समाचार

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा थ...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनामएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनाएको हो । &n...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौँ,। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनि प्रदूषण गरेर प्रेशर हर्न बजाउने सवारी साधनको हर्न निकाल्न सुरु गरिएको छ । पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारी साधनले बजार क्षेत्रमा प्र...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौँ , । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै ...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९–८० को बजेट आज ल्याउने भएको छ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक प्रावधानअनुरुप आज बजेट आउने भएको हो । दिउँसो ४ बजे अर्थमन...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडौँ,। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमम...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडौँ,। धरान उपमहानगरपालिका प्रमुखको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका हर्क राज राई हर्क साम्पाङ० ४२२ मत प्राप्त गरी पराजित भएका थिए। तर बैशाख ३० गते सम्पन्न स्थानीय त...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडौँ,। देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदे...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडा,ैँ। म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । वि. सं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सड...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडौँ,। जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेक...

दियो पोस्ट | शनिबार, जेठ १४, २०७९

काठमाडौं, । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति तयार गर्न लागेको छ। वर्त...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने सात जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाको टोलीले सङ्गठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो । स्रोतका अन...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौँ, । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृत...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले किसान वर्गलाई छुन नसकेको बताए । उनले कृषकले मल नपाउने कुरा कार्यक्रममा कहिले समे...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौँ, । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको आदेशमाथि प्रश्न गरेका छन् । बिहीबार सर्वोच्च अदालतले एक आदेश जारी गर्दै बाराको निजगढमा निर्माण हुन लागेको व...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

काठमाडौँ, । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार ल्याण्ड क्रुजर गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रो...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौँ, । डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु।प। प्र। ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो । घाइते मध्ये दुई ...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौं,। मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म कबड्डी ४ आजबाट प्रदर्शनमा आएको छ । फिल्म आजबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मग...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

  काठमाडौँ,। रुपन्दहीमा १६ पालिका रहेकोमा दश वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । त्यस्तै, एमालेले तीन वटा तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एक–एक पालिका जितेका छन् । पाँ...

दियो पोस्ट | शुक्रबार, जेठ १३, २०७९

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन। महानगरको अन्तिम मतपरि...

दियो पोस्ट | बिहिबार, जेठ १२, २०७९

काठमाडौं,। सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इङ्ग्लिस स्कुलको विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ । कक्षा नौमा अध्ययनरत व...

दियो पोस्ट | बिहिबार, जेठ १२, २०७९

काठमाडौं, प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सरकारले बजेट अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभा सदस्यको सहभागिता उत्साहजनक हुनुपर्ने हो। तर, अ...

दियो पोस्ट | बिहिबार, जेठ १२, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी भएका छन् । उनले तीन हजार १२४ मत ल्याएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्व...

दियो पोस्ट | बिहिबार, जेठ ०५, २०७९

युवराज पहाडी काठमाडौं सिन्धुलीको फिक्कल गाउँपालिकामा सत्तापक्ष गठबन्धनलाई हराउँदै अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालले जित हासिल गर्न सफल भएका छन् । सत्तापक्ष गठबन्धनका...