समाचार

भीम रावल नेतृत्वको ‘मातृभूमि राष्ट्रिय जागरण’ अभियान नेपाली कम्युनिष्ट पार्टीमा आज समाहित हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । मातृभूमि राष्ट्रिय जागरण अभियानका संस्थापक नेता डा.भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । आज दिउँसो राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरि एकता घो...

समाजवादी मोर्चाबाट ‘नेकपा’ अलग भएको विप्लवको घोषणा
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाबाट पार्टी अलग भएको घोषणा गरेका छन् । विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट पार्टी अलग भएको घोष...

नख्खु कारागारबाट भागेका ‘कालीबाबा’ पुनः पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २५, २०८२

काठमाडौँ । हाडनाता करणीको अभियोगमा २५ वर्ष कैद सजाय पाएका ‘कालीबाबा’ नामले चिनिने भरत लामिछानेलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका लामिछानेलाई काठमाडौं ...

दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २५, २०८२

नेपालमा राजनीतिक दलहरू विखण्डन र विघटनको दाउमा छन् । सानाठूला सबैमा यो समस्या देखिन्छ । दलहरूले आफूले प्रतिनिधित्व गर्ने भनी दावी गर्ने सामाजिक वर्गसँगको सम्बन्ध टुटेको छ । पार्टी र समुदायबीचमा खाडल म...

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २५, २०८२

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ठेकेदार कम्पनी पटेल–रमण जेभी (जनकपुर-९, धनुषा) सँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । आयोजना कार्यालयले मङ्गलबार ...

संविधानविपरीत होटलमै मुख्यमन्त्री नियुक्त गरेकी मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २५, २०८२

काठमाडौं । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ। उनले सोमबार बिहान संवैधानिक अधिकार र पदीय मर्यादा उल्लंघन गर्दै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्य...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ ‘फोटोन शो-रुम’को उद्घाटन
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ । नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। सुर्खेतको एयरपोर्ट रोडमा एक कार्यक्रको आयोजना गरि सो्रुम खोलिएको थियो । ‘स्वर्णिम बिजनेस कन्सर्न...

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो ...

हामी नयाँ ठाउँ खोज्न होइन, आफ्नै घर फर्किएका हौं : रामकुमारी झाँक्री
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री चार वर्ष पछि पुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएकी छन्। एमालेको “घर फर्क” अभियानअन्तर्गत झाँक्री सोमबार औपचारिक रूपमा पार्टी प्रवेश गरेकी ...

एमालेको ‘घर फर्क’ अभियानमार्फत रामकुमारी झाँक्री एमालेमा प्रवेश
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा स...

भरतपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु, मृतकका आफन्तद्वारा अस्पतालमा नाराबाजी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको छ । पाँच दिन अघि सुत्केरी गराउन अस्पताल अएकी पर्सा स्थायी घर भई चितवनस्थित कालिका नगरपालिका-२ बस्ने ३० वर्षीया संगीता विकको उपचारको ...

भिम रावलको ‘मातृभूमि जागरण अभियान’ र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ । पूर्व एमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने तयारी भएको छ। यही कार्तिक २६ गते बुधबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरि दुबै...

मधेश प्रदेशमा मुख्यमन्त्री सरोज यादवविरुद्ध प्रदर्शन, मुख्यमन्त्री कार्यालयमा तोडफोड र तालाबन्दी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै आन्दोलन गरेका छन्। मुख्य मन्त्रीको बिरोधमा सोमबार मुख्यमन्त्री कार्यालयमा स...

प्रहरीको भवनमा आगजनी, लुटपाट र कुटपिटमा संलग्न व्यक्ति पेस्तोल सहित पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगंजमा आगजनी, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्न एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गतेको आन्...

मधेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेश सरकारमा सहभागी आफ्नी मन्त्रीलाई तुरुन्त फिर्ता हुन निर्देशन दिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निर्णयविपरीत सरकारमा निरन्तर रहँ...

‘अस्वस्थ’ भन्दै काठमाडौं पुगेकी मधेश प्रदेशकी प्रमुखले होटलमै नियुक्त गरिन नयाँ मुख्यमन्त्री
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त गरेकी छिन्। पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि ...

हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने सङ्गोष्ठी काठमाडौंमा सम्पन्न: हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा जोड
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा(हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित ...

नक्कली ‘भुटानी शरणार्थी’ ठगी प्रकरणमा फरार प्रतिवादी पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन्। आइतबार रौतहट जिल्ला, फतुवा हर्साह–९ स्थायी घर भएका वर्ष ४२ का निराजन भन्ने ...

मनाङमा हिमपहिरोमा ‘बेपत्ता’ भएका दुई भारतीय नागरिकको शव फेला
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

मनाङ । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ । आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो । मृत्यु हुनेमा ५२ वर्षका जिग्नेस कुमार लल्ल...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई ‘बर्खास्त’ गरिने शिक्षा मन्त्रालयको चेतावनी
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र शैक्षिक कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सरकारी ...

मनोहराका सुकुम्वासीलाई दुर्गा प्रसाईको आश्वासन : ‘बालेनमथि जाइलाग्नुस, सबैलाई पक्की घर बनाइदिन्छु’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौं । 'मातृभूमि बचाउ अभियान'का प्रमुख मेडिकल व्यवशायी दुर्गा प्रसाइले काठमाडौंका मेयर बालेन्द्र साहका बिरुद्ध आवाज उठाउन सुकुम्बासीहरुलाई आव्हान गरेका छन् । आइतबार बिहान मनोहरा स्थित सुकुम्बासी ब...

स्वर्णलक्ष्मी सहकारी ठगीका ‘फरार अभियुक्त’ ज्ञानबहादुर बम्जन पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका फरार अभियुक्त, सिन्धुली दुधौलीका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । बम्जन जेन-जी आन्दोलनका क्रम...

‘नेपाल ट्रष्ट’को जग्गा अनियमितता प्रकरणमा पूर्व सहसचिव लेख बहादुर कार्की पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिजसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा नेपाल ट्रष्टको कार्यालय भरतपुरका पूर्व सहसचिव लेख बहादुर कार्की पक्राउ परेका छन्। उनलाई ठग...

घनश्याम भुसालको नेतृत्वमा ‘एकीकृत समाजवादी पार्टी’ पुनर्गठन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २३, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीं)का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ स्वरूपमा पार्टी पुनर्गठन हुने भएको । भुसाल नेतृत्वको समूहले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि ...