मुख्य समाचार

कार्की आयोगको प्रतिवेदनः तत्कालिन प्रधानमन्त्री, मन्त्रीसहित उच्च पदस्त ब्यक्तिलाई कारवाहीको सिफारिस
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालिन सरकारका प्रधानमन्त्री, मन्त्री र राज्य संयन्त्रका उच्च पदस्द...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै कसरी पुग्यो मिडियामा? सरकारको गोपनीयतामाथि प्रश्न
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको “जेनजी आन्दोलन” सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नहुँदै त्यसका महत्वपूर्ण विवरण बाहिरिएका छन् । जनआस्था...

कम्बोडियामा अनलाइन ठगीमा संलग्न ५१ नेपालीको उद्धार
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौं । कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा फसाइएका ५१ जना नेपाली नागरिकको उद्धार गरिएको छ। विभिन्न प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई थाइल्याण्डस्थित न...

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति पौडेलबाट लिए शपथ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज शपथ गराएका हुन् । गत फागुन २१ गते सम्...

मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान, अवसरबाट वञ्चित विद्यार्थीलाई सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौं, चैत १२ । मुक्तिनाथ विकास बैंक ले ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ। बैंकका अनुसार अवसरको झोला...

नेपाली फुटबलर ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया, पुरानै लयमा फर्किने तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ११, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी साबित्रा भण्डारी (साम्बा) को न्युजिल्यान्डमा सफल घुँडाको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अपरेशन सफलतापूर्वक सम्प...

राजकुमार बिकको एकल चित्रकला प्रदर्शनः क्यानभासमा सामाजिक विद्रोह र कलाको फ्युजन
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १०, २०८२

काठमाडौं । कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी समन्वय समितिको सहकार्यमा आयोजना गरिएको उक्त प्रदर्शनी चैत्र ७ देखि १० गतेसम्म नक्सालस्...

दमकमा बर्डफ्लु संक्रमण पुष्टि, २५ हजार कुखुरा नष्ट गरिँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १०, २०८२

काठमाडौँ । झापाको दमक नगरपालिका-१० मा रहेको दमक एग्रिकल्चर फार्म प्रा.लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको ...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १०, २०८२

काठमडौँ । कोलम्बियामा सैन्य वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो ...

संसदमा भाषिक विविधताः २४ सांसदहरूले मातृभाषामै शपथ लिने
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १०, २०८२

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २४ सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। आगामी चैत १२ गते दिउँसो २ बजेका लागि तोकिएको शपथ कार्यक्रममा उनीहरूले मातृभाषामै शपथ लिने जानकारी संसद सचिवालयल...

सहकारी ठगी प्रकरणः रवि लामिछाने बिरुद्ध उजुरी दिने व्यक्ति नै अर्को ठगी काण्डमा पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्ध उजुरी दिने व्यक्ति नै अर्को सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार प्रकरणः एमाले नेता भीम आचार्य २ लाख ५० हजार धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन्। सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यलाई न...

रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा मङ्गलबार सुनुवाइ हुने
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध लगाइएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको संशोधित निर्णयविरुद्ध पर...

इन्टरनेट सेवामा थप शुल्क नलाग्ने महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौं । इन्टरनेट सेवा शुल्कसम्बन्धी केही समयदेखि देखिएको अन्योल अन्त्य भएको छ। महान्यायाधिवक्ताको कार्यालय ले दिएको पछिल्लो कानुनी व्याख्याले इन्टरनेट प्रयोगकर्तालाई थप आर्थिक भार नपर्ने स्पष्ट पार...

एभरेष्ट बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले यस वर्ष पनि ‘ग्लोबल मनी वीक-२०२६’ को अवसर पारेर देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत २ देखि चैत ८ गतेसम्म स...

नेपालस्थित अमेरिकी दूतावासद्वारा देशव्यापी उद्यमशीलता सीप निर्माण कार्यक्रम आरम्भ
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

नेपालगन्ज । नेपालस्थित अमेरिकी दूतावासले देशभरका उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता सीप विकास कार्यक्रम नेपालगन्जबाट औपचारिक रूपमा सुरु गरेको छ। यो कार्यक्रम इन्टरनेशनल डेभलपमेन्...

तिनाउ नदीमा हराइरहेका अर्का भारतीय किशोर पनि मृत फेला
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । पाल्पास्थित तिनाउ नदीमा आइतबारदेखि हराइरहेका अर्का ब्यक्ति पनि मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार आज दिउँसो घटनास्थलबाट करिब २०० मिटर तल नदीबाट १८ वर्षिय मोहम्वद फ...

कपिलवस्तु अझै अशान्त, तीन दिनदेखिको निषेधाज्ञा हालसम्म कायम
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । कपिलवस्तुको महाराजगञ्जस्थित बर्गदवामा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले तीन दिनदेखि निषेधाज्ञा जारी राखेको छ। ७ चैतदेखि लागू गरिएको उक्त निषेधाज्ञा हालसम्म कायम छ। मन्दिरमा ...

तिनाउ नदीमा हराएका एक भारतीयको शव फेला, एक जना अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । पाल्पास्थित तिनाउ नदीमा आइतबारदेखि हराइरहेका दुई भारतीय मध्ये एक जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार आज बिहान घटनास्थलबाट करिब १०० मिटर तल नदीबाट उनको शव फेला पर...

रौतहटमा १७ वर्षीय किशोर मृत फेला, छिमेकीले हत्या गरी ‘शव’ लुकाएर राखेको आरोप
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

रौतहट । रौतहटमा १७ वर्षीय एक किशोरको हत्या गरिएको छ । राजपुर नगरपालिका-२ घर भई हाल गुजरा नगरपालिका-८ देवीपुर जोगौलिया टोलमा बस्दै आएका मोहम्मद एकरामुल हक मृत अवस्थामा फेला परेका हुन्। मृतकका बुबा श...

प्रेस सेन्टर नेपाल रुपन्देहीका ७ पदाधिकारीद्वारा सामूहिक राजीनामा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको साझा संगठन प्रेस सेन्टर नेपाल रुपन्देहीमा आवद्ध सात जना पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा प्रेस सेन्टर न...

एक सातामै सुनको भाउमा भारी गिरावट, चाँदी पनि सस्तो
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार मात्रै १२ हजार ५ सय रुपैयाँले घटेको सुनको मुल्यमा छोटो समयमै ठूलो गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी मह...

म्याग्दीमा ‘रुखबाट लडेर मृत्यु’ भनिएको घटना एक महिनापछि हत्यामा प्रमाणित
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका २४ वर्षीय सौरव विकको मृत्यु सुरुमा रुखबाट लडेर भएको भनिए पनि प्रहरीले अनुसन्धानपछि उक्त घटना हत्या भएको पुष्टि गरेको छ। शव परीक्षण प्रतिवेदन र वि...

पाल्पास्थित तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता, खोजी कार्य जारी
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । तिनाउ खोलामा दुई जना भारतीय पर्यटक डुबेर बेपत्ता भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइड नजिकै उनीहरु बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनीहरु पाँ...