काठमाडौँ, माघ १४। घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० सँग नेपालले अन्तिम एकदिवसीय क्रिकेटमा अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Publisher : Sudip Bishwakarma Editor: Rita Budhathoki