समाचार

हङकङको आगलागीमा ९४ को मृत्यु, दर्जनौँ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । हङकङमा बुधबार भएको भीषण आगलागीमा परेर ९४ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकांश मानिसहरुले सुतिरहेको अवस्थामा धुवाँमा निसास्सिएर ज्यान गुमाएको बत...

दलित प्रतिनिधिसंगको भेटमा प्रचण्डले भने- ‘हामी बिग्रिएका थियौँ, अब सुध्रिन्छौँ’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिगतमा दलितका मुद्धा संवोधन गर्न नसकेको बताएका छन् । बिहीबार सातदोबाटोस्थित प्रचण्ड निवासमा पुगेको ...

जेन-जी युवाहरुको अभिभावक बन्न चाहन्छौँ : प्रचण्ड
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जेनजी पुस्ताका युवाहरुको अभिभावक बन्न इच्छुक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा बोल्दै...

पूर्व सभामुख कृष्ण बहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइ...

नेकपामा समाहित हुने दलको संख्या १६ पुग्यो, अन्य पार्टी र समुहसंग छलफल तीव्र
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने रानीतिक दलहरूको संख्या १६ पुगेको छ। बिहिबार थप चार राजनीतिक घटक समाहित भएसंगै नेकपामा समाहित हुने पार्टीको संख्या १६ पुगेको हो । कात्तिक १९...

सुनसरीका अति विपन्न परिवारलाई १ सय भूकम्प–प्रतिरोधी घर हस्तान्तरण
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

मोरङ । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार ...

नेकपा र जसपा राजेन्द्र श्रेष्ठ समूहबीच आज एकता हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र जनता समाजवादी पार्टी (जसपा)बीच आज एकता हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा समूहबीच आज औपचारिक एकता...

हङ्कङको आवासीय टावरमा भीषण आगलागी, ४४ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ । हङ्कङको ताइ पोस्थित 'वाङ फक कोर्ट' आवासीय परिसरमा बुधबार दिउँसो लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान गएको छ। ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । घटना...

जसपा, नाउपा र रामुपाले एउटै चिन्हमा चुनाव लड्ने
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जसपा, नाउपा र रामुपाले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन् । तीन पार्टीले सहमति गर्दै जाँतो चिह्नमा चुनाव लड्न बुधबार निर्वाच...

कुलमान र खगेन्द्रले गरे एउटै चिन्हबाट चुनाब लड्ने सहमति, आयोगमा दिए निवेदन
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ले आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति ...

सर्वोच्च अदालत जलाएको आरोपमा पूर्वस्ववियू नेता विष्णु ढुंगेल पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। कानुनका बिद्यार्थी समेत रहेका ढुंग...

कांग्रेस विशेष महाधिवेशन पक्षधरको ‘भेला’ राष्ट्रियसभा गृहमा  जारी
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको पक्षमा रहेका नेताहरूको भेला काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी छ। कांग्रेसका वरिष्ठ नेता ओमकार श्रेष्ठको अध्यक्षतामा बसेको विशेष भेलामा उपस्थि...

महेश बस्नेतविरुद्ध धनगढीमा प्रदर्शन
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा प्रदर्शन भएको छ। जेनजी पुस्ताका युवाहरूले बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित सडकमा उत्रिएर बस्नेतको बिरोधमा ...

जेन-जी नेता मिरज ढुङ्गानाको चेतावनी : ‘अब हामी चुप बस्दैनौँ’
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । गत ३ महिनदेखि आफ्नो मागका लागि आवाज उठाउँदै आएका जेनजी लिडर मिरज ढुङ्गानाले सरकारप्रति लक्षित गर्दै आन्दोलन तीव्र बनाउने चतावनी दिएका छन्। सरकारले जेनजी पुस्ताको आवाज नसुनेको भन्दै ढङ्गानाल...

रौतहटमा २२ वर्षिया महिलाको हत्या : घरभित्रै गाडिएको अवस्थामा शव फेला, परिवारका सबै सदस्य फरार
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा घरभित्रै पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। २२ वर्षीया तरिमा खातुनको शव कोठाभित्र गाडिएको अवस्थामा फेला परेको हो । खातुनको सोमबार राति हत्...

शिक्षक महासंघद्वारा ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेजको माग
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेजको माग गरेको छ । महासंघको टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गर्दै सहमति कार्यान्वयनका लागि...

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समयावधि आज सकिँदै
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल दर्ताका लागि तोकिएको समय आज सकिँदैछ । बुधबार साँझ ५ बजेसम्म निर्वाचन आयोगमा दल दर्ता गराउन सकिने निर्वाचन आयोग...

सजु पौडेल बरालको ‘मेरी संजीवनी’ पोखराबाट सार्वजनिक
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०९, २०८२

काठमडौँ । अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण भएको छ । गत आइतबार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थ...

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा पार्टी ‘अध्यक्ष’ पदमा उम्मेदवारी घोषणा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोमबार वक्तव्य जारी गर्दै पोखरेलले...

प्रधानमन्त्री सुशीला कार्कीको ‘नियुक्ति बदर’ माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विघटित प्रतिनिधिसभाका तर्फबाट एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेत...

प्रधानमन्त्रीले भेट्नका लागि समय नदिएको भन्दै मिरज समूहद्वारा सिंहदरबार अगाडि प्रदर्शन
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझ्न समय नदिएको भन्दै मिरज ढुंगाना समूहले मंगलबार पनि सिंहदरबार गेटअगाडि प्रदर्शन जारी राखेको छ । सोमबारदेखि निरन्तर आन्दोलन गर्ने निर्णय गरेअनुसार...

खगेन्द्र सुनार नेतृत्वकाे ‘हाम्रो पार्टी नेपाल’ले लियो दल दर्ताको प्रमाणपत्र
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०८, २०८२

काठमाडौं- हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता...

सचिवालयको कानुनसम्मत नियुक्तिमा प्रश्न नउठाउन प्रधानमन्त्री कार्यालयको आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०८, २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आद...

सिमरा तनावको बीच प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०४, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो । बाराको सिमरामा उत्...