काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण ‘रेड जोन’मा प्रवेश गरेको छ । शनिबार साँझसम्म वायु गुणस्तर सूचकांक ९ब्त्तक्ष्० ४०० नाघेको बताइएको छ । वातावरणविद्हरूका अनुसार यो स्तरको प्रदूषण मानव...
काठमाडौँ । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । पानी बन्द भएपछि काठमाडौँमा खानेपानीको अभाव भएको हो । मेलम्ची खानेप...
काठमाडौं । व्यक्ती हत्या गरेको कसुर (कर्तव्य ज्यान)सम्वन्धि मुद्दाका फरार फरार प्रतिवादी पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका पर्वत साविक बेउलीबास गाविस(३ घर भएका रेशम बहादुर राना युएईबा...
काठमाडौं- माओवादी केन्द्र आफ्नो नै भएको दाबी गर्दै शहीद परिवार आज निर्वाचन आयोग जाने भएका छन्। उनीहरूले हसियाँ–हतौडा चुनाव चिन्ह कायम राख्नुपर्ने मागसहित आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्। रजमा...
काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका जनार्दन शर्मा र घनश्याम भुसाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका छन्। ...
काठमाडौँ । माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का ६ जना केन्द्रिय सदस्यलाई कारवाही गरे पछि नेतृ रामकुमारी झाँक्रीले कारवाहीको बिरोध गरेकी छन् । माधव कुमार नेपाललाई सम्बोधन गर्दै सामाजिक...
काठमाडौँ । बारा (पर्सा) औद्योगिक करिडोरमा रहेको त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गर्दा लाग्ने प्रिमियम महसुलको बक्...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलि शुक्रबारदेखि सौराहास्थित चित्रसारीमा सुरु हुने भएको छ । दुई दिन अर्थात् २१ र २२ कात्तिकसम्म सञ्चालन हुने यो बैठकका लागि सबै तयारी ...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका ६ जना नेतामाथि पार्टी सदस्यता समेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठक...
काठमाडौँ । पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमल...
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरको आरोपमा एक महिला पक्राउ परेकी छन् । नुवाकोट तार्केश्वर गाउँपालिका(१ घर भई काठमाडौँमा बस्दै आएकी ३५ वर्षीया कुमारी...
काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले बिहीबार राजधानी काठमाडौंमा बिशाल जनप्रदर्शन गरेको छ । सवैपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै नेकपाले प्रदर्शन गरेको हो । भृकुटीमण्डपमा पुगे...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलसहित बिहीबार...
काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा 'डाटासँगै जीवन बीमा' नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् । न...
काठमाडौँ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा पुनः मापदण्डविपरीत सरुवा भएको भन्दै विवाद सुरु भएको छ। यही कार्तिक १२ गते मुख्यमन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरूको सरुवा गरे पछि बिवा...
काठमाडौं । विभिन्न १० वामपन्थी दल र समूहहरू मिलेर बनेको नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकता घोषणा भएको भोलिपल्टै, बिहीबार पार्टीले आयोगमा ...
रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो 'ट्रफी-टूर'को घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भ...
काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०८२ साल फागुन पहिलो साता हुने भएको छ । प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सीपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई शुभक...
काठमाडौं । होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वस्तिका विष्ट र शिभाली गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था...
धनगढी । बझाङको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना भएको हो । ट्...