काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सवोच्च अदालतको आदेश अनुरुप विश्वासको मत नपाउने परिस्थिति देखिएपछि उनले राजीनामा दिएका हुन्। बुधबार विश्वासको मत प्र...
काठमाडौँ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्री परिषदका बिभिन्न २७ ...
काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर मनाइँदैछ। सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघले मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै ...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोज...
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इज...
काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाँच दिन थुनामा राखी अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। ...
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थापनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले सोमबार काठमा...
काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिका सर्वसम्मत रूपमा पारित गरे...
काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय रद्द गरेको छ । सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलसमेतको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । ...
काठमाडौँ । पाल्पाको तानसेन नगरपालिका-१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी पक्राउ परेका छन् । आफ्नै घरमा अवैध हतियार भरुवा बन्दुक राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बिहान करिब ...
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। शेरचनलाई बैंकिङ कसुरको आरोपमा सीआईबीको टोलीले आइतबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयमै पुगेर नियन्त...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी बीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच पार्टी एकता घोषणा गरिएको हो । दुवै दलका शीर्ष ...
काठमाडौँ । नेकपा एमाले बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टीबाट राजिनामा दिएका छन् । महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । उनले आइतबार फेसबुकमा...
काठमाडौं । ‘दितवा’ नामको शक्तिशाली तूफानका कारण श्रीलंकामा आएको बाढी र पहिरोका कारण कम्तीमा १३२ जनाले ज्यान गुमाएका छन् भने १७६ जना अझै बेपत्ता छन्। प्रकोपमा १५ हजारभन्दा बढी घर ध्वस्त भएका छन्। ७८...
काठमाडौँ । राप्ती गाउँपालिका–७ मा उत्पन्न भएको बाटो विवादसम्बन्धी छलफलका क्रममा पूर्वसांसद गंगा चौधरी स्थानीय महिलाहरूको आक्रमणमा परेकी छन्। विवाद समाधानका लागि पुगेकी चौधरीले एक महिलामाथि हात हालेपछि...
काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रास्वपामा प्रवेश गरेका छन् । एआइजी पोखरेल शुक्रबार रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेको आदम...
काठमाडौँ । किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले उत्कृष्ट जित हासिल गरेको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै ज...
काठमाडौँ । पत्रकार एवं लेखक दिपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरे। ...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा चुनाव पूर्ण शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएकी छन्। नेपाली सेनाको जंगी अड्डा निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री कार्कीले...
काठमाडौं। बिदेशमा रहेका नेपालीले समेत त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन् । त्रिविले विदेशमा रहेका नेपाली विद्यार्थीलाई क्याम्पसकै माध्यमबाट अनलाइन कक्षा उपलब्ध गराउने भएको हो । विश्वविद्य...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठन भएपछि पहिलोपटक प्रदेशस्तरमा सन्देश सभा गर्न लागेको हो । आजको सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्...
काठमाडौँ । संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा आयोजित रेस्लिङ्ग महाभिडन्तमा रेस्लर भगवती खड्का (युनिका) र अस्मिता (जुरेली) बिजयी भएका छन् । उनीहरुले अमेरिकी खेलाडीलाई हराउँदै विजयी भएका हुन् । ...
भक्तपुर । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ ...
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनीका १० नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा छाडी प्रगतिशील लोकतान्त्रिक पार्टीमा...