्याट्रियोट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराज...

मध्य भोटेकोशीको ज्यादती : विद्यार्थीले भने – हाइड्रोको लागि हामीले पढ्न नपाउने हो ?
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै अहिलेसम्मको ठूलो जलविद्युत आयोजना मध्य भोटेकोशीले स्थानीयसँग गरेको प्रतिवद्दता कार्यान्वयन गर्नुको सट्टा प्रशासनको आडमा पेल्ने गरेको स्थानीयवासीले बताएका छन् । ५...

ए डिभिजन लिग : आज तीन खेल, मनाङसँग अंक बराबरी गर्ने थ्रिस्टारको लक्ष्य
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुनेछन । जसमा पहिलो खेलमा सरस्वती युथ क्लव र एपीएफ खेल्नेछन भने दोस्रो खेलमा थ्रीस्टार र जाउलाखेल तथा च्यासल युथ र जाउलाखेल विच प्रतिस्पर्धा ...

मेक्सिकोकी युवतीलाई विश्व सुन्दरीको ताज, मुस्कान बन्यो निर्णायक
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, विश्व सुन्दरीको उपाधी मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले हात पारेकी छिन् । यता नेपालकी श्रृङ्खला खतिवडा भने टप १२ बाट नै विदा भएकी छिन् । ग्लोबल भोटमा थाइल्यान्डभन्दा पछि रहेपनि जजहरुको मन ज...

श्रृङ्खला खतिवडा मिस वर्ल्डबाट आउट, उत्कृष्ठ १२ बाटै विदा भइन्
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, २२ मंसिर । नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को अर्को उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् । अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्...

एभरेष्ट प्रिमियर लिगः करणको विस्फोटक ब्याटिङले ललितपुर पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौँ, मंसिर एभरेष्ट प्रिमियर लिगमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो । विराटनगरको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । कीर्तिपुर क्रिकेट मैदानमा ललितपुर...

बुद्धको उपदेश र मार्गदर्शनमा हिँड्न राष्ट्रपति भण्डारीको आह्वान
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

भरत केसी/निरु गौतम बुटवल, मंसिर २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम वुद्धका विचार विश्वभरि नै लोकप्रिय भएको बताएकी छिन् । लुम्विनी वौद्ध विश्वविद्यालयको १४ औँ बार्षिकउत्सवको विशेष समारोहलाई स...

दुई अध्यक्ष अनुपस्थित भएपछि नेकपाका चार शीर्ष नेताद्धारा सचिवालय वैठक वहिस्कार
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौँ, मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का चार शीर्ष नेताले सचिवालय वैठक वहिस्कार गरेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै वैठकमा अनुपस्थित भएपछि शीर्ष तहका चार न...

देश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण  छ:  प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

  काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पद...

एभरेष्ट प्रिमियर लिगः विराटनगर वारियर्ससामु १०५ रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, मंसिर २२ । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रीयट्सले पारस खड्काको विराटनगर वारिवर्सलाई १०५ रनको लक्ष्य दिएको...

एभरेष्ट प्रिमियर लिगः टस जितेर पारसविरुद्ध ब्याटिङ गर्दै ज्ञानेन्द्र
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौँ, मंसिर २२ । एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करण अन्तर्गतको पहिलो खेल बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स बिच शुरु भएको छ । इपिएलको यस सिजनको उद्घाटन खेलमै पारस खड्का र ज्ञानेन्द्र मल्ल...

मिस वर्ल्ड २०१८ः श्रृङखलाको परिक्षाफल आज, दिउँसो ४ बजेसम्म भोट गर्न सकिने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौँ, मंसिर २२ । मिस वर्ल्ड २०१८ को अन्तिम नतिजा शनिबार अर्थात आज सार्वजनिक हुँदैछ । चिनमा भईरहेको मिस ६८ औँ संस्करणको अन्तिम नतिजा शनिबार साँझ प्रकासन गरिने भएको हो । यो संगै नेपालकी श्रृङखला खति...

लुटेराको आक्रमणमा परी ब्राजिलमा ११ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

ब्राजिल, मंसिर २२ । ब्राजिलमा बैंक लुटेराको आक्रमणमा परी झण्डै ११ जनाको ज्यान गएको छ । लुटपाट गर्न बन्धक बनाइएका पाँच जना सहित ११ जनाको मृत्यु भएको हो । ब्राजिलको उत्तरपूर्वी ब्राजिलमा दुइ वटा बैंक...

कांग्रेस सुधार्ने पुस्तक लिएर आउँदै रामचन्द्र पौडेल
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २२, २०७५

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो नयाँ पुस्तक लिएर आउँदैछन् । ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ (पुनर्निर्माणको मार्गचित्र) पुस्तक लिएर आउँदै गरेको जान...