समाचार

वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका ‘कर्मचारी’ हटाउन प्रधानमन्त्री कार्कीको कडा निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा नातावाद, कृपावाद र पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् । पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्...

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको निर्णय असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामच...

‘मोन्था’ आँधीको प्रभाव घट्दै, देशभरको मौसम सुधार
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’को असर क्रमशः कमजोर हुँदै गएसँगै देशभरको मौसममा सुधार देखिन थालेको छ । तर पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत् रहेको जल तथा मौसम विज...

निरन्तर सुख्खा पहिरो झरेपछि बिपी राजमार्ग तीन दिनदेखि ठप्प
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

काठमाडौँ । काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–८ चारसयबेशी र रोशी–१२ माम्ती क्षेत्रमा सुख्खा पहिरो खस्दा बिपी राजमार्ग तीन दिनदेखि ठप्प भएको छ। गत बिहीबारदेखि परेको वर्षाले लगातार पहिरो झरिरहेकाले यातायात ...

बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका ४ जनाको ज्यान गयो
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका-१, वीरेन्द्र बजारमा यात्रुबाहक बस र अटोरिक्सा आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत ...

‘टाटा’ जेन्युइन पार्ट्सको पर्व मेला, ‘लक्की ड्र’को ग्राण्ड रिभिल नोभेम्बर ७ मा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रा.लि.ले ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अन्तर्गत बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१) मा गर्ने भएको छ। नोभेम्बर ६ (कार्ति...

‘एमसीसी’ र तिब्बती ‘शरणार्थी’ मामिलामा अमेरिकी चासोबारे बहस तीव्र
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । अमेरिकी राजदूतले हालै गृहमन्त्रीसँग गरेको भेटवार्तामा एमसीसी कार्यान्वयन र तिब्बती शरणार्थी सुरक्षा विषयमा चासो व्यक्त गरेपछि देशभित्र यसबारे नयाँ राजनीतिक बहस सुरु भएको छ । प्रधानमन्त्र...

भाषण गर्दागर्दै ढलेका ‘जिफन्ट’ उपाध्यक्ष कमल गौतमको निधन
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १३, २०८२

बुटवल । ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। उद्योगहरूमा गरिएको विद्युत् आपूर्तिको अवरोधका विरुद्ध बुटबलमा आयोजित विरोध सभामा बोल्ने क्रममा ढलेका नेपालको निधन भएको हो...

प्रतिकुल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित, श्री एयरको विमान पुनः विराटनगर अवतरण
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १३, २०८२

विराटनगर । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडानहरू प्रभावित भएका छन्। बुधबार रातीदेखि परेको वर्षाका कारण भिजिबिलिटीमा समस्या आएपछि उडान प्रभा...

चक्रवात ‘मोन्था’को प्रभाव : देशभर वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको संभावना
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमा...

सरकार र राजनीतिक दलसँगको वार्तामा १३ जेनजी प्रतिनिधि सहभागी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । सरकार र राजनीतिक दलहरूसँग वार्ता गर्नका लागि १३ जना जेनजी प्रतिनिधिहरू सहभागी भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार विभिन्न जेनजी समूहहरूबाट वार्ताका लागि १३ जना प्...

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्...

पाल्पाको रैनादेबि छहरामा ‘इभी’ गाडी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । रैनादेबि छहरा गाउँपालिका, वडा नं-४ स्थित भिरपानी भन्जाङमा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुटबलबाट पाल्पाको म्यालढाप जाँदै गरेको लु.प्र.००१ ज.००९१ नम्बरको इभी गाडी बुधबार बि...

नेपाल लाइफले पायो ‘इक्रा’ नेपालबाट ‘डबल ए माइनस’ रेटिङ, जीवन बीमा क्षेत्रमा पहिलो सफलता
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी ‘नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनी लिमिटेडले इक्रा नेपालबाट ‘डबल ए माइनस (ICRA NP AA-) क्रेडिट रेटिङ प्राप्त गरेको छ। यससँगै कम्पनी देशकै...

‘एआई प्लस’को नेपाली बजारमा आधिकारिक बिक्री-वितरण सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । नेपाली बजारमा एआई प्लस (AI+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन...

रुपन्देहीको गैडीहवामा ईभी गाडी दुर्घटना, ३ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

बुटवल । रुपन्देही गैडीहवामा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गंभिर घाइते भएका छन् । बुटबलबाट रुद्रपुरतर्फ जाँदै गरेको बा ०१-००६ ख ७७८२ नम्बरको यात्रुवाह...

एमालेका पूर्वसांसद तथा ‘प्रभु ग्रुप’का सञ्चालक देवी प्रकाश भट्टचन ठगी मुद्धामा पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद तथा ‘प्रभु ग्रुप’का सञ्चालक देवी प्रकाश भट्टचन सहकारी ठगी, जालसाजी र विश्वासघातको आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि लुकिछिपी बसेका भट्टचनलाई बिभिन्न ब्यक्तिले ...

लुक्लाबाट लोबुचे जाँदै गरेको ‘अल्टिच्युड एयर’को हेलिकप्टर दुर्घटना
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । लुक्लाबाट सोलुखुम्बुको लोबुचे जाँदै गरेको 'अल्टिच्युड एयर'को हेलिकप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचे हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर...

दल, जेनजी प्रतिनिधि र प्रधानमन्त्रीबीच त्रिपक्षीय छलफल हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेता र जेनजीका प्रतिनिधिसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन्। आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गर्न लागेकी हुन् । प्र...

हिमपातपछि तिलिचो बेस क्याम्पमा फसेका ७५० जना पर्यटकको सफल उद्धार
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । मनाङ जिल्लामा परेको लगातार हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका सयौं पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ...

नेपालगन्जमा हुन लागेको राष्ट्रिय ‘पौडी प्रतियोगिता’को तयारी अन्तिम चरणमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ गते दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय प...

नयाँ दिल्लीमा ‘क्लाउड सिडिङ’ मार्फत कृतिम वर्षा गराउने प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि भारतीय सरकारले मंगलबार कृत्रिम वर्षा ‘क्लाउड सिडिङ’ गर्ने प्रयास गरेको छ । दिल्लीमा वायु प्रदुषण बढेपछि हावा सफा बनाउन ‘क्ला...

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) अनुसार राजीनामा दिएका हुन्।...

‘टप’ बिस्कुट उत्पादक ‘काब्रा समुह’को व्यवस्थित ठगी : ९६ प्याकेटको सट्टा ९० मात्र, गुणस्तर खस्किएको गुनासो
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं। सुनसरीस्थित काब्रासमूहद्वारा उत्पादन हुने ‘टप बिस्कुट’ले उपभोक्तालाई व्यवस्थित रुपमा ठगी गरेको आरोप लागेको छ । कार्टुनमा ९६ प्याकेट हुनु पर्नेमा कम्पनीले जम्मा ९० प्याकेट मात्रै राखेर बजार प...