मुख्य समाचार

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले सिआइवीले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक अभियुक्तलाई पुनः पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार पक्राउ पर्ने व्यक्ति अवैध रूपमा...

प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल बनाउने सबै पक्षलाई दिइन् धन्यवाद !
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। हालै सम्पन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने कर्...

मनाङका निर्वाचित सांसद गुरुङले शपथ लिन नपाउने, सांसद पद अन्योलमा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिन नपाउने भएका छन्। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिँदा भएको अनियमिततासम्बन्धी मुद्दामा भ्रष्टाचारमा दो...

६ दलका ११० समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आयोजि...

गृहमन्त्री अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। उक्त निर्णयको वैधानिकता र संवैधानिकता माथि प्रश्न उठाउँदै अ...

दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नेपाली नागरिकता लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयद्...

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले पद त्याग गरेका हुन्। सभापति थापाले बुध...

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेप...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीका ‘सामाजिक’ र ‘शहरी’ मुद्दामा केन्द्रित नौ अनुसन्धान प्रस्तुत
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ शीर्षकमा एकदिने सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। आर्किटेक्चर विभागका २०२१ ब्याचका स्नातक...

पोखरामा मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ, चार महिला उद्दार
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिक...

प्रहरी महानिरीक्षक कार्कीको निर्देशनः व्यावसायिकता, अनुशासन र सुरक्षा व्यवस्थामा थप सुदृढता आवश्यक
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान र इमानदार हुन निर्देशन दिएका छन्। उनले उत्कृष्ट व्यवहार, शिष्ट बोली...

बालिकालाई अपहरण गरी एक करोड फिरौती माग्ने ब्यक्ति पुर्पक्षका लागि कारागार चलान
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । सप्तरीमा सात वर्षीया बालिकालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने एक अभियुक्तलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालत सप्तरीले दिएको आदेशअनुसार खडक नगरपालिका...

बेरोजगारी न्यूनीकरणको लक्ष्यसहित धनुषामा ८० हजार डलरको परियोजना सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा धनुषा जिल्लाका युवालाई लक्षित गर्दै ‘युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्ट’को दोस्रो चरण सुरु गरिएको छ। कार्यक्रम सबैला नगरपालिका र शहीद...

दीर्घकालीन परियोजनामा लगानी विस्तार गर्न अर्थमन्त्री खनालको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि बढाउने दीर्घकालीन परियोजनाहरूमा लगानी कोषको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। कोषको ३६औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस...

प्रभु बैंकका फाइनान्स प्रमुख दिनेश डंगोल बैंकिङ कसुर मुद्धामा पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले उनलाई नियन्त्रण...

खोटाङमा हेलिकोप्टर दुर्घटना, सबै यात्रु सकुशल
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । खोटाङको केपिलासगडी गाउँपालिका–२ खार्तम्छास्थित बालावेशीमा आज हेलिकोप्टर दुर्घटना भएको छ। गाउँपालिकाका अध्यक्ष समिर राईका अनुसार एयर डाइनेष्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो...

नगरप्रमुखविरुद्ध उजुरी दिएका सब-इन्जिनियर नै घुस प्रकरणमा दोषी ठहर, विशेष अदालतमा मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले नगरप्रमुखविरुद्ध घुस दिएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिए पनि अन्ततः सोही प्रकरणमा उनी स्वयं दोषी देखिएका छ...

नवनिर्वाचित संसदको शपथ चैत १२ मा, पहिलो बैठक १५ गते गर्ने तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद गठनको तयारी तीव्र बनाइएको छ। संसद सचिवालयले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र पहिलो बैठकको सम्भावित मिति तय गर्दै आन्तरिक तयारी अगाडि ...

चौरजहारीका मेयर र इन्जिनियर विरुद्ध भ्रष्ट्रचार मुद्दा दायर, सापटी लिएको रकमलाई ‘घुस’ भनेर फसाइएको मेयरको दावी
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब-इन्जिनियर मनोज शाहविरुद्ध मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। करार सेव...

न्यायाधीशको स्वार्थ बाझिने गरि सर्वोच्चमा रवि लामिछानेको मुद्दा सुनुवाइ, फैसला आजै आउने संभावना
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग संशोधनविरुद्धको रिट सुनुवाइ भइरहेका बेला न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठेको छ। ...

संसदमा वादी महिलाः प्रदेश तहबाट सुरु भएको प्रतिनिधित्व अब संघीय संसदसम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । नेपालको समावेशी राजनीतिमा वादी समुदायको प्रतिनिधित्वले नयाँ इतिहास रचेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक (बन्दसूची) प्रणालीमार्फत...

रास्वपाका सांसदलाई विज्ञहरूद्वारा संसदीय अभ्यासदेखि सुशासनसम्मको तालिम
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सुरु भएको छ। कार्यक्रमको उद्घाट...

इरानी नागरिकका लागि नेपालको भिसा नीतिमा परिवर्तन, ‘अन-अराइभल’ सुबिधा बन्द
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । इरानका कूटनीतिक तथा सरकारी अधिकारीहरूका लागि नेपाल प्रवेश प्रक्रिया थप कडाइ गरिएको छ। नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले कूटनीतिक तथा अफिसियल राहदानी बोकेका इरानी नागरिकका हकमा अनअराइभल भ...

समानुपातिकतर्फ निर्वाचित सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र प्रदान गर्ने भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार ...