समाचार

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरका अनुसार आज बिहान ८ बजे विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार विहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हरा...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

डोल्पा । डोल्पामा नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । सामान्य विवादले उग्र रूप लिएपछि भएको झडपमा परी नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना छन् भ...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरक...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर ...

दियो पोस्ट | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल...

दियो पोस्ट | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो। यस पटकको विश्वकपम...

दियो पोस्ट | शनिबार, मंसिर २४, २०७९

दोहा । कतारमा विश्वकपको समाचार कभर  गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उ...

दियो पोस्ट | शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवस...

दियो पोस्ट | बुधबार, मंसिर २१, २०७९

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् । संसद्‍ सच...

दियो पोस्ट | बुधबार, मंसिर २१, २०७९

धनगढी । कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवक पक्राउ परेका छन् । चार दिनअघि स्थानीय सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको आरोप छ...

दियो पोस्ट | बुधबार, मंसिर २१, २०७९

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–३ तोक्मा घर भएका ३८ वर्षीय अम्बरबहादुर आले मगर गत भदौमा नेपाल आए । त्यसअघि उनि रोजगारीका लागि ८ वर्ष दुवई र मलेसिया बसेका थिए । विदेशबाट फर्किएको १४ महिनापछि उनले...

दियो पोस्ट | मंगलबार, मंसिर २०, २०७९

काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन् । काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ...

दियो पोस्ट | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुण्डा नाईके राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्...

दियो पोस्ट | सोमबार, मंसिर १९, २०७९

विराटनगर । गएको वैशाखमा इटहरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षी...

दियो पोस्ट | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, ‘हामीले चुनावमा ...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो। महासचिव...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसदको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।प्रतिनिधि...

दियो पोस्ट | शनिबार, मंसिर १७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्प...

दियो पोस्ट | शनिबार, मंसिर १७, २०७९

काठमाडौं । कतार विश्वकपको नकआउट चरण अन्तर्गत आज शनिबार अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि दाबेदार अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली सम...