समाचार

दियो पोस्ट डेस्क | सोमबार, चैत्र ०५, २०८०

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन ...

दियो पोस्ट | शुक्रबार, चैत्र ०२, २०८०

कामठाडौं । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार  जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोल...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् । सिलिगुड...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

बाँके । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप उद्योगको १४औँ वार्षिकोत्सव समारोहलाई नेपालगञ्जमा ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले सरकारी कर्मचारीलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी सेवा सुविधा उपभोग गर्ने शि...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक केहीबेरका लागि स्थगित ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु ३१ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

धनुषा । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अङ्कुरप्रसाद साह नियुक्त भएका छन् । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस सम...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोष...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन द...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठूला...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिस...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच ...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा आजदेखि ४ गतेसम्म एक्स्पो चल्ने छ । एक्स्...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालले भ्रष्टचार व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघा...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्र...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

झापा । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या आरोपमा नातिसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बह...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । पाटनमा हरेक पाँच वर्षमा एक पटक हुने सम्यक महादान पर्व हिजो बुधवार देखि सुरु भएको छ । दुई दिन लामो शताब्दी पुरानो पर्व जहाँ दीपङ्कर बुद्ध (विगतका बुद्ध मध्ये एक) को सयौं मूर्तिहरू पूजाका ला...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेल...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गरेको छ । यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग ...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ३०, २०८०

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफ...