समाचार

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी प...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय दुई लाख ८७ हजार रुपैयाँसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजार सहित भारतीय नागर...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

भोजपुर । भोजपुरमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेत रहेका छन् । । बस्नेतले ती किश...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको आबुधावीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ ...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो । ट...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए । विगतमा पारिवारिक स्रोतहरू...

खुमा वली | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रमा परिवर्तनकारी भुमिका खेल्ने जबराले थापाथलीस्थित नर्भिक अस्पतालमा आज (२२ माघ) विहान अन्...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्र...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्। ‘अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउँछौं । म जेल पर...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत पद जाँदा अलिअलि झोँक चलेको स्वीकार गरेका छन् । सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । ७८ लाख ५० हजार रुपैयाँसहित न्युरोडबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धानले कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधर...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन् । पार्टी सरकारबाट फिर्ता भएको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए । ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कांग्रेसलाई निशाना साँधेका हुन् । उनले कांग्रेस ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । प्रतिनिधिसभाको आइ...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थाप...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस सं...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। आइतबार बिहान प...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । कैलालीमा भएको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहे...

दियो पोस्ट | शुक्रबार, माघ २०, २०७९

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उनको उद्धार गरिएको हो । उद्धारपछि बालि...

दियो पोस्ट | शुक्रबार, माघ २०, २०७९

काठमाडौं । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन्। घरबाट बाहिर निस्...