कुशल मल्लको कीर्तिमान तोड्दै नामिबियाका लोफ्टीले बनाए विश्व कीर्तिमान

त्रिकोणात्मक टी-२० सिरिज

दियो पोस्ट  

काठमाडौं । नामिबियाका जान निकोल लेफ्टी इटनले टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी–२० खेलमा उनले ३३ बलमा शतक पूरा गर्दै विश्वक कीर्तिमान बनाएका हुन्।

कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् ।

यससँगै उनले कुशल मल्लको नाममा रहेको विश्व कीर्तिमान तोड्न सफल भए।

सिफारिस