काठमाडौं, ८ फागुन । भूमिगत संघर्ष गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताको लागि तयार भएको छ । यसअघि वार्ताको अनौपचारिक प्रस्ताव अस्विकार गरेपनि यस पटक भने विप्लव स्वयंले विज्ञप्ति मार्फत वार्ताको लागि तयार भएको बताएका हुन् ।