काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रो...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । ...
काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका ...
सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका सिके साउतले फराकिले अग्रता बनाएका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि दोब्बर मतको अग्रता बनाएका छ...
काठमाडौं । पत्रकार तथा राजनीतिक अभियान्ता महाविर विश्वकर्माको निधन भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गर्दा उनी चढेको माइक्रोबास दुर्घटनामा परि उनको दुखद निधन भएको हो । चितवन प्रहरी प्रमुख न...
गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वत...
काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलम...
काठमाडौं । डडेल्धुरामा ३ हजार ६ सय ७३ मत गन्दा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । उनले १७३६ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वि मानिएका विपी काँग्रेसका कर्णबहादुर मल्ल ६२३ मत ...
काठमाडौं । डडेल्धुरामा दुई हजार मत गन्दा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । उनले ९५९ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वि मानिएका विपी काँग्रेसका कर्णबहादुर मल्ल ४२५ मत ल्याएका...
चितवन क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। २२८५ मत गणना हुँदा पोखरेलले ११४४ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत ल्याएका छन। ...
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को जारी मत गणनामा नेपाली कांग्रेसका दुर्लभ थापाले फराकिलो अग्रता लिएका छन् । थपाले हालसम्म ६ हजार २०२ मत ल्याएका छन् । थपालाई नेकपा एमालेका महेश बस्नेतले...
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र–१ को सुरुवाती मत परिणाम सार्वजनिक भएको छ। उदयपुर निर्वाचन क्षेत्र–२ मा ६०० मतगणना गर्दा कांग्रेस नेता नारायण खड्काले २३९ मत ल्याएर अग्रता कायम गरेका छन्। यस्तै दोस्...
डडेलधुरा । डडेलधुरामा केही समय अगाडि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभ...
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीले अग्रता बनाएकी छिन्। नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै उनी अगाडि बढेकी हुन्। तोसिमाले १ हजार ६०८ मत ल्याएकी छिन् भने उनका प्रति...
दाङ । दाङको निर्वाचन क्षेत्र नं। २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक भएको छ। २७८० मत गन्दा गठबन्धन तर्फकी उम्मेदवारी नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले १४५० मत प्राप्त गरेकी छन्। उनका...
काठमाडौं । काठमाडौं–८ को पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमील...
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पा...
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। यता निर्वाचन क्षेत्र नम्बर २ मा ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। उदयपुर जिल्लामा जम्मा ५३ दशमलव ६ प्रतिशत मत खसेको छ। उदयपुरमा जम्मा...
झापा । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। १००० मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ...
काठमाडौं । काठमाडौं क्षेत्र न ९ मा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म २२०० गणना गर्दा एमालेका कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई स्वतन्त्र पार्टीका टेकबहादुर प...
काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा...
काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्काले लिड लिएका छन् । उनले ८१३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका पम्फा भुसालले ७१६ मत प्राप्त गरेका छन् भने, उनलाई पच्छ्याउँदै राष्ट्रिय स्वतन्...
काठमाडौं । सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् । बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनल...
काठमाडौं । झापा–३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले मतगणना सुरु भएको जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबा...