माधव नेपालले कास्टिङ मात्रै भनेको नेकपाको विशाल जुलुश/आमसभा १४ फोटोमा हेर्नुहोस्

दियो पोस्ट  

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ ।


विरोध सभामा बोल्दै नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली आन्दोलन भन्ने वित्तिकै रुन थाल्ने गरेको बताए ।

‘आन्दोलन भनेपछि केपीजी रुन थाल्नु हुन्छ । गणतन्त्रको आन्दोलन हुनुहुन्न भनेर नोटअफ डिसेन्ट लेख्न लगाउनु भएको रहेछ,’ विशाल आमसभालाई संवोधन गर्दै उनले भने,‘संविधान आइसियुमा रहेको बेला देश शोकमग्न भएको बेला केपीको बानी हास्ने रहेछ । यस्तो उल्टो खपडीको मान्छे नेपालमा कसरी ?’


अर्का अध्यक्ष माधव कुमार नेपालले अब केपी ओलीसँग कुनैपनि हालतमा नझुक्ने बताए ।


शुक्रबारको आन्दोलनलाई जनआन्दोलनको झल्को भन्दै फुरा फिल्म बाँकी रहेको बताए । नेपालले कास्टिङ मात्रै भनेको जुलुश र विरोध सभा तस्विरमा हेर्नुहोस् ।

TATA ADD