समाचार

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

तनहुँ, २० बैशाख । बिहे भोज खाएर करिब ३५ जाना बिरामी भएका छन् । व्यास नगरपालिका –१४ स्थित छाब्दीमा बिहे भोज खाएर करिब ३५ जना बिरामी परेका हुन् । नजिकै छिमेकी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केक...

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

काठमाडौँ, २० वैशाख । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जार...

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

काठमाडौँ, २० वैशाख । कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि कोरोनाको कहर र डरका बीचमा पनि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्...

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

काठमाडौँ, २० वैशाख । मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ । आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको बताइएको छ । सो आगलागी जनप...

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

काठमाडौँ, २० वैशाख । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैल...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौँ, १९ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नर्भिक अस्पताल पुगेर उनले नेता खनालको...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा अल्पतमा परेका शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएको भनिएका तीन सांसद मध्ये २ जनाले आफूहरुले राजिनामा नदिएको बताएका छन् । राजिनामा दिएको ...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । कोरोना संक्रमण तीव्र भइरहेका बेला पोखरामा पनि संक्रमितको संख्या थपिने क्रम बढिरहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार प्रदेशभर ११४...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । कास्कीको पोखरा महानगरपालिकाका पाँचसहित गण्डकी प्रदेशमा थप आठ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २ सय ३१ पुगेको प्रदेश स्वास्थ्य ...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काभ्रे, १९ बैशाख । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ । ...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनको आज राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । न...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार ला...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्य...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा तीनजना बालक भेटिएको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैल...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको स्रोतले जनाएको छ । आउँदो अ...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

कञ्चनपुर, १९ बैशाख । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार ला...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ वैशाख । कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौं, १८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा एक हजार २८७ जना संक्...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौंं, १८ बैशाख । कोरोना संक्रमण अवस्था विकराल बन्दै गए पछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनु पर्ने व्यवस्थालाई हटाएको छ । सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ ...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौंं, १८ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीह...

दियो पोस्ट | शुक्रबार, बैशाख १७, २०७८

काठमाडौं, १७ वैशाख। लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको अध्यक्ष महन्थ ठाकुरले बताएका छन्...

दियो पोस्ट | शुक्रबार, बैशाख १७, २०७८

काठमाडौं, १७ वैशाख । नयाँ भेरियन्ट कोराना भाइरसको हटस्पट बनेको बाँकेमा गत केहीदिन यता संक्रमितहरु निको हुने क्रम तिव्र गतिमा बढेको छ । ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी रहेकै बेला दैनिक द...