मुख्य समाचार

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा, आयात-निर्यात दुवैमा वृद्धि
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार कुल १४ खर्ब ४० अर्ब...

कपिलवस्तुमा साम्प्रदायिक हिंसा भड्किन नदिन प्रशासनद्वारा निषेधाज्ञा जारी
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा शनिवारदेखि हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ। मुस्लिम समुदायले ईद र हिन्दु समुदायले नवरात्र मनाउने क्र...

वीरगंजमा रगतको चरम अभाव, सुत्केरी र घाइतेको उपचार प्रभावित
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको चरम अभाव भएपछि अस्पतालहरूमा उपचार सेवा प्रभावित हुन थालेको छ। विशेषगरी सुत्केरी महिला तथा गम्भीर चोटपटक लागेका बिरामीहरूलाई आवश्यक समयमा रगत उपलब्ध हुन नसक...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः २१ व्यक्ति र दुई कम्पनी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका त...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको ‘क्यालेन्डर’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले विक्रम संवत् २०८३ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको प्रधान कार्यालय कमलादीमा आइतबार आयोजित एक कार्यक्रममा क्या...

एचडिपी पाइपमा ‘अस्वभाविक मूल्यवृद्धि’ भन्ने समाचारप्रति उत्पादक संघको ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । एचडिपी पाइप उत्पादक संघले हाल बजारमा एचडिपी पाइपको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त स...

पाल्पामा टिपर दुर्घटना, चार जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ । पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ। शनिबार बेलुकी माथागढी गाउँपालिका-७ रहबासस्थित झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको दु...

कपिलवस्तुको महाराजगन्जमा साम्प्रदायिक तनावः झडपपछि निषेधाज्ञा जारी
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०७, २०८२

काठमाडौँ । कपिलवस्तु जिल्लाको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनाव उत्पन्न भएको छ। वडा नं. २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायले ईद तथा हिन्दु समुदायले नवरात्र मनाउने...

फ्लोरा एक्स्पो: शनिबार मात्रै २१ हजार ५०० ले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ। भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दु...

६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसः राजधानीमा दलित समुदायको खबरदारी सभा
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०७, २०८२

काठमाडौँ । ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा विभिन्न दलित संघ-संस्था र घटकहरूले राजधानीमा खबरदारी सभा आयोजना गरेका छन् । सभामार्फत जातीय विभेद अन्त्यका लागि राज्यको ध्यानाकर्षण ग...

भारतमा बन्धक बनाइएकी रुकुम पश्चिमकी युवतीको उद्धार, गाउँमा खुशीयाली
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । भारतको हिमाचल प्रदेशबाट बन्धक बनाइ घरेलु काममा लगाइएकी एक नेपाली युवतीको सफल उद्धार गरिएको छ। रुकुम पश्चिमकी २१ वर्षीया युवतीलाई कोतखाई क्षेत्रबाट सुरक्षित रूपमा उद्वार गरिएको हो। पीडित ...

२७औँ फ्लोरा एक्स्पोमा उत्साहजनक उपस्थिति, दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय उपस्थिति र कारोबार दुवैमा उत्साहजनक वृद्धि देखिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा 'स्वच्छ वातावरण, रोजगारी...

हुम्लामा हिमपात, वर्षाले किसानलाई राहत
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । हुम्ला जिल्लाको उत्तरी भाग नाम्खा गाउँपालिकासहित विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। बिहीबार दिउँसोदेखि मौसममा बदली आएसंगै शुक्रबार  हिमपात भएको हो। सदरमुकाम सिमकोट नजिकको छोवाख...

काठमाडौँमा दिउँसै अन्धकार, भारी वर्षाका कारण जनजीवन प्रभावित
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसै अस्वाभाविक रूपमा अध्याँरो भई भारी वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ। बिहानैदेखि मौसम बदली भई दिउँसोतिर आकाश कालो बादलले ढाकिँदा उपत्यकाभरि अन्ध...

बुटवलमा दिउँसै अँध्यारो, हावा-हुरीसहित वर्षा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशको बुटवल लगायत आसपासका क्षेत्रमा अचानक मौसम बिग्रिँदा दिउँसै अँध्यारो भएको छ। बाक्लो बादलसँगै आएको तीव्र हावाहुरी र वर्षाका कारण जनजीवन प्रभावित बनेको हो। दिउँसै आकाश ढाकि...

गृहमन्त्री अर्यालको राष्ट्रियसभा मनोनयन प्रकृया ठप्प, राष्ट्रपतिले किन गरेनन् निर्णय?
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न गरेको सिफारिस ६ दिन बित्दा पनि कार्यान्वयन नहुँदा राजनीतिक तथा कानुनी अन्योल बढेको छ। चैत १ गते बसेको मन्त्...

रक्षा बममाथि जेन-जी युवाहरूको आक्रोश, माइतीघरमा चर्काचर्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । जेन-जी अभियन्ता रक्षा बममाथि जेन-जी युवाहरूले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् । माइतीघर मण्डलामा जारी प्रदर्शनका क्रममा रक्षा बम सहभागी हुन पुग्दा उनीबिरुद्ध नारावाजी गर्दै आक्रोश ब...

रारा घुम्न गएकी काठमाडौंकी युवतीको मुगु अस्पतालमा मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । रारा ताल घुम्न पुगेकी काठमाडौंकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय मुगु जिल्लाका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार ब...

सांसदको शपथपछि मात्रै प्रधानमन्त्री नियुक्ति गर्नुपर्नेमा कानुनविद्को जोड
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । संवैधानिक कानुनका विज्ञहरूले सांसदहरूले शपथ ग्रहण गरेपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। विज्ञहरूले संसद्को अधिवेशन आह्वान भएपछि मात्रै शपथग्रहण तथा अन्य...

सुदन गुरुङको चुनावी ‘कमाण्डर’  वाङ्चुक लामाद्वारा एक युवतीमाथि हिंसाजन्य दुर्व्यवहार (अडियो सहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सचेत गराइरहँदा, उनकै पार्टीका सांसदका मुख्य खम्बा मानिने व्यक्ति भने विवादमा तानिएका छन्। गोरखा क्षेत्र नम्बर १ बाट निर्...

चैत १२ मा नव-निर्वाचित सांसदहरूको शपथ, आवश्यक कागजातसहित समयमै उपस्थित हुन आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते आयोजना हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्...

रास्वपाका शीर्ष नेताहरू जुटे सरकार गठनको तयारीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू नयाँ सरकार गठनको तयारीमा सक्रिय भएका छन्। पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय स्वर्णिम वाग्ले तथा ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार बढी अमेरिकी डलरसहित ३ जना नेपाली पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित ३ जना नेपाली पक्राउ परेका छन् । विमानस्थल हुँदै चीनको ग्वाङ्झाउ जान लागेका यात्रुहरूलाई चेक जाँचका क्रममा उनीहरु अमेरिकी डलर २८ हजार ९ ...

२७ औँ फ्लोरा एक्स्पो-२०८२ आजदेखि भृकुटीमण्डपमा सुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि २७ औँ फ्लोरा एक्स्पो-२०८२ सुरु भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन तथा विकासलाई लक्ष्ति गर्दै एक्स्पो सुरु गरिएको हो । उक्त प्रदर्शनीको उद्घाटन बागमत...