मुख्य समाचार

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजा...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयल...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापा...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं- नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको ...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं- मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझसम्म विमानस्थल बन...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले ...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं- बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपे...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । काठमाडौंमा आज पनि कर्फ्यु आदेश जारी गरिएको छ । जेनजी आन्दोलनका क्रममा मंगलबार भएको भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट कर्फ्यु लगाइएको हो । आज बिहानैदेखि राजधानीका सडकहरूमा नेपा...

दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २५, २०८२

काठमाडौं । आन्दोलनका नाममा राजधानीका बिभिन्न स्थानमा लुटपाट गर्ने २६ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकाबा...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं- पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूहले ढोकामा तोडफोड गरेपछि नेपाली सेनाको टोली खटिएको छ। जेनजी प्रदर्शनकारीका अगुवाहरुले साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। प्रदर्शनकारीले राष्ट्रपतिल...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका युवाहरुले राणाकालिन ऐतिहासिक सम्पदामाथि आगजनी गरेका छन् । आन्दोलनकारी युवाहरुले सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालय, गाडी र मोटरसाइकलमा आगो लगाएका छन् । तस्बिर- ...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगो लगाएका छन् । उनीहरूले लगाएको आगोका कारण सर्वोच्च अदालतको भवन पूर्ण रुपमा जलिसकेको छ । भवनसंगै सर्वोच्चका महत्वपूर्ण कागाजातहरु पनि जलेर नष्ट भए...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन् । ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन चर्किदैँ गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । ओलीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । पदबाट राजीनामा दिएको प्रधानन्त्रीको सचिवालयले बत...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका मन्त्रीहरुलाई सुरक्षित स्थानतर्फ लैजानका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर प्रयोग गरिएको छ । जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाण्डौँ । जेनजीका युवाहरुले एमाले नेता महेश बस्नेतको घरमा आगो लगाएका छन् । प्रदर्शनकारीले भक्तपुरको गुण्डुमा रहेको बस्नेतको घरमा आगो लगाएका हुन् । जेनजिको आन्दोलन मंगलबार पनि जारी छ । प्रदर्शनका...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । जेनजीले गरेको प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीले प्रदर्शनकारीको भिड नियन्त्रणका लागि भन्दै गथोली चलाएको हो । प्रहरीले चलाएको गोलीबाट दर्जनौँ युवाहरु घा...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सामुहिक राजिनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकद्वारा सबै सांसदहरुले सामुहिक राजीनामा गर्ने तयारी भइरहेको बताइएको छ । विकसित घटना...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । जेन जी आन्दोलनका प्रर्दशनकारीले तारकेश्वर नगरपालिकामा रहेको वडा नम्बर ११ को कार्यालय र प्रहरी चौकीमा तोडफोड गरेका छन् । हिजो (भदौ २३) जेन जी आन्दोलका युवाहरुमाथि प्रहरीले गोली चलाउँदा २०...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान...

दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवा...