काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषदका सदस्य तथा पूर्व मन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता शुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएकाछन् । ...
काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा शनिबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको हो । पार्टी अध्...
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा द...
काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको ...
काठमाडौं- हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आद...
काठमाडौँ- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोम...
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले राजीनामा दिए। शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यता त्यागेको घोषणा गरेका हुन्। उन...
नेपालमा राजनीतिक दलहरू विखण्डन र विघटनको दाउमा छन् । सानाठूला सबैमा यो समस्या देखिन्छ । दलहरूले आफूले प्रतिनिधित्व गर्ने भनी दावी गर्ने सामाजिक वर्गसँगको सम्बन्ध टुटेको छ । पार्टी र समुदायबीचमा खाडल म...
काठमाडौं- माओवादी केन्द्र आफ्नो नै भएको दाबी गर्दै शहीद परिवार आज निर्वाचन आयोग जाने भएका छन्। उनीहरूले हसियाँ–हतौडा चुनाव चिन्ह कायम राख्नुपर्ने मागसहित आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्। रजमा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले बिहीबार राजधानी काठमाडौंमा बिशाल जनप्रदर्शन गरेको छ । सवैपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै नेकपाले प्रदर्शन गरेको हो । भृकुटीमण्डपमा पुगे...
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउने तयारीमा रहेका गणपतिलाल श्रेष्ठले प्रधानमन्त्रीमाथि ‘अदृश्य शक्ति’ र ‘माफियाको दबाब’ परेको दाबी गरेका छन्। मन्त्री बन्न अस्वीका...
काठमाडौं- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तरिम सरकारले अब निर्वाचनमै केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लि...
काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । जेन—जी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरूसँगको ...
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको बताएका छन्। गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट ...
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा पौने १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट ...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको अब पूर्ण सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले ...
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार पक्राउ परेका हुन् । जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट गरेका छन् । प्रचण्ड सोमबार बिहान बिप्लव निनिवास ललितपुरस्थित हरिसिद्धि पुगेर भेट गरेक...
काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै मान्यता दिने निर्णय गरेको छ । नाउपाको राष्ट्रिय भेला मार्फत अध्यक्ष बनेका लालवीर चौधरीले अद्यावधिकका लागि न...
काठमाडौं । नेपाल सङ्घीय समाजवादी पार्टी (नेसंसपा)ले देशव्यापी जनजागरण अभियान चलाउने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न पार्टीको बैठकको निर्णयअनुसार देशव्यापी अभियान चलाउने भए...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले...