समाचार

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गरिबलाई रासन कार्ड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार सार्वजनिक चुनावी घोषणापत्रमा गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पुर्‍...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । एक र्‍यालीका क्रममा...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनीविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको ...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । गत मङ्गलवार (कात्तिक १५) नेकपा (एमाले)को निर्वाचन केन्द्रित ९६ पृष्ठको घोषणापत्र सार्वजनिक भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो घोषणापत्र सार्वजनिक भएको हो । घोषणापत्रम...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । रूपन्देहीमा दुई जना किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा नौ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका १५ र १६ वर...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । बागमती प्रदेश समन्वय परिषद् कतारले कोषको रकममा ठुलो आर्थिक अनियमितता गरेको आरोप लागेका एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानमाथि छानबिन गर्न माग गरेको छ । बागमती प्रदेश समन्वय पर...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान ...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा स्‍कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएपछि प्रहरीले बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन अनुरोध गरेको छ। काठमाडौं महानगरपालिका-२ लाज...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा व...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । गत कात्तिक ३ गते नागरिक राष्ट्रिय दैनिकमा ‘कल केपी बा !’ शीर्षकमा एउटा कार्टुन (व्यङ्ग्य चित्र) प्रकाशित भयो । रविन सायमीले बनाएको उक्त कार्टुनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई व...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसरले जनाएको छ । अन्दाजी ५५/५६ वर्षको पुरुषको शव फेला परेको हो ...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । आचरणविपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । फ्रेञ्च मिडफिल्डर पउल पोग्बाले कतार विश्वकप गुमाउने भएका छन् । युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका २९ वर्षे पोग्बाको घुँटाको शल्यक्रिया गरिएको छ । तर उनलाई निको हुन अझै समय लाग्ने भ...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

विराटनगर । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोप...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । बलात्कारको आरोपमा हिरासतमा रहेका राष्ट्रय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको बताएका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौन सम्बन्ध नभएको उनको दाबी ...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा एक व्यक्तिले दुई ...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौँ । कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् । उनी लेख्छन्...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आफूलाई पार्टीभित्रका मान्...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

कालीकोट । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

कालिकोट। कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ। अन्य ३ बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

बागलुङ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ। गत साउन, भदौ र असोज महिनामा मा...

दियो पोस्ट | शुक्रबार, कार्तिक ११, २०७९

धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्र...

दियो पोस्ट | शुक्रबार, कार्तिक ११, २०७९

काठमाडौं । कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ। शुक्रबार धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी धनगढीबाट मछली नदी नज...

दियो पोस्ट | बिहिबार, कार्तिक १०, २०७९

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरी...