समाचार

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न काठमाडौं आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइ...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारील...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । गत मङ्सिर २० गते २७ वर्षीय महिलालाई झारफुकको बहानामा बलात्कार गरेको अभियोगमा कपिलबस्तुको वाणगंगा नगरपा...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ । सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अदालतले दोषी ठहर गरी सजाय भोगिरहेका एवं मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएका दोषीहरुलाई राजनीतिक आवरण दिइ उन्मुक्ति नदिन, त्यसप्रकारको कानुन समेत नबाउन नेपाल...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिल २९ मा नेता पौडेललाई...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए। ‘मसँग सायद ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी विश्पकप अन्तिम चरणमा पुगेको छ । सेमिफाइनलको पहिलो खेल मंगलबार सम्पन्न भयो । सेमिफाइनलको पहिलो खेलमा अजेन्टिना र क्रोयसियाबिच भिडन्त भएको थियो । अर्जेन्टिनाले क्रोयशियालाई ३-० ले...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशा...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पु...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेपाल स्काउटले लौनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ। यो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ। ‘मुलुकी देवानी संहि...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी ‘विश्वकप २०२२’ अब अन्त्य तिर पुगेको छ । हालसम्म सेमिफाइनलमा पहिलो खेल सम्पन्न भइसकेको छ भने अब अर्को सेमिफाइनल खेल आज राति पौने एक बजे हुँदै छ। जारी विश्वकप रोमान्चक भइरहेको छ। ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । लिओनल मेसीको पेनाल्टीको सहयोगले ३४ मिनेटमा अर्जेन्टिनाले गोलको अग्रता लिएको छ । अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका ...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीसहितलाई रिहा गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको भन्दै नेपाल प्रहरीका १३ जना पूर्वप्रमुखहरूले आपत्ति जनाएका छन्। पूर्वआईजीपी श्यामभक्त थ...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेक...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । नेपाल प्रहरीले वानएक्स वेटमार्फत विश्वकप फुटबलमा सट्टेबाजी गराएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भइ ललितपुर बस्दै आएका २० वर्षका आदर्श ठाकुर छन् । उपत्यका ...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । धनुषा शसस्त्र प्रहरीले स्रोत खुल्न नसकेको नगद २४ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ । म...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजदेखि कार्यकाल सकिएको छ । ०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्य...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बै...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेक...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधिले माग गरेका छन् । १२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्...

दियो पोस्ट | मंगलबार, मंसिर २७, २०७९

वीरगञ्ज । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका ...