मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको बताएकाे छ।

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जे...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडाैं- सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको ह...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौँ - जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अ...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भ...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनक...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं । मिनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ । केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो । जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कर्फ्यू लगाएपनि अहिलेसम्म प्रदर्शन...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं- जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्दे...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं। नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृ...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौं– जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरे...

दियोपोस्ट संवाददाता | सोमबार, भाद्र २३, २०८२

काठमाडौँ- भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको ...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २२, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसङठनहरूले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको घोर निन्दा र विरोध गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड य...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २२, २०८२

काठमाडौं । पत्रकारहरूले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुले आज माइतीघर मण्डलामा प्रतिबन्धको बिरोध गरेका हुन् । ...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २२, २०८२

काठमाडौँ । मनाङमा अवस्थित छ हजार ३८ मिटर उचाइँ रहेको चुलु सुदूरपूर्व (चुली)हिमाल सरकारले आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राज...

दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २२, २०८२

काठमाडौँ । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उनको महाकाव्य कल्प सार्वजनिक गरिएको हो । पूर्वमन्त्री तथा सांसदहरू गगन थ...

दियोपोस्ट संवाददाता | शनिबार, भाद्र २१, २०८२

काठमाडौं- सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरील...

दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २०, २०८२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण द...

दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १९, २०८२

धादिङ । जातिय भेदभाव तथा छुवाछुत गरेको अभियोगमा पक्राउ परेका निलकण्ठ नगरपालिकाका जनप्रतिनिधि हिम प्रसाद पाठकले अभियोग स्विकार गरेका छन् । गत भदौ ४ गते पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय धादिङ...

दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । सरकारले फेसबुक लगायत २६ वटा सामाजिक संजालका प्लेटफमहरु बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि सुचना तथा संचार प्रविधि मन्त्रालय हुँदै दुरसञ्चार प्राधिकरण...

दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी लिएको उक्त कदम...

दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १९, २०८२

काठमाडौं- सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने न...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १८, २०८२

काठमाडौं । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन बन्दीपुर इन काठमाडौ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमणबर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाडौं’ आयोजना गरिए...