समाचार

दियो पोस्ट | शनिबार, जेठ २१, २०७९

  काठमाडौँ,। गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा शन...

दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौं,। नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न संसदीय समिति गठनको माग गरेका छन् । एमाले प्रमुख सचेत विशाल भट्टराईले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव...

दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ,। पण्डित नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नवराज पौडेलको जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच अक्षयक...

दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ,। सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् । सरकारले स...

दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ,। बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।...

दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ,।देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। नेपाल प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनि...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काडमाडौँ,। नेकपा ९एमाले०का सांसद प्रदीप ज्ञवालीले सरकारलाई एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुनुहुँदै सांसद ...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार राति अमेरिकामा बस्दै आएका नेपाली पूर्व क...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले ए...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढ...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँ...

दियो पोस्ट | बिहिबार, जेठ १९, २०७९

काठमाडौँ,। पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकक...

दियो पोस्ट | बुधबार, जेठ १८, २०७९

काठमाडौँ,। अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान सिस नेपाल का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र...

दियो पोस्ट | बुधबार, जेठ १८, २०७९

काठमाडौँ,। उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको स...

दियो पोस्ट | बुधबार, जेठ १८, २०७९

काडमाडौँँ,। फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्रामजस्ता नेपालमा प्रचलित सामाजिक सञ्जाल तथा ओभर दी टप ९ओटीटी० प्लेटफर्म अब करको दायरामा आउने भएका छन् । विगत केही वर्षदेखि नै नेपालमा प...

दियो पोस्ट | बुधबार, जेठ १८, २०७९

काठमाडैँ,। बाजुराका अधिकांश स्थानीय तहमा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि अहिले महिनावारी भएका सयममा महिलाले पुनः छाउगोठमा सुत्न सुरु गरेका छन् ।महिनावारीको समय घरमा सुत्दा धाँमीझाँक्री रिसाए ...

दियो पोस्ट | मंगलबार, जेठ १७, २०७९

काठमाडौँ,। युक्रेनका राष्ट्रपति भ्लादमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्...

दियो पोस्ट | मंगलबार, जेठ १७, २०७९

काठमाडौँ,। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक आइजिपी बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिए...

दियो पोस्ट | मंगलबार, जेठ १७, २०७९

काठमाडौँ,। आईतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम तर्फ जाँदै गरेको ट्वीनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा सोमबार विहान फेला परेको हो । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी श...

दियो पोस्ट | मंगलबार, जेठ १७, २०७९

  काठमाडौँ,। कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वार...

दियो पोस्ट | सोमबार, जेठ १६, २०७९

काठमाडौँ,। काठमाडौँबाट ओखलढूङगाको सुनकोसी गाउँपालिका जादै गरेको टाटा सुमो लाई बसले ठक्कर दिँदा यात्रुहरु घाइते भएका छन् । ना १ ज ८९५७ नम्बरको टाटा सुमोलाई सिन्धुलीको रिठ्ठेभिर नजिक बिपरित दिशाबाट आइर...

दियो पोस्ट | सोमबार, जेठ १६, २०७९

एजेन्सी । पञ्जाबी गायक तथा नेता सिद्धू मूसेवालाको गोली हानेर हत्या भएको छ। गोली लागेपछि आइतबार उनलाई सिभिल अस्पतालमा पुर्‍याइएको थियो । तर अस्पतालमा पुग्ने बित्तिकै उनलाई मृत घोषित गरिएको थियो । ...

दियो पोस्ट | सोमबार, जेठ १६, २०७९

काठमाडौँ,। पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालि...