रञ्जुमाथि रविन्द्र मिश्रको यौन दुर्व्यवहार हल्ला प्रकरणः रञ्जु दर्शनाले दिइन् प्रहरीमा उजुरी

दियो पोस्ट  

विवेकशील शाझा पार्टीका संयोजक रविन्द्र मिश्रले यौन दुव्यवहार गरेको भनेर आएका समाचारप्रति रञ्जु दर्शनाले यसमा कुनै सत्यता नारहेको बताएकी छिन् ।

केही अनलाईन र ब्लगहरुमा विवेकशील शाझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यौन दुव्यवहार गरेको भनेर आएको समाचारप्रति रञ्जु दर्शनाले खण्डन गरेकी हुन् । उनले मिश्रले आफूमाथि त्यस्तो व्यवहार नगरिएको बताएकी छिन् ।

सामाजिक संजालमार्फत उनले आफ्नो र रविन्द्र मिश्रको चरित्र हत्या गर्ने उदेश्यले यस्ता समाचारहरु बाहिर आएको बताईन । उनले यस्ता समाचार लेख्ने केही अनलाईन र ब्लगहरुबिरुद्ध साईबर अपराध विरुद्धको मुद्दा समेत चलाएको बताएकी छिन् ।

सम्बन्धित खबर