समाचार

एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई भारतीय पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । कीर्तिपुरमा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूलाई प्रभावित पारेर सट्टेबाजी गराउने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेह...

निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुग्यो, जेन-जी आन्दोलनपछि १७ नयाँ दल थपिए
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता प्रक्रिया तीव्र पारेका छन् ।निर्वाचन आयोगको तथ्यांक अनुसार मंगलबारसम्म आयोगमा दर...

सिमरामा ‘कर्फ्यु’का बीच जेन-जी युवाहरुको प्रदर्शन जारी
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरामा एमाले युवा र जेनजी युवाबीच झडप पछि स्थिति असामान्य बन्दै गएको छ । स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश लगाइएता पनि जेनजी समूहले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ...

सिमरा विमानस्थल ‘तनावग्रस्त’, उडान रद्दपछि एमाले नेताहरू विमानस्थलमै अलमल
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरास्थित सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बनेपछि एमाले नेताहरु बिमानस्थलमै रोकिएका छन् । एमाले निकट युवा र जेनजी युवाबीचको झडपका कारण सिमरा विमानस्थलका सबै निर्धारित उडान रद्द गर...

बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, उडान रद्द गरि कर्फ्यु आदेश जारी
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरास्थित सिमरा विमानस्थल क्षेत्र नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि तनावग्रस्त बनेको छ। झडपका क्रममा प्रदर्शनकारीहरूले विमानस्थलको गेट भत्काएका छन्। यस कारण आजक...

आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा ‘सतबीज’ छर्नेको भीड बढ्दो
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौं । राजधानीका विभिन्न तीर्थस्थलमा आज बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइँदै छ। दिवंगत पितृको आत्मशान्तिका लागि मनाइने यो पर्वमा भक्तजनले विहानैदेखि पशुपतिनाथ, गुह्येश्वरी, बागमती किनारलगायत क्ष...

जेन-जी आन्दोलनका घाइतेलाई थप ‘१५ हजार’ राहत उपलब्ध गराउने सरकारकोे निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई जनही १५ हजार रुपैयाँका दरले थप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारमा सहयोग पु–याउन...

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पायो ‘गुलाब’ चुनाव चिन्ह
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिह्न प्राप्त गरेको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई दल दर्ता प्रमाणपत्रसंगै ‘गुला...

दुर्गा प्रसाईंलाई ४ दिन थुनामा राखी अनुसन्धान गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले चार दिन म्याद थपि थुनामा रखिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार दिनक...

शेख हसिनालाई फिर्ता गर्न बंगलादेशले गर्यो भारतलाई पत्राचार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा पत्रचार गरेको छ। बंगलादेशले ‘नोट भर्बाले’ नामक कूटनीतिक पत्र मार्फत पत्राचार गरेको हो । बंग...

दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आइतबार ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको तथ्य पुष्टि गर्दै पुनःस्थापनाको काम जारी रहेको ...

देशभरबाट ६ लाख २० हजार नयाँ मतदाता थपिए, मंसिर ५ सम्म नाम दर्ता गर्न सकिने 
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । निर्वाचन आयोगले देशभरबाट ६ लाख २० हजार नयाँ मतदाता नामावलीमा समावेश भएको जनाएको छ। आयोगका अनुसार सोमबार राति ९ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार यो संख्या दर्ता भएको हो। तीमध्ये ३ लाख ११ हज...

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको ह...

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्...

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरी टोलीले पक्राउ गरेको छ। हिंसा भड्काउन सक्ने अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला ...

नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी ‘एकता सन्देश’ सभा आयोजना गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभाहरू आयोजना गर्ने भएको छ। पार्टीले सोमबार एक् विज्ञप्ती जारी गर्दै प्रदेशदेखि स्थानीय तहसम्म एकता सन्देश सभाको कार्यलातिका सार्वजनिक गरेको हो ...

कीर्तिपुरमा ‘एनपीएल’को भव्य उद्घाटन, फ्लडलाइटबीच सुरु भयो दोस्रो संस्करण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भव्य रुपमा सुरु भएको छ। दर्शकको उत्साहजनक उपस्थितिका बीचमा प्रधानमन्त्री सुश...

पत्रकार महासंघका अध्यक्ष शर्माको कार्यकक्षमा तालाबन्दी, महासंघलाई ‘मनोमानी’ ढंगले सञ्चालन गरेको आरोप
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। अध्यक्ष शर्माले महासंघलाई स्वेच्छाचारी, एकलौटी र मनोमानी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै केन्द्...

पत्रकार महासंघका पूर्व अध्यक्षहरुद्वारा महासंघलक्षित टिका-टिप्पणीप्रति ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्षहरू गोबिन्द आचार्य, विपुल पोखरेल तथा अध्यक्ष पदका पूर्वप्रत्याशी रमेश विष्टले पत्रकार महासंघका विषयमा गरिएका बिभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएक...

साउदी अरबमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको भएको छ। मक्का बाट मदिना जाँदै गरेको बस मुफ़्रिहात नजिक एक डीजल ट्यांकरसँग ठोक्किए...

त्रिवि मैदानमा आजदेखि ‘एनपीएल’ दोस्रो संस्करण सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ। फ्लड लाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको मैदानमा पहिलोपटक एनपीएल आय...

लुम्बिनीका सभामुखले गरे आफ्नो सचिवालय विघटन
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । घोषणा गरेका छन्। सभामुख मगरले आइतबार एक विज्ञप्ती जारी गर्दै विशेष परिस्थिति र वर्तमान आवश्यकताका कारण सच...

न्यायको अनुभूति दिलाउनेगरी काम गर्न मातहतका निकायलाई गृहमन्त्री अर्यालको निर्देशन !
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको अपेक्षा अनुसार कार्यसम्पादन गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउन सक्ने गरि प्रभावकारी सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। ...

सोल्टी होटलमा भव्य क्रिसमस बजार, अमेरिकी राजदूतद्वारा उद्घाटन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । एक्टिभ वुमन अफ नेपालले आयोजना गरेको क्रिसमस विशेष बजार काठमाडौंस्थित सोल्टी होटलको अटोग्राफ कलेक्शनमा सम्पन्न भएको छ । नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसनले उक्त वार्षिक कार्यक्रमको उद...