काठमाडौं । निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् । धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्रा...
काठमाडौं । सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। चुनावी घरदैलोका क्रममा उनले प्रधानमन्त्री उम्मेदवार...
काठमाडौं । कात्तिक २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ। शुक्रबार बसन्तपुरमा आमसभा गर्ने तयारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । अध्यक्ष राजेन्द्र ...
काठमाडौं । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको उपचारको क्रममा निधन भएको...
काठमाडौं । मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न बागमती प्रदेश सरकारले रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर सा...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पूर्ण सुदूरपश्चिम प्रदेशतर्फ जाने भएका छन् । उनले कात्तिक १८ गते पनि दार्चुला, कञ्चनपुर र बैतडीबाट सभालाई सम्बोधन गरेका थिए । उ...
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ। उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको म...
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। बागलुङमा सोमबार भएको चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन ...
काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट सुर्खेतको लागि उडेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण गरिएको छ । बिहान सुर्खेतमा मौसम प्रतिकुल भएपछ...
जनकपुरधाम । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलु...
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना यस वर्षको ‘सदाचार दीप सम्मान– ०७९’ बाट सम्मानित हुने भएका छन्। ‘एन्टिकरप्सन एकेडमी नेपाल’ले गर्न लागेको यो दोस्रोपटकको सम्मान हो । यो सम्मान पाउनेमा क...
काठमाडौं। प्रहरीले २५ किलो लागु औषध गाजा सहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नं १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। प्रचण्डले एकैदिन कालिकोट,जुम्ला र हुम्लामा हुने चुनावी सभालाई सम्बोधन ग...
काठमाडौं । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक प्रकाश दुतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । गायिक...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीत...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्व...
काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा छन् । आफ्नो चुनावी चिन्ह र आकर्षक नारासहित दलका नेताहरु आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । निर्वाचन आयो...
काठामाडौं। नेकपा एमालेका रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र आज सार्वजनिक गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष...
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीवार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका छन्। उक्त घटनामा इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका १४ जना कार्यकर्ता घाइते भएका छन...
काठमाडौं । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ग...
काठमाडौं । न्यायाधीशसँग घुस डिल गर्ने नेपाल बार एशोशिएशनका निवर्तमान कोषाध्यक्ष रुद्र पोखरेल नेकपा एमालेका नेतालाई जिताउन चुनावी प्रचार प्रसारमा भेटिएका छन् । ठगी मुद्दामा हाल जेलमा रहेका सिभिल समु...
काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन् । ज...
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थ...
काठमाडौं । एनआइसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले सरकारी जग्गा मिचेर बनाएको घर छिर्ने बाटोको लागि समेत सरकारी बाटो सट्टापट्टा गरेको पाईएको छ । जनप्रतिनिधीसँगको मिलेमतोमा उनले सरकारी जग्गालाई स...