मुख्य समाचार

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भदौ १४ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले भ्रमणका क्...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

पोखरा । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको प्रथम गण्डकी प्रदेश भेला सम्पन्न भएको छ । भेलाले सात बुँदे ‘पोखरा घोषणा पत्र’ जारी गर्दै ११ सदस्यीय गण्डकी प्रदेश समिति सर्वसम्म...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

काडमाडौं - आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकब...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

काठमाडौँ-  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन ...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खा...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र १७, २०८२

काठमाडौँ । रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा.लेखजङ थापाले आफ्नो बहुबिवाह बारे उठेका प्रश्नको प्रतिक्रिया दिएका छन्।...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १६, २०८२

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका(१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १६, २०८२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकबाट पूर्ण ‘छात्रवृत्ति’ र ‘गैरफामूलक’ बनाउने भन्ने शब्द हटाउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यालय बससहित प्रदर्शन गरेका छन् । सञ्चालकहरूले बिहानैदेखि आफ्ना व...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १६, २०८२

मोरङ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिए...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १६, २०८२

काठमाडौँ । सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो मौलिक गायन र लोक–पारिवारिक संस्कारको प्रतिबिम्ब प्रस्तुत गर्दै, नेपाली 'रियालिटी शो' इतिहासमा नयाँ अध्याय थपेकी छिन् । नेपाल आइडल सिजन ६ को उपाधी हात पारे...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र १५, २०८२

काठमाडौं-  बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । आइतबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्मै राति गाडी चलाउ...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र १५, २०८२

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय राम प्रसाद बञ्जाडे टंकमणीको शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको ब...

दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र १३, २०८२

काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँका बिभिन्न स्थानबाट पक्राउ गरेको ह...

दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र १३, २०८२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र श्रम...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ११, २०८२

काठमाडौं- रौतहटकी २६ वर्षीया रुबी साहको हत्या अभियुक्त लक्ष्मण पासवानले हत्या स्वीकार गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन्। पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि बनाएको भिडियोमा रुबीको ...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ११, २०८२

काठमाडौं- नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्सको छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्स का उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट करेन्ट पोइन्ट को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिक...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित बिगमार्ट रहेको भवनको विपरित दिशामा अघिल्तिर सिल्भर कलरको एउटा भव्य महल छ । भट्ट कम्प्लेक्स लेखिएको यही महलको तीन वटा तला भाडामा लिएर होस्टल च...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०४, २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलका बिरुद्ध कानुन अध्ययनरत बिद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । चक्रवर्ती हवी एजुकेशन एकेडेमीका कानुन अध्ययनरत विद्यार्थीहरू...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०४, २०८२

काठमाडौँ । जिल्ला अदालत धादिङले निलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य हिमप्रसाद पाठकका बिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । स्थानीय रामबहादुर विसुन्खेलाई जातीय विभेदपूर्ण गालीगलौज गरेको भन्दै वड...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०४, २०८२

काठमाडौँ । उप-सभामुख इन्दिरा रानालाई पदमुक्त गराउन नेपाली कांग्रेस–एमालेले संसद सचिवालयमा हस्ताक्षर संकलन अभियानप्रति सत्ता गठबन्धनबाटै बिरोध भएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले हस्ताक्षर अभियान...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र ०३, २०८२

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका खोल्न माग गरेको छ । रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र ०३, २०८२

काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कांग्रेस र एमाले सांसदले हस्ताक्षर संकलन गरिरहेका छन् । सांसद्हरुको हस्ताक्षर संकलन गर्न सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा आव्हान गरिएको बैठममा संस...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र ०३, २०८२

काठमाडौं । आज १९ औँ राष्ट्रिय सूचना दिवस । यस अवसरमा काठमाडौंको माइतिघर मण्डलामा ‘सूचनाको हक संरक्षणका लागि सडक सभा’ सम्पन्न गरिएको छ। नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारकर्मी, तथा विभिन्न संघ–संस्था...

दियोपोस्ट संवाददाता | शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस)को अनुगमन गर्ने भएको छ। नेपाल सरकार र दातृ निकायबाट प्राप्त अनुदान तथा सहयोग रकममा अनियमितता भएको उजुरी पछि जिल्ला प्रशासन का...