मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहतको देशकै एकमात्र ‘राष्ट्रिय ट्रमा सेन्टर’मा आर्थिक र प्रशासनिक अनियमितता भएको खुलासा भएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन २९, २०८२

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशभर आन्दोलन कार्यक्रम सुरू गरेको छ। प्याब्सनले ...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन २७, २०८२

काठमाडौँ ।  वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन २७, २०८२

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । उपकुलपति नियुक्तीको विषयलाई लिएर २० दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरुले रेक्टर र रजिस्ट्रार कार्या...

दियोपोस्ट संवाददाता | शुक्रबार, साउन २३, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउनु पर्ने बताएका छन्। बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आ...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन २२, २०८२

काठमाडौं । नेपाल सङ्घीय समाजवादी पार्टी (नेसंसपा)ले देशव्यापी जनजागरण अभियान चलाउने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न पार्टीको बैठकको निर्णयअनुसार देशव्यापी अभियान चलाउने भए...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन २२, २०८२

काठमाडौँ । नेपाली युवालाई भारत पुर्यएर मिर्गौला निकाल्ने गिरोहलाई नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौंबाट २ र काभ्रेबाट २ गरि ४ जनालाई पक्राउ ग...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन २०, २०८२

काठमाडौँ । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा अबिरल वर्षापछि आएको भीषण बाढीले खीर गंगा नामक बस्ती नै बगाएको छ । बढीमा परि ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । ...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन २०, २०८२

काठमाडौं। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। उनको मृत्यु एक दिनअघि उनी आफूम...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन २०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित न्यूरोडमा रहेको ‘विश्वास बहुउदेश्यीय सहकारी संस्था’ लिमिटेडका अध्यक्षसहित सञ्चालक समितिका सात जना पदाधिकारीहरु फरार भएका छन् । उनीहरु बचतकर्ताको करिब पाँच करो...

दियोपोस्ट संवाददाता | सोमबार, साउन १९, २०८२

काठमाडौँ । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । देश...

दियोपोस्ट संवाददाता | आइतबार, साउन १८, २०८२

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ । आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्द...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन १५, २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संयोजक रेशम चौधरीले आफ्नै बुवालाई पार्टी अध्यक्ष बनाएका छन् । पार्टी भित्र आन्तरिक बिवाद चुलिएपछि पार्टीको अध्यक्ष पदमा रहँदै आएकी श्रीमती रञ्जिता श्रेष्ठल...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीबाट राजीनामा दिएका हुन् । उनले...

दियोपोस्ट संवाददाता | बुधबार, साउन १४, २०८२

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रमुख राजेश झाले आफ्नी छोरीमाथि ‘जर्वजस्ती’ करणी गरेको भन्दै पीडिततकी आमाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएकी छिन् । छोरीमाथि जर्वजस्ती करणी गर्ने प्रतिवादी राजेश झाला...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन १३, २०८२

काठमाडौँ । पतञ्जली जग्‍गा काण्डमा मुछिएका तत्कालिन भूमिसुधार सचिव छविराज पन्तसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ । पतञ्जली जग्‍गामा भ्रष्टाचार गरेको मुद्दामा उनीसंग धरौटी माग गरिएको हो । मंगल...

दियोपोस्ट संवाददाता | सोमबार, साउन १२, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच मह...

दियोपोस्ट संवाददाता | आइतबार, साउन ११, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुर...

दियोपोस्ट संवाददाता | बिहिबार, साउन ०८, २०८२

काठमाडौं । भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय राजकुमार अच्...

दियोपोस्ट संवाददाता | बुधबार, साउन ०७, २०८२

काठमाडौँ । यही २६ जुलाई २०२५ तारिखमा हुन गइरहेको एनआरएनए अष्ट्रेलिया निर्वाचन हुँदैछ । त्यसका लागि नेपालस्थित लमजुङ घर भई अष्ट्रेलियामा रहँदै आएका अनिल बिकेले ‘नर्दन टेरिटोरी’ सदस्य पदका लागि उम्मेद्व...

दियोपोस्ट संवाददाता | बुधबार, साउन ०७, २०८२

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सरकार र दातृ निकायहरूले छुट्याएको रकम अपारदर्शी ढङ्गले खर्च भएको आरोप तीव्र रूपमा उठ्न थालेको छ।  विभिन्न सामाजिक सञ्जालहरूमा सक्रिय अधिकार...

दियोपोस्ट संवाददाता | बुधबार, साउन ०७, २०८२

काठमाडौं । नेपाल उद्योग परिसंघ सिएनआईका नवनिर्वाचित पदाधिकारीले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री रमेश लेखकलाई छुट्टा छुट्टै भेटेका छन् । परिसंघका ...

दियोपोस्ट संवाददाता | मंगलबार, साउन ०६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । अख्तियारको कञ्चनपुरस्थित कार्यालय...

दियोपोस्ट संवाददाता | शुक्रबार, साउन ०२, २०८२

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादी पार्टीबीच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको ...