समाचार

दियो पोस्ट | सोमबार, मंसिर १२, २०७९

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५९ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । अब ६ क्षेत्रको आउन बाँकी छ ।  सार्वजनिक मतपरिणम अन...

दियो पोस्ट | सोमबार, मंसिर १२, २०७९

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । सोमबार यो समाचार तयार पार्दासम्म जम्मा १५९ निर्वाचन क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भएको छ । ६ क्षेत्...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

दोहा । कतारमा विश्वकपको गतिविधि चलिरहँदा नेपाली समूदायले पनि आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेका छन्। विश्वकपका लागि कतारमा निर्माण भएको ८ वटै रंगशालामा नेपाली श्रमिकको खुन र पसिना परेको छ। अहिले कता...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । कतारमा जारी २२औं विश्वकपमा कोस्टारिकाले जापानलाई हराएको छ। दोस्रो हाफको ८०औं मिनेटमा कोस्टारिकाका केसियर फुलरेले हानेको एक गोल निर्णायक बन्दा कोस्टारिका विजयी बन्यो। जितसँगै कोस्टारिकाले ३ ...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

एजेन्सी  । बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ। भोलि ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताएका छन्। शुक्रब...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले अग्रता कायम गरेका छन् । बोहराले २१ हजार ८ सय २२ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्र...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । महोत्तरी- १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोको अग्रता कायमै रहेको छ । हालसम्मको मतगणनामा उनले १० हजार ८ सय ७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादीका...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर २ मा १५३३ मतले अगाडि छन् । पछिल्लो विवरणअनुसार उनले २७ हजार १८२ मत पाएका छन्। उनका प्रत...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयी सभामा जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा रहेको बताएका छन् । ओली झापा ५ बाट निर्वाचित भएपछि विजयी सभामा सहभागी हुन आज झापा पुग...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन्। आज बिहान फेस...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी न...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ। अहिलेसम्म २० स्थानको मतपरिणाम आइसकेको छ। यी क्षेत्रमध्ये नेपाली कांग्रेसले ११,...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन्। उनका निकट प्रति...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौँ । काठमाडौँ ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । करिब ३५ सय मत गणना हुन बाँकी हुँदा नै पौडेल विजयी भएका हुन् । पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई चार हज...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुस...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादीका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) लगातार अगाडि छन्। उनले स्वतन्त्र पार्टी र एमालेका उम्मेदवारसँगको मतान्तर लगातार बढाएका छन् । प्रचण्डले ९ हज...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा लगातार अगाडि छन्। उनले एमालेका उम्मेदवार अग्नि खरेलसँग झन् मतान्तर बढाएका छन्। शर्मा खरेलभन्दा सात हजारभन्दा बढी ...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ। माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। राष्ट्रिय स्...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ। दोस्रो स्थानम...

दियो पोस्ट | मंगलबार, मंसिर ०६, २०७९

कामठाडौँ । डडेल्धुरामा शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् । कूल १९ हजार ५९६ मत गणना हुँदा उनले नौ हजार ७७३ मत पाएका छन् । देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९...