समाचार

झापामा हात्तीको बथान प्रवेश, वन कार्यालयद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन डिभिजन वन कार्यालय झापाले सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बन...

मकवानपुरको भिमफेँदीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–५ र भीमफेदी–१ को सिमानामा पर्ने बुङ्दलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल आइतबार बिहान करिब ७ बजे मक...

मदन भण्डारी फाउण्डेशन र कलेजबीच आर्थिक ‘लेनदेन’को विवाद, विद्यार्थीद्वारा कलेज प्रशासनसँग स्पष्टीकरण माग
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजमा हालै आर्थिक व्यवस्थापनसम्बन्धी उत्पन्न विवादलाई लिएर विद्यार्थीहरूले कलेज प्रशासनसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेका छन्। कार्तिक १८ र २५ ग...

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था गर्न सरकारले कानुन संशोधन गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सहभागी हुने अधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत् कानुनी संशोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार गरेको अध्यादेशको मस...

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरि नियुक्ति पाएकी शिक्षिकाविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाबिरुद्ध मुद्धा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवा प्रवेश ...

सन्तोष परियार नयाँ शक्ति–प्रगतिशील अभियानमा समाहित हुँदै, मंसिरमा एकता घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने ...

मतदाता नामावली दर्ता अवधि ५ दिन थप
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं -  निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।...

मधेशका ५ सांसदलाई ‘पदमुक्त’ गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर !
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौँ । मधेश प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुख बबिता कुमारी राउत ईशरले खारेज गरेकी छन्। उपसभामुख ईशरले सो निर्णय प्रतिशोधपूर्ण रहेको भन्दै उक्त बदर गरेकी हुन् । स...

सूर्य प्लाइ बन्यो सुदूरपश्चिम रोयल्सको ‘स्ट्रेन्थ’ पार्टनर
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट-२०८२’ सम्पन्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले प्रदेश स्तरिय प्रोत्साहन कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ । सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा आर्थिक वर्ष २०८१ ८२ मा उत्कृष्ट व्यवसाय गर...

आफुमाथि ‘अविश्वास प्रस्ताव’ दर्ता भएपछि मधेशका सभामुखले गरे पाँच सांसदलाई पदमुक्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौँ । मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले आफुमाथिमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। संविधानको धारा १८० बमोजिम प्रदेशसभा सदस्यको पद रिक्त हुने आध...

युएईमा ‘अलपत्र’ परेका अर्घाखाँचीका थानेश्वरको याचना- ‘निकै कठिन अवस्थामा छु, मलाई नेपाल फर्काइदिनुहोस्’
रीता बुढाथोकी    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा 'यात्रा प्रतिवन्ध'मा परेका पाणिनी गाउँपालिका–८ अर्घाखाँचीका थानेश्वर घिमिरेले नेपाल फर्किनका लागि पहल गरिदिन अपिल गरेका छन् । प्रतिवन्धका कारण काम गर्न नपाएको ...

नरैनापुरमा ‘सुरक्षित मातृत्व’को नयाँ बिहानी, स्वास्थ्य कर्मी सामना क्षेत्री बनिन् गाउँपालिकाको भरोसा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

बाँके। नेपालका धेरै दुर्गम गाउँहरूमा अझै पनि स्वास्थ्य सेवा पहुँचभन्दा टाढाको विषय बनेको छ। तर बाँकेको नरैनापुर गाउँपालिकामा भने सुरक्षित प्रसुती सेवाले सकारात्मक परिवर्तनको ल्याएको छ । त्यो परिवर्तन ...

जेन-जी केन्द्रले माइतीघरमा खबरदारी प्रदर्शन गर्दै, आन्दोलनमाथि षड्यन्त्र भएको आरोप
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । जेन-जी बिद्रोहमाथि षड्यन्त्र भएको भन्दै जेनजी केन्द्र नेपालले खबरदारी प्रदर्शन गर्ने भएको छ । केन्द्रले बिहिबार दिउँसो १ बजे माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गर्न लागेको हो । जेन-जी केन...

अर्घाखाँचीका थानेश्वर घिमिरेमाथि यूएईमा यात्रा प्रतिबन्ध, फुकुवा गरिदिन परिवारको आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

बुटवल । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ का थानेश्वर घिमिरे संयुक्त अरब इमिरेट्स (यूएई)मा एक आपराधिक अनुसन्धानमा तानिएका छन् । एक अपराधिक घटनामा तानिएपछि हाल त्यहाँको प्रशासनिक निर्णयअनुसार उनी य...

स्काउटको जग्गा कब्जा गरि पूर्व मन्त्री खड्काले बनाएका ‘अबैध’ संरचनामाथि महानगरले चलायो डोजर
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाइएका संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। पूर्व उर्जामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता दिपक खड्काले स्काउटको जग्गामा निर्माण गरेका...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट-२०८२’ सम्पन्न
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ.व.२०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्...

फागुन २० सम्म १८ वर्ष पूरा हुने नागरिकलाई ‘मतदाता नामावली’मा नाम दर्ता गर्न निर्वाचन आयोगको अपिल
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २० सम्म १८ वर्ष पुरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै फागुन २० सम्म १८ वर्ष पुरा हुनेहरु...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौता...

सिन्धुलीमा ट्रक-मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चार घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका-४ लक्ष्मीपुरमा बुधबार दिउँसो भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्। मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ गइरहे...

भिम रावल नेकपामा समाहित, ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमती
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । मातृभूमि जागरण अभियानका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहमार्फत उनी औपचारिक रुपमा नेकपामा समाहित भएका हुन् । रावललाई न...

दुर्गा प्रसाईंका प्रतिनिधिले बुझाए गृहमन्त्रीलाई ‘२७ बुँदे’ माग पत्र
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । अभियानको टोलीले बुधबार सिंहदरबारमा मन्त्री अर्याललाई भेटेर २७ बुँदे मागपत्र पेश गरेको हो ...

अजरबैजानबाट टर्की जाँदै गरेको ‘टर्की सेना’को कार्गो विमान जर्जियामा दुर्घटना, २० जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । टर्की सेनाको सी-१३० प्रकारको कार्गो विमान मंगलबार जर्जियाको आकाशमा दुर्घटनाग्रस्त भएको छ। विमान अजरबैजानबाट टर्की फर्किँदै गर्दा जर्जियाको सिग्नाघी नगरपालिका नजिक अजरबैजान सीमातर्फ दुर्घटना...

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्...