समाचार

विद्यालय व्यवस्थापन समितिको बैठकमै अध्यक्षद्वारा प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघको कडा आपत्ति
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौँ । सिन्दुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–१ मा रहेको भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट भएको छ । समितिका अध्यक्ष खाम्सोङ तामाङले बुधबार विद्यालय व्यवस्थापन...

यस्तो छ, ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा पत्र, नेपाली विशेषताको ‘वैज्ञानिक समाजवाद’मा अघि बढ्ने लक्ष्य
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । दशवटा बामपन्थी दलको एकीकरणपछि नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ। बुधबार राजधानीमा आयोजित संयुक्त पार्टी एकता सभामार्फत पार्टीको नाम, सिद्धान्त, चुनाव चिह्न र आगामी क...

पार्टी एकता घोषणा सभामा झलनाथको ‘इन्ट्री’, पाए तेस्रो स्थानको जिम्मेवारी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौँ । लामो समयदेखि पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता झलनाथ खनाल अन्ततः पार्टी एकतामा सहभागी भएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा उनी अन्तिममा उपस्थित भई सहभा...

एमाले नेता पासाङ शेर्पा कारागार चलान, एक वर्ष कैद र पाँच हजार जरिवाना माग
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन् । अदालतले फैसला कार्यान्वयनका लागि शेर्पालाई बुधबार डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको ...

पोखरा सहकारीमा ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

कास्की । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठुलो रकम हिनामिनाको घटना सार्वजनिक भएको छ । सो सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेह...

वैज्ञानिक समाजवादी पार्टीका ‘महासचिव’ आहुतिलाई मातृशोक
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौँ । वैज्ञानिक समाजवादी पार्टी (कम्युनिस्ट पार्टी) नेपालका महासचिव आहुतिलाई मातृशोक परेको छ। उनकी आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको हो। पार्टी प्रवक्ता राजेश्वरी सु्बेदीक...

आज माओवादी-नेकपा एकीकृत समाजवादीसहित नौ दलबीच एकता घोषणा हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ दल र समूहबीच आज औपचारिक एकता घोषणा हुँदैछ । एकता घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ । एकतामा सहभागी दल...

दैलेखमा धारामा पनी भर्न गएकी दलित महिलामाथि कुटपीट
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । दैलेखको आठबिस नगरपालिका, वडा नं.४ राकममा दलित महिलामाथि कुटपीट भएको छ । आइतबार साँझ घर नजिकैको धारामा पानी भर्न गएकी २८ वर्षिय शान्ति बास्कोटा बिक माथि कुटपीट भएको हो । स्थानीय रमिला बडु...

महाधिवेशन आयोजक समिति बैठकमार्फत माओवादी केन्द्रको ‘एकता प्रस्ताव’ पारित
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं। नेकपा माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशन आयोजक समिति बैठकले पार्टी एकता अभियान सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। पार्टी नेता नारायणकाजी श्रेष...

जेन-जी आन्दोलनका क्रममा भएको ‘आगजनी’बारे अनुसन्धानको माग गर्दै दुई अदालतले दिए प्रहरीमा जाहेरी
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी बारे अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं...

माओवादी केन्द्रको ‘महाधिवेशन’ आयोजक समिति बैठक प्रज्ञा भवनमा, जनार्दन शर्माले छुट्टै पत्रकार सम्मेलन गर्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन केन्द्रीय आयोजक समितिको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा बस्ने तयारी भएको छ । बैठकमा आगामी महाधिवेशन तयारीलाई लक्षित गर्दै पार्टीको संगठनात्मक ...

रोल्वालिङ हिमपहिरो दुर्घटना : खराब मौसमका कारण उद्धार कार्यमा ढिलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । रोल्वालिङ हिम क्षेत्रस्थित यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका आरोहीहरूको उद्धार कार्य खराब मौसमका कारण ढिलो भएको छ। हिजो दिनभर उद्धारको प्रयास गरिए पनि लगातारको खराब मौसमले हेलिक...

प्रचण्ड–माधव एकतामा जनार्दन शर्माको असहमति, माओवादी केन्द्र फुटको संघारमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अघि बढेको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ...

जेन-जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा काठमाडौंसहित देशभर ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राज्यको तर्...

मोटरसाइकल दुर्घटनामा परि अर्घाखाँचीमा दुई जनाको मृत्यु, एक घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । अर्घाखाँचीस्थित पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार साँझ निगालीबाट दुर्गाफाँटतर्फ जाँदैगरेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल द...

दोलखाको ‘यलुङ रि’ हिमालमा हिमपहिरो : तीनको मृत्यु, आठ जना बेपत्ता
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । दोलखा जिल्लाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका ...

वर्तमान सरकार वैदेशिक शक्तिद्वारा स्थापित ‘कठपुतली’ सरकार हो : वैज्ञानिक समाजवादी पार्टी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले वर्तमान सरकार वैदेशिक शक्तिद्वारा स्थापित ‘कठपुतली सरकार’ भएको ठहर गरेको छ । हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय समितिको ध्रुवीकरण बैठकले सरकार...

तत्कालीन प्रहरी इञ्चार्जलाई उपत्यका नछाड्न प्रहरी मुख्यालयको निर्देशन
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । प्रहरी मुख्यालयले काठमाडौं उपत्यकामा खटिएका तत्कालीन प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ। भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनीका घटनाबारे छान...

किशोरीलाई ‘यौन दुर्व्यवहार’ गरेको आरोपमा कपिलवस्तुका पूर्व शिक्षक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । कपिलवस्तुको शिवराजमा यौन दुर्व्यवहार गरेको आरोपमा एक अवकाश प्राप्त शिक्षक पकाउ परेका छ्न । घरमा पढाउन राखिएकी १५ बर्षिय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज नगरपालिका वडा नं.५ बस्न...

माओवादीलाई ‘खाओवादी’ भन्दै ८ वर्ष अघि अलग्गिएका किराँती पूनः माओवादीमा फर्किए
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । आज भन्दा ८ वर्ष अघि २०७४ सालमा माओवादी नेतृत्वलाई ‘खाओवादी’ भन्दै कडा आलोचना गरी माओवादी छाडेका गोपाल किराँती पूनः माओवाादीमा फर्किएका छन् । किराँतीले प्रचण्डसंग ३ बुँदे सहमति गर्दै पुरानै ...

प्रेस काउन्सिल नेपाल अब ‘अनलाइन’ सञ्चार माध्यमको सूचीकरण नगर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ । प्रेस काउन्सिल नेपालले आइतबार एक सुचना जारी गर्दै काउन्सिलले सञ्चार माध्यमको रूपमा सञ्चालन हुने अनलाइनलाई सुचीकरण नगर्न...

जेन-जी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको हतियार सहित फरार अभियुक्त पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय सुन्धाराबाट भागी फरार भएका एक युवकलाई प्रहरीले लुटिएको हतियार सहित पक्राउ गरेको छ।काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–१ का २२ वर्षीय राजा तामाङ...

‘दोहा शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल कतार प्रस्थान
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोहा, कतारमा हुने दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने स...

सरकारले फिर्ता बोलाएका ११ देशका नेपाली राजदूतको ‘पद’ यथावत राख्न सवोच्चद्वारा अन्तरिम आदेश
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सरकारले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सरकारले फिर्ता बोलाएका ११ देशका नेपाली राजदूतहरू हाललाई आफ्नो पदमा...