समाचार

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्त...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  यो मतदा...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

काठमाडैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर -६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७:४५ बजे सो मत...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । गुल्मी क्षेत्र नम्बर-२ की उम्‍मेदवार रामकुमारी झाँक्रीले मतदान गरेकी छिन् । उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट मतदान गरेकी छिन् । रामक्मारी गुल्मी-२ क...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्‍मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । उनले राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् । पम्फा भु...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत...

दियो पोस्ट | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हु...

दियो पोस्ट | शनिबार, मंसिर ०३, २०७९

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतार विश्वकपमा गोल्डेन बुट लगाएर खेल्ने भएका छन् । सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीले पहिलो पटक विश्वकप जित्न सबै प्रयास गर्ने भएका छन् । मेसीक...

दियो पोस्ट | शनिबार, मंसिर ०३, २०७९

काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भोलि मतदान हुँदैछ । प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता ...

दियो पोस्ट | शनिबार, मंसिर ०३, २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदान...

दियो पोस्ट | शुक्रबार, मंसिर ०२, २०७९

गोरखा । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्ला...

दियो पोस्ट | बिहिबार, मंसिर ०१, २०७९

२०७९ असोज २७ गते । समय:  बेलुका ९ बजे । निलडाम र चोटपटकले थिल्थिलो भएको शरिर लिएर एक महिला हस्याङफस्याङ गर्दै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय रामगोपालपुर पुग्छिन...

दियो पोस्ट | बुधबार, कार्तिक ३०, २०७९

काठमाडौं । जापानका उप–विदेशमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल आउने भएका छन् । जापानको विदेश मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उनी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षक...

दियो पोस्ट | शनिबार, कार्तिक २६, २०७९

धादिङ । जिल्लाको ज्वालामुखी गाउँपालिका–४ टारीमा बोलेरो जीप दुर्घटना भएको छ । शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको हो ...

दियो पोस्ट | शनिबार, कार्तिक २६, २०७९

पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिनका लागि बन्द हुने भएको छ। पुलको नियमित मर्मतका लागि शनिबारदेखि झण्डै एक साताका लागि बन्द गरिने क...

दियो पोस्ट | शुक्रबार, कार्तिक २५, २०७९

काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ःु प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार म...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले वैवाहिक सम्बन्धलाई टुंग्याएका हु...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । नेपाली काङ्ग्रेस परित्याग गर्दै दर्जनौं युवाहरु गुल्मी क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टको समर्थनमा उत्रेका छन् । बिहिवार गुल्मीको अर्जैमा आयोजित चुनावी सभामा गगन र...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा आज प्रकाशित गरेको छ । बोर्डले पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको नतिजा प्रकाशित गरेको हो । बोर्ड...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्। खड्काले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए। उनले मौलिक जरोकिलो पा...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

शार्म एल–शेख, इजिप्ट — जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षतिसम्बन्धी वृतचित्र ...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा विप्लव नेकपाका ७५ जना नेता कार्यकर्ता प्रवेश गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले टीका र खादा लगा...