मुख्य समाचार

बलात्कारपछि हत्याः न्याय पाउने हरायो आश
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

कपिलवस्तु,मंसिर २ । सबैतिर दसैँको रौनक छाएको थियो । नजीकै थारू सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका– ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी ...

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै नमोवुद्धका इँट्टाभट्टा धमाधम सञ्चालनमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

  पेमा लामा बनेपा, मङ्सिर २ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गादातालाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले सूचना जारी...

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

  रुकुम पश्चिम, २ मङ्सिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्र...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प डढेलो प्रभावित क्षेत्र क्यालिफोर्नियामा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

मंसिर २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न क्यालिफोर्निया पुगेका छन्। क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको ...

करोडौँ सकिँदा समेत बन्न सकेन खेल मैदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

गलेश्वर, मंसिर २ । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब तीन करोड सकिँ...

नेविसङ्घको विवाद आज टुङ्गो लाग्ने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

काठमाडौँ, मंसिर, २ । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँ...

रोनाल्डोविना नै पोर्चुगल सेमिफाइनलमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

काठमाडौं, मंसिर २ ।  बहुचर्चित खेलाडी क्रिश्चियानो रोनाल्डोले नखेले पनि पोर्चुगलले युइएफए नेसन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको छ । गएराती भएको खेलमा इटालीसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल सेमिफाइ...

शेरबहादुर देउवा केन्द्रीय कार्यलयमै घेराबन्दीमा, आफ्नै कार्यकर्ताद्वारा चर्को नाराबाजी !
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०१, २०७५

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टी मुख्यालयमा नाराबाजी गरेको छ । पार्टी केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रस्थान गरेका पार्टी सभापति शेर बहाद...

आजदेखि चालकलाई सुन्तला रङ्गको र सहचालकलाई हरियो रङ्गको ज्याकेट
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०१, २०७५

काठमाडौँ, मंसिर १ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले आजदेखि अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्...

सातौँ कर दिवसः पाँच वर्षमा ३० लाख करदाता पुर्याउने लक्ष्य
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०१, २०७५

काठमाडौं, मंसिर १ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नारासाथ विभाग र मातहतका कार्यालयले शनिबारदेखि सातौँ राष्ट्रिय कर दिवस साताव्यापी रूपमा मनाउन लागेको छ । विभागले आज काठमाडौँमा पत्रका...

गृहमन्त्री बादल र युएनएचसिआरका एसिया निर्देशक भेटवार्ता, भुटानी र रोहिंग्या शरणार्थी समस्याबारे छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौँ, ३० कात्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रि...

कांग्रेस नेता केसी भन्छन्,‘प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्न खोजे’
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं, ३० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेक...

अमेरिकी प्रतिवन्धपछि  इरानबाट वैदेशिक लगानीकर्ता धमाधम फर्किँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

बीबीसी । अमेरिकाले इरानमाथि बढाउँदै लगेको प्रतिवन्धले अन्तराष्ट्रिय लगानीकर्ताहरु हतोत्साहित भएका छन् । प्रतिवन्धकै कारणले हालसम्म ३ वटा कम्पनीले आधिकारिक रुपमा इरान छोडेको अन्तराष्ट्रिय संचारमाध्यमहर...

निर्मला प्रकरण थप रहस्यमयः शंकास्पद चार जनाको डिएनए रिपोर्ट पनि मिलेन
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौँ, कात्तिक ३० । कञ्चनपुर भिमदत्तनगरका १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्याप्रकरण थप रहस्यमय बन्दै गएको छ । घटनामा सम्मिलित भएको आशंकामा ४ जना स्थानियको डिएनए परिक्षण गरिएको छ । शुक्रबार ...

देउसी खेल्न हिँडेका २ किशोरीलाई बलात्कार गरेको अभियोगमा नुवाकोटबाट दुइजना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

  बेत्रावती, ३० कात्तिक । किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिह...

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

दार्चुला, कात्तिक ३० । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका प...

छठ घाटमा जातीय विभेद : ‘कथित ठूला जात र साना जातलाई छुट्टाछुट्टै मण्डप’ !
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २९, २०७५

  सृजना सुवेदी बुधबारको उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसपालिको लागि छठको रमझम सकिएको छ । तर छठ घाटको उज्यालोमा पनि छायाँ परेर बसेका एउटा मण्डपका मानिसहरुको अनुहारको विवशता भने मेरो आँखामा अझै नाचिरहेक...

दलित भएकै कारण काठमाडाैँमा कोठा पाउन समस्या
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २९, २०७५

  काठमाडौँ, २९ कात्तिक । पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे । कोठाका लागि उनले एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले...

फेरि सल्बलाए युवा नेता गगन, गुरु र धनराजहरु ! देउवा, पौडेलसहितका ढल्किँदो उमेरका नेतालाई चुनौती
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

काठमाडौं, २८ कात्तिक | तीनवटै तहको निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पुरानो नेतृत्वविरुद्ध एकखाले घेराबन्दी गरेका युवा नेताहरु फेरि जुर्मुराएका छन् । निर्वाचन परिणाम कमजोर बन्दै कम्युनिष्ट दलहरुभ...

उदाउँदो सुर्यको आरधना गर्दै यसरी गरियाे छठको समापन (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

काठमाडौँ, कात्तिक २८ । उदाउँदो सुर्यलाई अर्घ्य दिएर आरधना गर्दै वुधबार छठको समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइत...

शैक्षिक बेरोजगारको समस्याको हल गर्न शिक्षा नीति परिवर्तन गछौँः अध्यक्ष दाहाल
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर...

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

  –सुशील दर्नाल काडमाडौँ, कात्तिक २८ । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ रु यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छ...

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौँ, कात्तिक २७ । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् । राष्ट्रपति भण्डारीले आज अपर...

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । मन्त्री पदबाट दीर्घ सोडारीलाई बर्खास्त गरेर मुख्यमन्त्री त्रिलोचन भट्टले आज नै सुवेदीलाई सामाजि...